एचकेनेपाल डट कम, मार्च १८ -
तेक्वान्दो सम्बन्धि जानकार राख्नेहरुको लागि बिधान लामा नौलो नाम होइन। सन् १९८८ सउल ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउन सफल बिधान लामा अहिले इतिहास बनिसकेका छन्। (more…)
Archive for the ‘अन्तर्वार्ता’ Category
इतिहास जितेका बिधान लामा (+Video)
Tuesday, March 20th, 2007अमेरिका हाँक्ने नेपाली खेलाडी नारायण गुरुङ (Interview)
Sunday, August 27th, 2006नेपालका एक तेक्वान्दो खेलाडीले अमेरिका जस्तो विश्वकै शक्तिशाली देशका तेक्वान्दो खेलाडीहरुका भविष्य हाँकीरहेको छ भन्दा आश्चर्य लाग्न सक्छ। तर यो साँचो हो। तेक्वान्दो खेलबाट संघर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा विभिन्न पदकहरुद्वारा आभूषित ४४ बर्षीय नारायण गुरुङ हाल अमेरिकामा लोभ लाग्दो जीवन विताई रहेका छन्। (more…)