First Nepali Internet Magazine in Hong Kong
Lali Gurans Nite- 8 Hong Kong.
Vishal Gurung Presents, Organized by: Chetan Gurung, Himal Rana. (more…)
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, २६ अक्टोबर । हङकङ नेपाली साहित्य परिषदको आयोजना तथा हङकङ नेप्लीज फाउण्डेशनको संयोजनामा बुधवार युन लङ थिएटर हलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती सम्पन्न भएको छ। (थप समाचार…)
Devkota Jayanti 2011 Hong Kong (more…)
एक ताका ‘छेक्यो छेक्यो देउराली डाँडा..’, ‘हे लजाउने मायाको..’ जस्ता गीत गाएर चर्चित बनेका गायक रोबिन श्रेष्ठ फेरि हङकङको रंगमञ्चमा त्यही जोश, जाँगर र उत्साहका साथ देखा परे। नेपथ्य ब्याण्डका पूर्वसदस्यसमेत रहेका रोबिन श्रेष्ठलाई पोखरेली झ्याल आइडल्स र स्थानीय कलाकारहरूले साथ दिएका थिए। याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न कार्यक्रमलाई मितेरी सेवा समिति हङकङ पोखराले आयोजना गरेको हो। तल प्रस्तुत छ, कार्यक्रमको भिडियो झलकहरू, क्यामराः सुरज राना र जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम (२८ अगष्ट २०११, हङकङ) Robin Shrestha Night with Pokhareli Jhyal Idols (more…)