First Nepali Internet Magazine in Hong Kong
पप स्टार स्व. माइकल ज्याक्सनको निजी चिकित्सक कोनराड मरेलाई ४ वर्ष जेल सजायका साथै उनको चिकित्सकको लाइसेन्स खोसिने भएको छ। लास एंजल्सको एक ज्यूरीले फैसला सुनाउदै ज्याक्सनलाई बढी मात्रामा एनस्थीसिया प्रोपोफोल सेवन गराएकोमा कोनराड मरे दोषी भेटिएको बताएको छ। पप सम्राट माइकल ज्याक्सनको २५ मे २००९ मा मृत्यु भएको थियो। (more…)
माइकल ज्याक्सनको बडिगार्डको बयानः जैक्सनका डाक्टरले भने औषधिका सिसाहरू लुकाउ । Guard: Jackson Doc Said to Hide Drug Vials (more…)
ल्याटिन अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेजको नयाँ गीतमा भारतीय संगीतकार बप्पी लहिरीको संगीत चोरेको आरोप लागेको छ। कस्ता छन् ती गीतहरू हेर्नुहोस्.. (more…)