First Nepali Internet Magazine in Hong Kong
हङकङमा अध्ययनरत नेपाली विद्यार्थीहरूको विविध साँस्कृतिक प्रस्तुती रहेको ‘नेपाली विद्यार्थी साँझ २०१२’ मा वरिष्ठ संगीतकार दिनेश सुब्बाद्वारा संगीतवद्ध बाल गीति संग्रहको गीति एल्बम ‘आमाकी नानी’ विमोचित भएको छ। वरिष्ठ संगीतकार सुब्बासहित एल्बममा स्वराङ्कित भएका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना..
(more…)
Lali Gurans Nite- 8 Hong Kong.
Vishal Gurung Presents, Organized by: Chetan Gurung, Himal Rana. (more…)
विदेशमा नेपाली मन, नेपाली भाषा र नेपाली संस्कृति। केरिटाज चुन मुन सेकेण्डरी स्कूलका नेपाली विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाहरूः
(more…)
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, २६ अक्टोबर । हङकङ नेपाली साहित्य परिषदको आयोजना तथा हङकङ नेप्लीज फाउण्डेशनको संयोजनामा बुधवार युन लङ थिएटर हलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती सम्पन्न भएको छ। (थप समाचार…)
Devkota Jayanti 2011 Hong Kong (more…)