First Nepali Internet Magazine in Hong Kong
हङकङमा अध्ययनरत नेपाली विद्यार्थीहरूको विविध साँस्कृतिक प्रस्तुती रहेको ‘नेपाली विद्यार्थी साँझ २०१२’ मा वरिष्ठ संगीतकार दिनेश सुब्बाद्वारा संगीतवद्ध बाल गीति संग्रहको गीति एल्बम ‘आमाकी नानी’ विमोचित भएको छ। वरिष्ठ संगीतकार सुब्बासहित एल्बममा स्वराङ्कित भएका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना..
(more…)
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, २६ अक्टोबर । हङकङ नेपाली साहित्य परिषदको आयोजना तथा हङकङ नेप्लीज फाउण्डेशनको संयोजनामा बुधवार युन लङ थिएटर हलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती सम्पन्न भएको छ। (थप समाचार…)
Devkota Jayanti 2011 Hong Kong (more…)
नेपालका वरिष्ठ फोटोपत्रकार तथा कान्तिपुर दैनिकका फोटो सम्पादक विकास रौनियारको सहयोग तथा नेपाल पत्रकार संघ हङकङको आयोजनामा फोटोग्राफी तथा फोटो पत्रकारिता तालिम सम्पन्न भएको थियो। त्यस कार्यक्रमको झलक, प्रशिक्षक रौनियार र सहभागीहरूको प्रतिक्रियाः (more…)
नेपाली साहित्यका शिखर पुरुष डा. इन्द्रबहादुर राईको सम्मानमा हङकङ नेपाली पाठ्यक्रम विकास परिषदद्वारा आयोजित विशेष कार्यक्रम।
Dr Indra Bahadur Rai. (more…)