First Nepali Internet Magazine in Hong Kong
Hong Kong- Ghumgham Part – 1 हङकङ घुमघाम / Ghumgham video provided by HOLIDAY NEPAL (FISHTAIL TOURS & TRAVELS Hong Kong) (more…)
जनआन्दोलन २०४६ को क्रममा तीन गोली लागेर घाइते भएका तारा खड्कालाई पञ्चायती शासकको ठाडो आदेशमा छाला काटेर नुन खुर्सानीमात्र दलेनन्। जिब्रो पनि काटी दिए। प्रहरी हिरासतमा यातना दिइ मारेर फालेको खड्का दुई दिनपछि कालीमाटीको पुलमुनि अचेत अवस्थामा भेटाइएको थियो। अहिले उनी जिउंदा छन् तर पनि हजार पटक मरेर जिइरहेका छन्। कतैबाट सहयोग नपाएर अतालिएका खड्का अझै पनि कतैबाट सहयोग पाइन्छ कि भन्ने आशामा भौतारिरहेका छन्।
Janaandoaln Ka Ghaita Ko Bijog (Documentary) (more…)