Archive for the ‘रोचक प्रसंग’ Category

नदीमा आपतकालीन विमान अवतरण (+Photo)

Friday, January 16th, 2009

एस, काठमाडौं / एचकेनेपाल डट कम, जनवरी १६ -
अमेरिकी यात्रुवाहक विमान एयरबस ए ३२० शुक्रबार बिहान न्यूयोर्कस्थित ह्युडसन नदीमा आपतकालीन अवतरण गरेको छ। (more…)

  • Share/Save/Bookmark

तपस्वी बम्जनद्वारा प्रवचन

Tuesday, November 11th, 2008

तपस्वी बम्जनद्वारा प्रवचन
एचकेनेपाल डट कम, ११ नोभेम्बर २००८-
बाराको रतनपुरी गाविसस्थित हलखोरिया जङ्गलमा तीन वर्ष अघिदेखि तपस्या गर्दै आएका रामबहादुर बम्जनले सोमबार आफ्ना भक्तजनहरूलाई भेला गराएर प्रवचन दिएका छन्। (more…)

  • Share/Save/Bookmark

अनौठो बच्चीको जन्म (+Photo)

Saturday, March 15th, 2008

एचकेनेपाल डट कम, मार्च १५-
भारतीय महिलाले अचम्मकी बच्चीको जन्म दिएकी छिन्। नवजात शिशुको चार आँखा, दुई अनुहार, चार हात र चार खुट्टा छन्। (more…)

  • Share/Save/Bookmark

महासंघले अनलाइन मिडीयाको अस्तित्व स्वीकार नगरे पनि …

Monday, January 7th, 2008

महासंघले अनलाइन मिडीयाको अस्तित्व स्वीकार नगरे पनि….
पशन तमू , जनवरी ७ -
केही पाठक मित्रहरुले म र हामीद्वारा सञ्चालित एचकेनेपाल डट कमका बारेमा केही प्रसंग उठाउनु भएको हुनाले केही लेख्ने जमर्को गरेको हुं - (more…)

  • Share/Save/Bookmark

ॐ नम शिवायको आतङ्क

Sunday, October 22nd, 2006

एचेकेनेपाल डट कम, अक्टोबर २२ -
केही दिन देखि रुपन्देहीमा ‘ॐ नम शिवाय’को आतङ्क मच्चिएको समाचार प्राप्त भएको छ। घरको मूल ढोका वा गेटमा ‘ॐ नम शिवाय’ नलेखिए परिवारमा अनिष्ट हुने हल्ला फैलिए पछि जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा घरको मूल ढोका र गेटमा ‘ ॐ नम शिवाय’ लेख्ने अभियान नै शुरू भएको रहेछ। (more…)

  • Share/Save/Bookmark

मलाई आन्दोलनकारीबाट बचाउ

Saturday, April 8th, 2006

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल ८ -
सात राजनीतिक दलद्धारा घोषित ४ दिने आह (आमहडताल) को दोस्रो दिन कीर्तिपुरको विश्वविद्यालयपरिसरभित्र आन्दोलनकारीको आक्रमणमा परेका प्रहरी नायब उपरीक्षक (डिएसपी) शरद चन्द। उनीमाथि लगातार कुटपिट भएपछि एक युवकले उनलाई बचाएका थिए। पछि चन्दलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो। फोटोः कान्तिपुर

आन्दोलनकारीले कीर्तिपुरलाई चैत २४ शुक्रबार ‘लोकतान्त्रिक मुक्तिक्षेत्र’ घोषणा गरेका छन्। बिहान ७ बजेदेखि नै हजारौ आन्दोलनकारीहरु सडकमा उत्रेर नारासहित बजार परिक्रमा गरेका थिए। (more…)

  • Share/Save/Bookmark

‘तपस्वी अचानक देखापरी पुनः गायब’

Sunday, March 12th, 2006

तपस्वी राम बम्जनबारे थप न्युज अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्।

तपस्वी बोम्जन ३ वर्षको लागि बङ्करभित्र छिरे
एचकेनेपाल डट कम मार्च २८, २००७ -
बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्। (more…)

  • Share/Save/Bookmark

नेपाली युनिकोडमा टाइप गर्ने हो?

Tuesday, January 31st, 2006

पशन तमू, एचकेनेपाल डट कम, जनवरी ३१-
नेपाली युनिकोड मन पराउंने तर टाइप गर्न नसक्नेहरुको लागि हालै अमेरिकाका दुई जना नेपालीहरु दीपक खनाल र सुजन राजभण्डारीले सजिलो सफ्टवेरको बिकास गरेकाछन्।

नेपाली भाषाका प्रयोगकर्तालाई सहज र सर्वसुलभ बनाउने उद्धेश्यले निर्माण गरिएको उक्त सफ्टवेरको सहयोगले सजिलै नेपाली युनिकोड अक्षर टाइप गर्न सकिनेछ। रोमन अक्षरमा लेखिएका शब्दहरु नेपाली युनिकोडमा रुपान्तर गर्न सकिने उक्त सफ्टवेर वेभसाइट मार्फत सिधै टाइप गर्न सकिन्छ। (more…)

  • Share/Save/Bookmark

१६२ जना दुलही भित्र्याउनेको बूढो वैंश

Thursday, October 27th, 2005

एक सय बैसठ्ठी दुलही भित्र्याउनेको बूढो वैंश एक सय ६२ पटक बिहे गरिसकेका ७५ वर्षीय बूढाको अझै श्रीमती भित्र्याउने रहर मेटिएको छैन। यूरोपको बोस्निया - हर्जगोभिना निवासी नेडेल्ज्को इलिन्किकले त्यहांबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘स्भेट’लाई अन्तर्वार्ता दिंदै दाबी गरेका छन्- ममा अझै एक सयजना केटीसंग बिहे गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाउं लेखाउने धोको छ। (more…)

  • Share/Save/Bookmark

अर्को लोकमा मानिस

Thursday, October 6th, 2005

के तपाई विश्वास गर्नुहुन्छ ? अर्को लोकमा मानिस छन् रे ।
Click here to read full story.
(more…)

  • Share/Save/Bookmark

जेलमा पनि को सुन्दरी ?

Wednesday, October 5th, 2005

जनआस्था, दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सबैभन्दा ठूलो जेलमा ‘सुन्दरी प्रतियोगिता २००५’ सम्पन्न भएको छ । हातहतियारको कालोबजारी गर्ने हेइदी लियोन र लागुपदार्थको तस्कर युरी युरिबे प्रतियोगिताको अन्तिम चरणमा पुगेको सो प्रतियोगिता आधा केजी हिरोइन पेटभित्र लुकाएर अमेरिका प्रवेश गर्दै गरेको बेला पक्राउ परेकी युरिबे जेल सुन्दरी हुन सफल भएकी थिइन् भने ब्वेन पास्तोर प्रथम रनरअप बनेकी थिइन् ।

  • Share/Save/Bookmark

कुमारी रहनु असम्भव: मनीषा कोइराला

Wednesday, October 5th, 2005

नेपाल समाचारपत्र,
Manisha Koirala ख्यातिप्राप्त बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालाले बलिउड चलचित्र उद्योगमा कुमारी बनेर काम गर्छु भन्नु नायिकाहरूका लागि दिवास्वप्नबराबर भएको बताएकी छन्। कोइरालाले एजेन्सीसंग कुरा गर्दै भनेकी छन्- ‘यदि बलिउडमा कार्यरत नायिकाले आफूलाई कुमारी छु भन्छे भने त्यहांनेर दुइ वटा कुरा हुन्छन्, या त ऊ झूट बोलिरहेकी छे या त यथार्थ बोल्न डराइरहेकी छे।’
मनीषाले आफू पनि रोमान्सप्रेमी भएको स्वीकार गर्दै आफ्ना सम्बन्धलाई मिडियामा ल्याउनु जरुरी नभएकोमा जोड दिएको एजेन्सीले उल्लेख गरेको छ। तैपनि उनले भनेकी छन्- ‘कुमारी भएर बलिउडमा बस्न सम्भव छैन।’ आफ्ना थुप्रै पुरुष साथी भएको र महिलाभन्दा पनि पुरुष साथी आफूलाई बढी मन पर्ने उनले एजेन्सीलाई बताएकी छन्। (more…)

  • Share/Save/Bookmark

गिनिज बुकमा नेपाली महिलाको नाम दर्ता

Saturday, October 1st, 2005

नेपाल समाचारपत्र काठमाडौं, अक्टोबर १ -
एकैचोटि ७३ वटा शब्द कण्ठ गरेर नेपालकी प्रतिष्ठा अमात्य विष्ट (२९) ले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाएकी छिन्। (more…)

  • Share/Save/Bookmark

गाउंलेले माटो खान थालेपछि

Wednesday, September 21st, 2005

एकजना भारतीय व्यक्तिले माटो खान थालेपछि गाउंका जनता प्रशासनको शरणमा पुगेका छन् । उत्तर प्रदेशको करिमपुर निवासी ३५ वर्षीय बर्सातुलालले विगत ८ वर्षअघिदेखि मलिलो माटो खान थालेका हुन् । (more…)

  • Share/Save/Bookmark

अपाङ्गहरुलाई स्त्री सुख

Tuesday, September 20th, 2005

डेनमार्कको सरकारले अपाङ्गहरुका निम्ति बेश्या उपलब्ध गराउने निर्णय गरेको छ । शारीरिकरुपमा ठगिएकाहरुको हेरचाह गर्ने योजनामुताविक अपाङ्गहरुसंग यौनसर्म्पर्क गर्न लगाउने र यसबापत वेश्याहरुले पाउनुपर्ने ‘पारिश्रमिक’ सरकारले उपलब्ध गराउने कामसमेत शुरु भइसकेको छ । (more…)

  • Share/Save/Bookmark