गोर्खा सैनिक सर्जेन्ट दीपप्रसाद पुनले एक्लैले अफगानिस्तानमा तालीवान विद्रोहीहरूलाई ढालेपछि उनी कन्सिपक्युयस ग्यालेन्ट्री क्रस (सीजीसी) बाट सम्मानित हुने भएका छन्। ३२ वर्षीय म्यादीका पुनलाई उनको वीरता र साहसको कदर गर्दै उच्च साहसिक पुरस्कार दिइएको हो। गोर्खा हिरो पुनले कसरी तालीवान विद्रोहीहरूलाई ढाले। सुन्नुहोस् उनकै मुखबाटः
Gurkha Hero




Related posts: