Archive for the ‘कुराकानी’ Category

टल्क फोरमः हंगकंग नेपाली महासंघ

Friday, March 3rd, 2006

प्रिय पाठकबृन्द,
हामीले यहांका नेपाली समुदायसंग सरोकार राख्ने समसामायिक विषय बस्तुलाई वहसका रुपमा अगाडि ल्याउंने प्रयत्नस्वरुप पहिलो पटक “हंगकंग नेपाली महासंघ र आगामी महाअधिवेशन” सम्बन्धि विषयलाई छनौट गरेका छौं। (more…)

  • Share/Save/Bookmark

राजाको भविष्य ‘निर्वासन’ वा ‘जनअदालतको कठघरा’: प्रचण्ड

Monday, February 13th, 2006

एचकेनेपाल डट कम, फेब्रुवरी १३-
काठमाडौं, नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पहिलो चोटि बीबीसी टेलिभिजनलाई नेपालको वर्तमान राजनैतिक संकटकाबारेमा अन्तर्वार्ता दिनुभएकोछ।

बीबीसीका चार्ल्स हृयाभील्याण्डसंग कुराकानी गर्दै राजाको भविष्य ‘निर्वासन’ वा ‘जनअदालतको कठघरा’ भएको बताउंनु भएकोछ। (more…)

  • Share/Save/Bookmark

लारा अर्थात लक्ष्मी थापा राई

Saturday, September 24th, 2005

- पशन तमू

लारा अर्थात लक्ष्मी थापा राई
साहित्यिक नाम लारा अनि वास्तविक नाम लक्ष्मी थापा राई ।
विवाह पूर्व राई, विवाह पश्चात थापा । (more…)

  • Share/Save/Bookmark