मनोज फेरि माधव नेपाल बने (+Video)
ज्ञानेन्द्र र प्रचण्डको क्यारिकेचर गरेर प्रख्याति कमाएका मनोज गजुरेल यस पटक माधव नेपालको क्यारिकेचर गरेर देश विदेश डुल्ने अभियानमा जुटेका छन् - (more…)
Archive for the ‘मनोरञ्जन’ Category
मनोज फेरि माधव नेपाल बने (+Video)
Wednesday, December 26th, 2007सितास्मा चन्द बनिन् मिस नेपाल २००७
Sunday, April 1st, 2007पशन तमू अप्रिल ७ -
१८ सुन्दरीहरुलाई उछिन्दै ललितपुरकी २३ वर्षीया सितास्मा चन्दले यस वर्षको मिस नेपाल २००७ उपाधि जितेकी छिन्। मिस नेपालको उपाधिसँगै चन्दले यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। (more…)
तमु भाषाको पहिलो गजल… (Music Video)
Sunday, March 11th, 2007प्रस्तुत गीत आधिकारिकरुपमा YouTube मा राखिएको हो वा होइन, हामीलाई थाहा छैन। तर YouTube ले आफ्ना वेब साइटमा उपलव्ध भिडीयोहरुलाई अरुसंग बाँड्ने (Share गर्ने) अधिकार दिएको छ। त्यसै कारण, हामीले यो म्युजिक भिडीयो YouTube बाट सापट लिएका मात्र हौं। (more…)
पूर्णिमाद्वारा असहाय बालबालिकालाई सहयोग (+Video)
Thursday, November 9th, 2006एचकेनेपाल डट कम, नोभेम्बर ४ -
मिस नेपाल हङकङ २००५- पूर्णिमा गुरुङले नेपालका असहाय बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेकी छिन्। (more…)
पोखराबाट लक्स सुपर मोडलका लागि ५ जना छनौट (+Photo)
Sunday, September 3rd, 2006एचकेनेपाल डट कम सम्वाददाता -
लक्स सुपर मोडल हण्टका लागि पोखराबाट ५ जना छनौटमा परेका छन्। छनौटमा परेका ५ जना मोडलहरुमा मनिला पुन, सृष्टी तामाङ, विनिता बिजुक्छे, सुनिता गुरुङ र बिद्या थापा छन्। (more…)
जुलेका रिवेरा बनिन् मिस युनिभर्स
Monday, July 24th, 2006एचकेनेपाल डट कम सम्वाददता -
प्युर्तो रिकोकी १८ बर्षीया जुलेका रिवेरा यो बर्षको मिस युनिभर्स बनिन्। मिस युनिभर्स आइतबार लस एन्जेलसको स्रिन अडिटरममा सम्पन्न भएको थियो। (more…)
मिस नेपाल प्रतियोगिता स्थगितः सुन्दरीहरुको सपना अधूरो
Saturday, July 22nd, 2006एचकेनेपाल डट कम
यो बर्षको डाबर बाटिका मिस नेपाल प्रतियोगिता स्थगित भएको छ। आयोजक संस्था द हिडेन ट्रेजरले मिस वर्ल्ड प्रतियोगिताको समय तालिकामा परिवर्तन ल्याएपछि स्थगित गरेको बताएकोछ। (more…)
गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठसंग भिडियो वार्ता
Friday, July 7th, 2006- पशन तमू
नागेन्द्र श्रेष्ठ एक जना खारिएका र पूराना गायक तथा संगीतकार हुन्। थोरै गीत गाएर धेरै चर्चामा आउने भाग्यमानी गायक तथा संगीतकार मध्ये नागेन्द्र श्रेष्ठ पनि एक हुन्। (more…)
साप्ताहिकको पहिलो पृष्ठमा हंगकंगका नेपाली मोडलहरु
Monday, June 26th, 2006एचकेनेपाल डट कम सम्वाददाता
नेपालको सर्वाधिक बिक्री हुने पत्रिका साप्ताहिकले यस पटक (बर्ष १२ अंक ६ असार ९, २०६३ अंकको) पहिलो पृष्ठमा हंगकंगका केहि मोडलहरुको सचित्रसहित लेख प्रकाशित गरेको छ। एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमूको सहयोगमा शिव शर्माले तयार गरेको “हंगकंगमा जम्दैछन् नेपाली मोडलहरु “शीर्षक लेखमा प्रकाशित फोटोहरु मातृदीप राई, जगत अम्बु गुरुंग र राजिव राईले खिचेका हुन्। तल तस्विरमा पूर्णिमा गुरुंग- मिस नेपाल हंगकंग २००५। (more…)
धरानकी नेपाल स्टार
Wednesday, April 19th, 2006- पशन तमू
बिष्णु चेम्जोङ धरान सन्ध्याको लागि हंगकंग आइपुगेको बेला चिम शा चुइस्थित काउलुन पार्कमा मेरा सहकर्मी मित्रहरु अम्बु र टंकले उनका केही सुन्दर आकृतिहरुलाई क्यामेरामा कैद गरेका थिए। ती सुन्दर आकृतिहरु हेर्न यहां क्लिक गर्नुहोस्। (more…)
