विश्वका सबैभन्दा होचा भनिएका खगेन्द्र (+Photo Slide)

एचकेनेपाल डट कम, मे २६ -
विश्वका सबैभन्दा होचा भनिएका १६ वर्षीय खगेन्द्र थापामगर हालै तीन कक्षामा भर्ना भएका छन्। रुपबहादुर थापा मगर र धनमायाको कोखबाट बाग्लुङको धुल्लकोटमा सन् १९९२ मा जन्मिएका खगेन्द्रको उचाई २४ इन्च र तौल ५.५ केजि रहेको बताइन्छ।

गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन कम्तीमा १८ वर्ष पुग्नु पर्ने प्रावधान रहेको छ। गिनिज बुकमा नाम लेखाउन उनको नाममा प्रतिष्ठानसमेत खडा गरिएको छ। विश्वकै होचा मान्छेको विश्व कीर्तिमान कायम गर्न उनले अझै दुई वर्ष प्रतीक्षा गर्नु पर्ने भएको छ। (more…)

Popularity: 4%

3 प्रतिक्रियाहरू / comments June 2nd, 2008

महासंघभित्र चुनावी सरगर्मी

एचकेनेपाल डट कम, मार्च २८ -
नेपालमा संबिधानसभाको निर्वाचनको सरगर्मी चढिरहेको बेला यता हङकङको नेपाली छाता संस्था हङकङ नेपाली महासंघभित्र पनि चुनावी सरगर्मी चढेको छ। (more…)

Popularity: 4%

5 प्रतिक्रियाहरू / comments March 28th, 2008

अनौठो बच्चीको जन्म (+Photo)

एचकेनेपाल डट कम, मार्च १५-
भारतीय महिलाले अचम्मकी बच्चीको जन्म दिएकी छिन्। नवजात शिशुको चार आँखा, दुई अनुहार, चार हात र चार खुट्टा छन्। (more…)

Popularity: 13%

9 प्रतिक्रियाहरू / comments March 15th, 2008

महासंघले अनलाइन मिडीयाको अस्तित्व स्वीकार नगरे पनि …

महासंघले अनलाइन मिडीयाको अस्तित्व स्वीकार नगरे पनि….
पशन तमू , जनवरी ७ -
केही पाठक मित्रहरुले म र हामीद्वारा सञ्चालित एचकेनेपाल डट कमका बारेमा केही प्रसंग उठाउनु भएको हुनाले केही लेख्ने जमर्को गरेको हुं - (more…)

Popularity: 7%

57 प्रतिक्रियाहरू / comments January 7th, 2008

मनोज फेरि माधव नेपाल बने (+Video)

मनोज फेरि माधव नेपाल बने (+Video)
ज्ञानेन्द्र र प्रचण्डको क्यारिकेचर गरेर प्रख्याति कमाएका मनोज गजुरेल यस पटक माधव नेपालको क्यारिकेचर गरेर देश विदेश डुल्ने अभियानमा जुटेका छन् - (more…)

Popularity: 35%

40 प्रतिक्रियाहरू / comments December 26th, 2007

सितास्मा चन्द बनिन् मिस नेपाल २००७

पशन तमू अप्रिल ७ -
१८ सुन्दरीहरुलाई उछिन्दै ललितपुरकी २३ वर्षीया सितास्मा चन्दले यस वर्षको मिस नेपाल २००७ उपाधि जितेकी छिन्। मिस नेपालको उपाधिसँगै चन्दले यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। (more…)

Popularity: 24%

94 प्रतिक्रियाहरू / comments April 1st, 2007

तपस्वी बोम्जन ३ वर्षको लागि बङ्करभित्र छिरे (News update)

तपस्वी बोम्जन ३ वर्षको लागि बङ्करभित्र छिरे (News update)
पशन तमू , एचकेनेपाल डट कम मार्च २८ -
बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्। (more…)

Popularity: 100%

311 प्रतिक्रियाहरू / comments March 28th, 2007

इतिहास जितेका बिधान लामा (+Video)

एचकेनेपाल डट कम, मार्च १८ -
तेक्वान्दो सम्बन्धि जानकार राख्नेहरुको लागि बिधान लामा नौलो नाम होइन। सन् १९८८ सउल ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउन सफल बिधान लामा अहिले इतिहास बनिसकेका छन्। (more…)

Popularity: 16%

15 प्रतिक्रियाहरू / comments March 20th, 2007

तमु भाषाको पहिलो गजल… (Music Video)

प्रस्तुत गीत आधिकारिकरुपमा YouTube मा राखिएको हो वा होइन, हामीलाई थाहा छैन। तर YouTube ले आफ्ना वेब साइटमा उपलव्ध भिडीयोहरुलाई अरुसंग बाँड्ने (Share गर्ने) अधिकार दिएको छ। त्यसै कारण, हामीले यो म्युजिक भिडीयो YouTube बाट सापट लिएका मात्र हौं। (more…)

Popularity: 81%

234 प्रतिक्रियाहरू / comments March 11th, 2007

इनाम पाएको खुशीयालीमा भोज (+Video)

इनाम पाएको खुशीयालीमा भोज
पशन तमू -एचकेनेपाल डट कम, फेब्रुअरी २३ -
गीतकार रामकृष्ण बान्तवाले इनाम पाएको खुशीयालीमा आफ्ना साथीभाई तथा स्थानीय नेपाली मिडीयालाई शुक्रबार जोर्डनस्थित एक रेष्टुरेण्टमा बोलाई भोज खुवाए। (more…)

Popularity: 24%

108 प्रतिक्रियाहरू / comments February 26th, 2007

नेपालको नयाँ निसाना छाप (+Photo)

एचकेनेपाल डट कम, डिसेम्बर १८ -
मन्त्री परिषदको शुक्रबार बसेको बैठकले नयाँ निसाना छापलाई स्वीकृति प्रदान गरिसकेको छ भने प्रस्तावित राष्ट्रिय गानको बिषयमा भने निर्णय गरी सकेको छैन। (more…)

Popularity: 17%

75 प्रतिक्रियाहरू / comments December 18th, 2006

पूर्णिमाद्वारा असहाय बालबालिकालाई सहयोग (+Video)

एचकेनेपाल डट कम, नोभेम्बर ४ -
मिस नेपाल हङकङ २००५- पूर्णिमा गुरुङले नेपालका असहाय बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेकी छिन्। (more…)

Popularity: 55%

170 प्रतिक्रियाहरू / comments November 9th, 2006

ॐ नम शिवायको आतङ्क

एचेकेनेपाल डट कम, अक्टोबर २२ -
केही दिन देखि रुपन्देहीमा ‘ॐ नम शिवाय’को आतङ्क मच्चिएको समाचार प्राप्त भएको छ। घरको मूल ढोका वा गेटमा ‘ॐ नम शिवाय’ नलेखिए परिवारमा अनिष्ट हुने हल्ला फैलिए पछि जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा घरको मूल ढोका र गेटमा ‘ ॐ नम शिवाय’ लेख्ने अभियान नै शुरू भएको रहेछ। (more…)

Popularity: 13%

17 प्रतिक्रियाहरू / comments October 22nd, 2006

प्रत्याक्रमण भाग २: माओवादी- सेना भिडन्त (+Video)

एचकेनेपाल डट कम -
माओवादी (जनमुक्ति सेना नेपाल पश्चिम कमाण्ड) ले हालै प्रत्याक्रमण भाग २ नामको एउटा भिसीडी बजारमा सार्वजनिक गरेको छ। नेपालको बजार र हङकङको नेपाली बजारमा पनि यसले निकै चर्चा पाएको छ। चर्चा यसकारणले कि भिसिडीभित्र शाही सेना र माओवादी युद्वको दारुण र भयावह चित्र समेटेको छ। एकपटक जस्को मुटु पनि हल्लाउंछ। (more…)

Popularity: 35%

51 प्रतिक्रियाहरू / comments September 23rd, 2006

पोखराबाट लक्स सुपर मोडलका लागि ५ जना छनौट (+Photo)

एचकेनेपाल डट कम सम्वाददाता -
लक्स सुपर मोडल हण्टका लागि पोखराबाट ५ जना छनौटमा परेका छन्। छनौटमा परेका ५ जना मोडलहरुमा मनिला पुन, सृष्टी तामाङ, विनिता बिजुक्छे, सुनिता गुरुङ र बिद्या थापा छन्। (more…)

Popularity: 20%

26 प्रतिक्रियाहरू / comments September 3rd, 2006

अमेरिका हाँक्ने नेपाली खेलाडी नारायण गुरुङ (Interview)

नेपालका एक तेक्वान्दो खेलाडीले अमेरिका जस्तो विश्वकै शक्तिशाली देशका तेक्वान्दो खेलाडीहरुका भविष्य हाँकीरहेको छ भन्दा आश्चर्य लाग्न सक्छ। तर यो साँचो हो। तेक्वान्दो खेलबाट संघर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा विभिन्न पदकहरुद्वारा आभूषित ४४ बर्षीय नारायण गुरुङ हाल अमेरिकामा लोभ लाग्दो जीवन विताई रहेका छन्। (more…)

Popularity: 17%

17 प्रतिक्रियाहरू / comments August 27th, 2006

जुलेका रिवेरा बनिन् मिस युनिभर्स

एचकेनेपाल डट कम सम्वाददता -
प्युर्तो रिकोकी १८ बर्षीया जुलेका रिवेरा यो बर्षको मिस युनिभर्स बनिन्। मिस युनिभर्स आइतबार लस एन्जेलसको स्रिन अडिटरममा सम्पन्न भएको थियो। (more…)

Popularity: 13%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस् /Add comment July 24th, 2006

मिस नेपाल प्रतियोगिता स्थगितः सुन्दरीहरुको सपना अधूरो

एचकेनेपाल डट कम
यो बर्षको डाबर बाटिका मिस नेपाल प्रतियोगिता स्थगित भएको छ। आयोजक संस्था द हिडेन ट्रेजरले मिस वर्ल्ड प्रतियोगिताको समय तालिकामा परिवर्तन ल्याएपछि स्थगित गरेको बताएकोछ। (more…)

Popularity: 16%

13 प्रतिक्रियाहरू / comments July 22nd, 2006

इटलीले जित्यो विश्व कप

- पशन तमू
जर्मनीमा सम्पन्न फिफा विश्व कप फुटबलको फाइनल खेलमा इटलीले फ्रान्सलाई पेनाल्टी सुट आउटमा ५ - ३ ले हराएर विश्व कप जितेको छ। (more…)

Popularity: 10%

155 प्रतिक्रियाहरू / comments July 10th, 2006

गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठसंग भिडियो वार्ता

- पशन तमू
नागेन्द्र श्रेष्ठ एक जना खारिएका र पूराना गायक तथा संगीतकार हुन्। थोरै गीत गाएर धेरै चर्चामा आउने भाग्यमानी गायक तथा संगीतकार मध्ये नागेन्द्र श्रेष्ठ पनि एक हुन्। (more…)

Popularity: 17%

76 प्रतिक्रियाहरू / comments July 7th, 2006

Previous Posts


Categories

Links

Feeds

Most Popular in July, 2006

Most Popular Posts