माइकल ज्याक्सनको भूतः

July 9 2009 No Commented
माइकल ज्याक्सनको भूतः पप सम्राट माइकल ज्याक्सनको मृत्युपछि उनका बारे विभिन्न हल्लाहरू वाहिर आएका छन्। त्यसमध्ये हालै चर्चामा रहेको माइकल ज्याक्सनको भूत, जुन सीएनएनका लेरी किङको अन्तर्वार्ताको फुटेजमा देखिएको बताइन्छ....!!!!
Continue Reading...

आईफोनबाट लाइभ ब्लगको परीक्षण

May 13 2009 one Commented
12:24:59 AM: पहिलो पटक प्रत्यक्ष ब्लगिङको कोशिस गर्दै12:26:44 AM: भिसिडी पनि हेर्दै12:27:24 AM: यो हङकङको समय हो12:32:39 AM: यो लाईभ ब्लगको परीक्षण हो, जुन आईफोनबाट भैरहेको छ।12:36:45 AM: आईफोनबाट नेपाली युनिकोड टाईप गर्दा मुस्किल हुदो रहेछ।12:45:39 AM: यसको लाईभ अपडेट यहाँ हेर्न सकिन्छ- http://www.hknepal.com/blog/archives/9812:54:22 AM: यसले काम गरे जस्तो छ। ...
Continue Reading...

नदीमा आपतकालीन विमान अवतरण (+Photo)

January 16 2009 35 Commented
एस, काठमाडौं / एचकेनेपाल डट कम, जनवरी १६ - अमेरिकी यात्रुवाहक विमान एयरबस ए ३२० शुक्रबार बिहान न्यूयोर्कस्थित ह्युडसन नदीमा आपतकालीन अवतरण गरेको छ।
Continue Reading...

हङकङ शहरबाट हराएकी अनी…, तिमी कहाँ छ्यौ ?

January 14 2009 5 Commented
- पशन तमू / एचकेनेपाल डट कम, जनवरी १३ - केही दिनअघि विदेशी महिला हङकङमा हराएको सुनेको थिएं। तर मैले त्यो खबरलाई त्यति ध्यान दिईन। कतिपय समाचारहरु समयको अभावमा अपडेट हुदैनन्। हामीले खास गरी हङकङका नेपाली समाजभित्रका गतिविधिहरुलाई उजागर गर्ने गरेका छौं। सायद त्यसैले होला त्यो समाचारले एचकेनेपाल डट कममा स्थान ...
Continue Reading...

तपस्वी बम्जनद्वारा प्रवचन

November 11 2008 327 Commented
तपस्वी बम्जनद्वारा प्रवचन एचकेनेपाल डट कम, ११ नोभेम्बर २००८- बाराको रतनपुरी गाविसस्थित हलखोरिया जङ्गलमा तीन वर्ष अघिदेखि तपस्या गर्दै आएका रामबहादुर बम्जनले सोमबार आफ्ना भक्तजनहरूलाई भेला गराएर प्रवचन दिएका छन्।
Continue Reading...

“बेइजिङ २००८ ओलम्पिक” मा नेपाली खेलाडीको प्रदर्शन

August 22 2008 11 Commented
"बेइजिङ २००८ ओलम्पिक" मा नेपाली खेलाडीको प्रदर्शन एस, बेइजिङ / एचकेनेपाल डट कम - अर्जुन ४५ औं स्थानमाः अगष्ट २४ बेइजिङ ओलम्पिकको अन्तिम दिन आइतवार सम्पन्न म्याराथनमा नेपाली धावक अर्जुन बस्नेत ७६ खेलाडीमा ४५ औं स्थानमा रहे। बस्नेतले निर्धारित ४२.१५ किमीको दूरी २ घण्टा २३ मिनेट ९ सेकेन्डमा पूरा गरेपनि आफ्नो पुरानो प्रदर्शनमा ...
Continue Reading...

सुरु भयो “बेइजिङ २००८ ओलम्पिक”

August 8 2008 12 Commented
एस, हङकङ / एचकेनेपाल डट कम, अगष्ट ८ - मुख्यभूमि चीनको राजधानी बेइजिङमा "बेइजिङ २००८ ओलम्पिक" को औपचारिक समुद्घाटन समारोह सम्पन्न भएको छ। आठै आठ अंकको संयोग जुरेको यस ओलम्पिकलाई चीनको प्रगति र प्रतिष्ठासंग तुलना गरिएको छ। २००८ साल, ८ महिना, ८ तारिख, ८ बजेर ८ मिनेट जाँदा बेइजिङ २००८ ओलम्पिकको ...
Continue Reading...

माओवादी धम्कीका कारण “मिस नेपाल प्रतियोगिता” स्थगित

August 7 2008 281 Commented
अगष्ट ७ तारिख हुने भनिएको "मिस नेपाल सौन्दर्य प्रतियोगिता २००८" माओवादी धम्कीपछि हाललाई स्थगित भएको छ। यसलाई तपाईले कसरी हेर्नुभएको छ? (Add your comment)
Continue Reading...

जनमत / पाठक प्रतिक्रिया 1

August 5 2008 24 Commented
जनमत / पाठक प्रतिक्रिया राजीनामा दिई सकेका पूर्व खेलकुद मन्त्री प्रदीप नेपाल आफ्नी पत्नीसहित सरकारी खर्च र भत्तामा बेइजिङ २००८ ओलम्पिकमा जानु कतिको सान्दर्भिक छ ?
Continue Reading...

विश्वका सबैभन्दा होचा भनिएका खगेन्द्र (+Photo Slide)

June 2 2008 21 Commented
एचकेनेपाल डट कम, मे २६ - विश्वका सबैभन्दा होचा भनिएका १६ वर्षीय खगेन्द्र थापामगर हालै तीन कक्षामा भर्ना भएका छन्। रुपबहादुर थापा मगर र धनमायाको कोखबाट बाग्लुङको धुल्लकोटमा सन् १९९२ मा जन्मिएका खगेन्द्रको उचाई २४ इन्च र तौल ५.५ केजि रहेको बताइन्छ। गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन कम्तीमा १८ वर्ष पुग्नु ...
Continue Reading...

महासंघभित्र चुनावी सरगर्मी

March 28 2008 5 Commented
एचकेनेपाल डट कम, मार्च २८ - नेपालमा संबिधानसभाको निर्वाचनको सरगर्मी चढिरहेको बेला यता हङकङको नेपाली छाता संस्था हङकङ नेपाली महासंघभित्र पनि चुनावी सरगर्मी चढेको छ।
Continue Reading...

अनौठो बच्चीको जन्म (+Photo)

March 15 2008 37 Commented
एचकेनेपाल डट कम, मार्च १५- भारतीय महिलाले अचम्मकी बच्चीको जन्म दिएकी छिन्। नवजात शिशुको चार आँखा, दुई अनुहार, चार हात र चार खुट्टा छन्।
Continue Reading...

महासंघले अनलाइन मिडीयाको अस्तित्व स्वीकार नगरे पनि …

January 7 2008 61 Commented
महासंघले अनलाइन मिडीयाको अस्तित्व स्वीकार नगरे पनि.... पशन तमू , जनवरी ७ - केही पाठक मित्रहरुले म र हामीद्वारा सञ्चालित एचकेनेपाल डट कमका बारेमा केही प्रसंग उठाउनु भएको हुनाले केही लेख्ने जमर्को गरेको हुं -
Continue Reading...

मनोज फेरि माधव नेपाल बने (+Video)

December 26 2007 44 Commented
मनोज फेरि माधव नेपाल बने (+Video) ज्ञानेन्द्र र प्रचण्डको क्यारिकेचर गरेर प्रख्याति कमाएका मनोज गजुरेल यस पटक माधव नेपालको क्यारिकेचर गरेर देश विदेश डुल्ने अभियानमा जुटेका छन् -
Continue Reading...

सितास्मा चन्द बनिन् मिस नेपाल २००७

April 1 2007 95 Commented
पशन तमू अप्रिल ७ - १८ सुन्दरीहरुलाई उछिन्दै ललितपुरकी २३ वर्षीया सितास्मा चन्दले यस वर्षको मिस नेपाल २००७ उपाधि जितेकी छिन्। मिस नेपालको उपाधिसँगै चन्दले यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्।
Continue Reading...

इतिहास जितेका बिधान लामा (+Video)

March 20 2007 16 Commented
एचकेनेपाल डट कम, मार्च १८ - तेक्वान्दो सम्बन्धि जानकार राख्नेहरुको लागि बिधान लामा नौलो नाम होइन। सन् १९८८ सउल ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउन सफल बिधान लामा अहिले इतिहास बनिसकेका छन्।
Continue Reading...

तमु भाषाको पहिलो गजल… (Music Video)

March 11 2007 250 Commented
प्रस्तुत गीत आधिकारिकरुपमा YouTube मा राखिएको हो वा होइन, हामीलाई थाहा छैन। तर YouTube ले आफ्ना वेब साइटमा उपलव्ध भिडीयोहरुलाई अरुसंग बाँड्ने (Share गर्ने) अधिकार दिएको छ। त्यसै कारण, हामीले यो म्युजिक भिडीयो YouTube बाट सापट लिएका मात्र हौं।
Continue Reading...

इनाम पाएको खुशीयालीमा भोज (+Video)

February 26 2007 108 Commented
इनाम पाएको खुशीयालीमा भोज पशन तमू -एचकेनेपाल डट कम, फेब्रुअरी २३ - गीतकार रामकृष्ण बान्तवाले इनाम पाएको खुशीयालीमा आफ्ना साथीभाई तथा स्थानीय नेपाली मिडीयालाई शुक्रबार जोर्डनस्थित एक रेष्टुरेण्टमा बोलाई भोज खुवाए।
Continue Reading...

नेपालको नयाँ निसाना छाप (+Photo)

December 18 2006 77 Commented
एचकेनेपाल डट कम, डिसेम्बर १८ - मन्त्री परिषदको शुक्रबार बसेको बैठकले नयाँ निसाना छापलाई स्वीकृति प्रदान गरिसकेको छ भने प्रस्तावित राष्ट्रिय गानको बिषयमा भने निर्णय गरी सकेको छैन।
Continue Reading...

पूर्णिमाद्वारा असहाय बालबालिकालाई सहयोग (+Video)

November 9 2006 172 Commented
एचकेनेपाल डट कम, नोभेम्बर ४ - मिस नेपाल हङकङ २००५- पूर्णिमा गुरुङले नेपालका असहाय बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेकी छिन्।
Continue Reading...

ॐ नम शिवायको आतङ्क

October 22 2006 20 Commented
एचेकेनेपाल डट कम, अक्टोबर २२ - केही दिन देखि रुपन्देहीमा 'ॐ नम शिवाय'को आतङ्क मच्चिएको समाचार प्राप्त भएको छ। घरको मूल ढोका वा गेटमा 'ॐ नम शिवाय' नलेखिए परिवारमा अनिष्ट हुने हल्ला फैलिए पछि जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा घरको मूल ढोका र गेटमा ' ॐ नम शिवाय' लेख्ने अभियान नै ...
Continue Reading...

प्रत्याक्रमण भाग २: माओवादी- सेना भिडन्त (+Video)

September 23 2006 56 Commented
एचकेनेपाल डट कम - माओवादी (जनमुक्ति सेना नेपाल पश्चिम कमाण्ड) ले हालै प्रत्याक्रमण भाग २ नामको एउटा भिसीडी बजारमा सार्वजनिक गरेको छ। नेपालको बजार र हङकङको नेपाली बजारमा पनि यसले निकै चर्चा पाएको छ। चर्चा यसकारणले कि भिसिडीभित्र शाही सेना र माओवादी युद्वको दारुण र भयावह चित्र समेटेको छ। एकपटक जस्को ...
Continue Reading...

पोखराबाट लक्स सुपर मोडलका लागि ५ जना छनौट (+Photo)

September 3 2006 27 Commented
एचकेनेपाल डट कम सम्वाददाता - लक्स सुपर मोडल हण्टका लागि पोखराबाट ५ जना छनौटमा परेका छन्। छनौटमा परेका ५ जना मोडलहरुमा मनिला पुन, सृष्टी तामाङ, विनिता बिजुक्छे, सुनिता गुरुङ र बिद्या थापा छन्।
Continue Reading...

अमेरिका हाँक्ने नेपाली खेलाडी नारायण गुरुङ (Interview)

August 27 2006 19 Commented
नेपालका एक तेक्वान्दो खेलाडीले अमेरिका जस्तो विश्वकै शक्तिशाली देशका तेक्वान्दो खेलाडीहरुका भविष्य हाँकीरहेको छ भन्दा आश्चर्य लाग्न सक्छ। तर यो साँचो हो। तेक्वान्दो खेलबाट संघर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा विभिन्न पदकहरुद्वारा आभूषित ४४ बर्षीय नारायण गुरुङ हाल अमेरिकामा लोभ लाग्दो जीवन विताई रहेका छन्।
Continue Reading...

जुलेका रिवेरा बनिन् मिस युनिभर्स

July 24 2006 No Commented
एचकेनेपाल डट कम सम्वाददता - प्युर्तो रिकोकी १८ बर्षीया जुलेका रिवेरा यो बर्षको मिस युनिभर्स बनिन्। मिस युनिभर्स आइतबार लस एन्जेलसको स्रिन अडिटरममा सम्पन्न भएको थियो।
Continue Reading...

मिस नेपाल प्रतियोगिता स्थगितः सुन्दरीहरुको सपना अधूरो

July 22 2006 14 Commented
एचकेनेपाल डट कम यो बर्षको डाबर बाटिका मिस नेपाल प्रतियोगिता स्थगित भएको छ। आयोजक संस्था द हिडेन ट्रेजरले मिस वर्ल्ड प्रतियोगिताको समय तालिकामा परिवर्तन ल्याएपछि स्थगित गरेको बताएकोछ।
Continue Reading...

इटलीले जित्यो विश्व कप

July 10 2006 155 Commented
- पशन तमू जर्मनीमा सम्पन्न फिफा विश्व कप फुटबलको फाइनल खेलमा इटलीले फ्रान्सलाई पेनाल्टी सुट आउटमा ५ - ३ ले हराएर विश्व कप जितेको छ।
Continue Reading...

गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठसंग भिडियो वार्ता

July 7 2006 76 Commented
- पशन तमू नागेन्द्र श्रेष्ठ एक जना खारिएका र पूराना गायक तथा संगीतकार हुन्। थोरै गीत गाएर धेरै चर्चामा आउने भाग्यमानी गायक तथा संगीतकार मध्ये नागेन्द्र श्रेष्ठ पनि एक हुन्।
Continue Reading...

नेपाली मुलकी चिनानी बनिन् मिस पश्चिमाञ्चल २०६३

July 4 2006 21 Commented
एचकेनेपाल डट कम सम्वाददाता- नेपाली मुलकी १८ बर्षीया चाइनिज युवती सुनिता हेयु यस बर्षको मिस पश्चिमाञ्चल बनेकी छिन्। गत शनिवार १ जुलाई पोखराको उद्योग बाणिज्यको सभा हलमा सम्पन्न मिस एण्ड मिष्टर पश्चिमाञ्चल प्रतियोगिता २०६३ मा मिष्टर पश्चिमाञ्चलको शीर्ष उपाधि भने २० बर्षीय सुवास पौडेलले जितेका छन्।
Continue Reading...

बृत्तचित्रमा राजदरवार हत्याकाण्ड

June 26 2006 69 Commented
- पशन तमू हामीले यो बृत्तचित्रलाई YouTube बाट सापट लिएका हौं। हाम्रो अनुमानमा सम्भवत यो अंग्रेजी वेब साइट च्यानेल४ डट कममा पहिलै प्रशारण भैसकेको हुन सक्छ। तर यसबारे हामीलाई स्पष्टरुपमा कुनै जानकारी छैन।
Continue Reading...

साप्ताहिकको पहिलो पृष्ठमा हंगकंगका नेपाली मोडलहरु

June 26 2006 81 Commented
एचकेनेपाल डट कम सम्वाददाता नेपालको सर्वाधिक बिक्री हुने पत्रिका साप्ताहिकले यस पटक (बर्ष १२ अंक ६ असार ९, २०६३ अंकको) पहिलो पृष्ठमा हंगकंगका केहि मोडलहरुको सचित्रसहित लेख प्रकाशित गरेको छ। एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमूको सहयोगमा शिव शर्माले तयार गरेको "हंगकंगमा जम्दैछन् नेपाली मोडलहरु "शीर्षक लेखमा प्रकाशित फोटोहरु मातृदीप ...
Continue Reading...

शीतलको मेरो जीवन

June 9 2006 25 Commented
- पशन तमू यो शीतल पुनको तेस्रो गीति एल्बमको ब्लगिङ समाचार हो। समाचार मात्र लेख्दा मन बाँधिएर स्वतन्त्ररुपमा पोखिन नपाएपछि ब्लगिङ गर्न थालिएको हो। सन्दर्भ गत ३ जुन शनिवार आरजे रेष्टुरेण्टमा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईको प्रमुख आतिथ्यमा विमोचित गीति एल्बम मेरो जीवन को हो।
Continue Reading...

महासचिव नेपालको विशेष अन्तर्वार्ता

June 7 2006 14 Commented
- पशन तमू नेकपा एमालेका महासचिव माधवकुमार नेपालसंग एचकेनेपाल डट कमले लिएको विशेष भिडियो अन्तर्वार्ता यहाँ समावेश गरिएको छ। महासचिव नेपालको अन्तर्वार्ता हेरि सकेपछि प्रतिक्रिया दिन नभूल्नु होला।
Continue Reading...

धरानकी नेपाल स्टार

April 19 2006 189 Commented
- पशन तमू बिष्णु चेम्जोङ धरान सन्ध्याको लागि हंगकंग आइपुगेको बेला चिम शा चुइस्थित काउलुन पार्कमा मेरा सहकर्मी मित्रहरु अम्बु र टंकले उनका केही सुन्दर आकृतिहरुलाई क्यामेरामा कैद गरेका थिए। ती सुन्दर आकृतिहरु हेर्न यहां क्लिक गर्नुहोस्।
Continue Reading...

नयां बर्ष २०६३ को शुभ कामना…

April 13 2006 85 Commented
नयां बर्ष २०६३ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, विज्ञापन दाताहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।
Continue Reading...

गणतन्त्र नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सञ्जाल

April 13 2006 29 Commented
- पशन तमू , अप्रिल १३ नेपालको २ सय ३७ वर्षदेखि नेपाली नागरिकमाथि शोषण दमन र उत्पीडन गर्दै आएको राजतन्त्रका विरुद्द पूर्णगणतन्त्र नेपाल निर्माणका लागि ससक्त एक अन्तर्राष्ट्रिय सञ्जाल गठन भएको समाचार प्राप्त भएको छ। अमेरिका, युरोप र एसियाका २५ वटा राष्ट्रमा बसोबास गर्ने नेपालीहरुको सक्रिय सहभागीता रहेको यस सञ्जालको नाम "गणतन्त्र ...
Continue Reading...

मलाई आन्दोलनकारीबाट बचाउ

April 8 2006 35 Commented
एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल ८ - सात राजनीतिक दलद्धारा घोषित ४ दिने आह (आमहडताल) को दोस्रो दिन कीर्तिपुरको विश्वविद्यालयपरिसरभित्र आन्दोलनकारीको आक्रमणमा परेका प्रहरी नायब उपरीक्षक (डिएसपी) शरद चन्द। उनीमाथि लगातार कुटपिट भएपछि एक युवकले उनलाई बचाएका थिए। पछि चन्दलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो। फोटोः कान्तिपुर आन्दोलनकारीले कीर्तिपुरलाई चैत ...
Continue Reading...

‘तपस्वी अचानक देखापरी पुनः गायब’

March 12 2006 76 Commented
तपस्वी राम बम्जनबारे थप न्युज अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्। तपस्वी बोम्जन ३ वर्षको लागि बङ्करभित्र छिरे एचकेनेपाल डट कम मार्च २८, २००७ - बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्।
Continue Reading...

टल्क फोरमः हंगकंग नेपाली महासंघ

March 3 2006 12 Commented
प्रिय पाठकबृन्द, हामीले यहांका नेपाली समुदायसंग सरोकार राख्ने समसामायिक विषय बस्तुलाई वहसका रुपमा अगाडि ल्याउंने प्रयत्नस्वरुप पहिलो पटक "हंगकंग नेपाली महासंघ र आगामी महाअधिवेशन" सम्बन्धि विषयलाई छनौट गरेका छौं।
Continue Reading...

Valentine’s Day को हार्दिक शुभकामना !!!

February 14 2006 32 Commented
Valentine's Day को हार्दिक शुभकामना !!!
Continue Reading...

राजाको भविष्य ‘निर्वासन’ वा ‘जनअदालतको कठघरा’: प्रचण्ड

February 13 2006 23 Commented
एचकेनेपाल डट कम, फेब्रुवरी १३- काठमाडौं, नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पहिलो चोटि बीबीसी टेलिभिजनलाई नेपालको वर्तमान राजनैतिक संकटकाबारेमा अन्तर्वार्ता दिनुभएकोछ। बीबीसीका चार्ल्स हृयाभील्याण्डसंग कुराकानी गर्दै राजाको भविष्य 'निर्वासन' वा 'जनअदालतको कठघरा' भएको बताउंनु भएकोछ।
Continue Reading...

नेपाली युनिकोडमा टाइप गर्ने हो?

January 31 2006 88 Commented
पशन तमू, एचकेनेपाल डट कम, जनवरी ३१- नेपाली युनिकोड मन पराउंने तर टाइप गर्न नसक्नेहरुको लागि हालै अमेरिकाका दुई जना नेपालीहरु दीपक खनाल र सुजन राजभण्डारीले सजिलो सफ्टवेरको बिकास गरेकाछन्। नेपाली भाषाका प्रयोगकर्तालाई सहज र सर्वसुलभ बनाउने उद्धेश्यले निर्माण गरिएको उक्त सफ्टवेरको सहयोगले सजिलै नेपाली युनिकोड अक्षर टाइप गर्न सकिनेछ। ...
Continue Reading...

सुनौलो बिहानीको संकेत -महेश्वर श्रेष्ठ

January 11 2006 3 Commented
-महेश्वर श्रेष्ठ समय बडा बलवान छ । यसलाई धकेलेर पछाडि फर्काउन सकिन्न । समयभन्दा अगाडि पनि न कोही जानै सक्छ नत समयभन्दा अगाडि केही गर्नै सकिन्छ । सबैले समय अनुसार चल्नु पर्छ, समय अनुसार गर्नु पर्छ । समयलाई चिन्न र त्यसलाई परिवेश वा परिस्थिति अनुसार सदुपयोग गर्न नजान्ने, नसक्ने वा नगर्नेहरुलाई ...
Continue Reading...

पूर्व गोर्खा सैनिकहरु राजाबाट पनि अन्याय

December 21 2005 27 Commented
एचकेनेपाल डट कम, डिसेम्बर २१- पूर्व ब्रिटीश गोर्खा सैनिकहरु नेपाली राजाबाट पनि अन्यायमा परेपछि गुनासो व्यक्त गरेकाछन्। ब्रिटीश सेनामा भर्तीवापत दरवारले रोयल्टी पाउंने गरेपनि उनीहरुको समस्याप्रति दरवारले गरेको वेवास्ताप्रति पूर्व ब्रिटसी गोर्खा सैनिकहरुले गुनासो व्यक्त गर्दै समस्या समाधानमा पहल गर्न राजासंग मागसमेत गरेकाछन् । थप जानकारीको लागि कान्तिपुरमा प्रकाशित समाचारः
Continue Reading...

रहर कि वाध्यता?

November 21 2005 144 Commented
राइफल लिएकी एउटी माओवादी महिला छापामारः नेपालको पूर्वी जिल्ला भोजपुरको माओवादी सैनिक तालिम हेरिरहेकी यी महिला छापामारको तस्विर एफपिले खिचेको हो।
Continue Reading...

‘श्री ५ ज्ञानेन्द्र नेपालका अन्तिम राजा’

November 14 2005 59 Commented
खोजतलास, काठमाडौं । विश्वका विभिन्न देशहरूमा गुप्तचरी गर्दै आएको भारतीय संस्था 'र अ' को हवला दिएर भारतबाट प्रकाशित हुने 'द टाइम्स अफ इन्डिया' नामक पत्रिकामा नेपालका राजा श्री ५ ज्ञानेन्द्रबारे अनर्गल प्रचार गरिएको छ ।
Continue Reading...

श्री १० महाराजको जुनाफमा विन्ती पत्र..

November 12 2005 6 Commented
...
Continue Reading...

१६२ जना दुलही भित्र्याउनेको बूढो वैंश

October 27 2005 14 Commented
एक सय बैसठ्ठी दुलही भित्र्याउनेको बूढो वैंश एक सय ६२ पटक बिहे गरिसकेका ७५ वर्षीय बूढाको अझै श्रीमती भित्र्याउने रहर मेटिएको छैन। यूरोपको बोस्निया - हर्जगोभिना निवासी नेडेल्ज्को इलिन्किकले त्यहांबाट प्रकाशित हुने साप्ताहिक पत्रिका 'स्भेट'लाई अन्तर्वार्ता दिंदै दाबी गरेका छन्- ममा अझै एक सयजना केटीसंग बिहे गरी गिनिज बुक अफ ...
Continue Reading...

NRN Hong Kong (NCC) in Brief

October 19 2005 4 Commented
Gurung, Sumal Kumar, Vice-Chairman. 1. Introduction. NRN Hong Kong was formed on 14 Aug, 2004 under the Chairmanship of Mr K. P. Pandey with an executive body of 10 other members (including 2 ICC members). Thanks to Mr Hum Gurung and Prakash Pun, ICC members who started to co-ordinate all ...
Continue Reading...

Security Concept – Past and Present at a Glance

October 10 2005 3 Commented
- Sumal Kumar Gurung (Shulabh) 1.Introduction. The term ‘security’ in a wider sense covers a wide range of concept in our day to day life. It not only covers the single individual and its associated needs in terms of security, but, also it has more significant meaning which includes all the ...
Continue Reading...