हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

अन्धाधुन्द गोली चलाएर ६९ जनाको ज्यान जाने गरी भएको नर्वे नरसंहारका अभियुक्त एन्डर्स ब्रेबिकलाई प्रहरीले घटनास्थल पुर्र्याएर थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ। उनले भिडियोमा कहाँ कसरी गोली चलाए भनेर देखाइ रहेका छन्। हत्कडीसहित त्यहाँ पुगेका ब्रेबिक त्यति बेलापनि ग्लानीबोध गरिरहेका थिएनन्। भिडियोमा उनी रातो टिसर्टमा देखिएका छन्।




Comments

comments