हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

लण्डन, प्रहरीको गोली प्रहारबाट एक व्यक्तिको मृत्युपछि भड्किएको दंगा नियन्त्रण बाहिर गएको छ। आक्रोशित प्रदर्शनकारीहरूले लुटपाट, तोडफोड, आगजनी गरेका छन्। दंगा नियन्त्रणको क्रममा कम्तीमा २६ जना प्रहरीहरू घाइते भएका छन्।







Comments

comments