महासचिव नेपालको विशेष अन्तर्वार्ता

- पशन तमू
नेकपा एमालेका महासचिव माधवकुमार नेपालसंग एचकेनेपाल डट कमले लिएको विशेष भिडियो अन्तर्वार्ता यहाँ समावेश गरिएको छ। महासचिव नेपालको अन्तर्वार्ता हेरि सकेपछि प्रतिक्रिया दिन नभूल्नु होला।
भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेकपा एमालेका महासचिव माधवकुमार नेपालद्वारा जुन ४ आइतबारका दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न जनसभामा गरिएको सम्बोधनको अडियो फाइल । कार्यक्रम नेकपा एमाले हंगकंगले आयोजना गरेको थियो।
सम्बोधन सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

……………………………………………………………………………………………………….

नेकपा एमाले हंगकंगद्वारा आयोजित ‘नेपालको वर्तमान राजनैतिक परिप्रेच्छामा आयोजित जनसभा’ को चित्रमय झलकहरु। सबै फोटोहरु एचकेनेपाल डट कमका लागि जगत अम्बु गुरुङले खिचेका हुन्।

यसरी स्वागत गरियो महासचिव माधवकुमार नेपाललाई हंगकंगका नेपालीहरुले…


महासचिव नेपालबाट वर्तमान नेपाल सरकार र पार्टीको धारणा सुन्न र बुझ्न उत्सुक यहांका विशाल नेपाली जनसमुदाय…




तस्विरमा वायांबाट क्रमशः महासचिव नेपाल, नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य तुलबहादुर गुरुङ, आशाका सचिव भक्त गुरुङ र नेपाली का.वा. महावाणिज्यदूत हेमलाल भट्टराई।

वर्तमान नेपाल सरकार र पार्टीको धारणा व्यक्त गर्नु हुदै महासचिव नेपाल - ‘एमालेले सम्बिधान सभाको माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने निर्णय गरेको छ।’

महासचिव नेपालसंग एचकेनेपाल डट कमले लिएको भिडियो अन्तर्वार्ताको समयमा सहकर्मी जगत अम्बु गुरुङले खिचेका केहि फोटोहरु …

अन्तर्वार्ता शुरु गर्दै म, अर्थात पशन तमू , फोटोमा वांयाबाट पहिलो र क्रमशः महासचिव माधवकुमार नेपाल, सहकर्मीहरु टंक सम्वाहाम्फे र भक्त गुरुङ ।

एचकेनेपाल डट कमलाई अन्तर्वार्ता दिनुहुदै महासचिव नेपाल फोटोमा वांयाबाट दोस्रो ।

एचकेनेपाल डट कमका सहकर्मीहरु फोटोमा वांयाबाट क्रमशः श्यामसुन्दर थापा र डिल्ली एभेङ लिम्बु अन्तर्वार्ताको छायाङ्कन गर्दै।

  • Share/Save/Bookmark

14 Responses to “महासचिव नेपालको विशेष अन्तर्वार्ता”

  1. Dharma says:

    Bhavi Nepal sukh, saanti ra sundar banos. nepali janata ko vawana ko kadar gardai adarniya neta haru kaam gareko herna paun.

  2. Nepali says:

    MADHAV COMRADE NAMSAKAR,
    HIJO TAPAI KO BHASAN SUNNA PAEN, KHUSHI LAGYO DESH RA NEPALI JANATA VAVISYA TAPAI HARU KO HAAT MA CHHA. KRIPAYA JANATA KO CHAHANA BAMOJIM RAMRO KAAM GARDAI JANUHOS SHUVA KAMANA CHHA.

  3. नेपाली दुखी छोरा says:

    माधव ज्यु नमस्कार,
    देश सन्क्रमणमा कालबाट गुज्रीरहेको छ ।नयाँ नेपाल निर्माण गर्न धेरै समस्याहरू छन् । पुरानाे सत्ताका शासकहरू अझै षडयन्त्र बुनिरहेका छन्। मण्डलेहरू कसरी यो सरकारलाइ बदनाम गर्ने बनेर सल्बलाइ रहेका होलान् । जनता माराहरूलाइ कहिल्ये उठ्रन नसक्ने गरी कारवाही गर्ने कानुन ल्याउनु पर्छ । हामी परदेशमा बस्ने नेपालीहरूको अनुरोध छ, देशलाइ हाँक्ने जिम्मेवारी बोकेका नेताहरू विदेश घुमेर, सासाना उद्रघाटन समारोह, सभाहरूमा समय बर्बाद नगरी नयाँ नेपाल निर्माणमा कट्टीबद्ध रहनुहोस् । समय खर्च गर्नुहोस् । धन्यवाद

  4. देश साच्चै नै जर्जर अब्स्थामा छ|हामी नेपालीहरु अझ गरीब भएका छौ|
    हाम्रो दुनियाँमा बदनाम भएको छ्|
    हामी दुनियाँमा भ्रस्टचार भएका छौ अनि भाइ मारा भएका छौ|
    साच्चै भन्ने हो भने हामी भरतको काठ पुतली भएका छौ अमेरिकाको नोकर किन भने हाम्रा प्रधान मन्त्री गिरिजा जहिले पनि भरतको ताल मा नच्ने गर्छन अनि अमेरिका आदेशमा चल्ने गर्छन जुन कुरा आजका नेपालीले चाहदैनन |तीनऐ गिरिजा हुन लौडा तस्कारीका नाइके अनि उनैको पालाबाट हुर्केका भ्रस्टचार हरु आज सम्म पनि भ्रस्टचार गरी रहेका छन र लोकतान्त्र आएर पनि कार्यबाही पर्नु त कहाँ हो कहाँ जैल मुक्त भाई सके |
    यसैले पनि पुषटी गर्छ कि गिरिजा प्रधान मन्त्री ले जहिले पनि मन्डले चोर जनताका रगत चुस्ने हरुलाइ बछौंए गर्छन्|

    एक जना प्रभाबसाली नेता जङल मा छन जो देशको आशा लाग्दो तर कुरा पक्का हो रगतमा डुबेर मुर्छा परेको मान्छे मानब होईन दानब हो दानब र मानब बिपरित शब्द हो यो मेल खान काठइन छ र ठिकै पनि हो १३००० निर्दोशहरउको रगतले जङल मा रहेका नेताको आयु प्राय समप्त नै भाई सक्यो किन भने सन यात्शेन्,हिटलर,माओको पनि आयु त्यती गतिलो भएन|

    यो माथिको कुराहरुलाई तुलना गर्दा अब देशमा एक जना मात्रनेता छन जुन नेतालाइ कुनै दोश लगेको छैन भन्दा उनुपयुक्त नहोला ?
    बरु अहिले को जो १२ बुदे समाजहदारी यो उनैको प्रयास हो हुन त गिरिजा लाई जस् परेको छ तर १००%हो ति रगतमा रमाइ रहेका दानवसँग अब निर्दोश जनतालाई नमार भनेर भन्न आट गर्ने इनै माधव नेपाल हुन |सबै भन्दा पहिले र सबै भन्दा धेरै यिनै नेताले प्रचन्डलाइ १२ बुदे समाजहदारिमा ल्याए अनि गिरिजा सँग हात मिलौन कर लगाए त्यसैले होला राजा ज्ञानेन्द्रको नजरमा यिनै प्रभाब साली नेता कसिङर भए त्यसैले उनलाई ३महिना सम्म जैल सजाए दिइयो|शायद जनताले सडक छाडेका भए माधव नेपाल आज सम्म पनि देश र जनताको लागि नक्खु जैल मा नै रहनु हुन्थ्यो|र संबिधान शभाको चुनाव यदि भयो भने अब देशमा यिनै नेताको आबस्यक छ र उपयुक्त पनि हो|किन भने गिरिजामा भरत र अमेरिका परक निती छ यो नेपाली जनताको चाहना होईन मलाई त लाग्छ यो शान्ति बार्ताका बेला भरत जानु भएको छ शायद बार्ता भन्ग गर्ने निती लिएर फर्कनु हुन्छ होला| यो सबैले बुझेकै कुरा हो|
    अब देशमा एमाले सरकारको बिजय हुनु पर्छ शम्बिधान सभाको चुनाव हुनु पर्छ माओवादीलाई राजनीतिक मुलधारमा ल्याउनु पर्छ हटियार ब्याबस्थान गर्नु पर्छ यस् कामको लागि हामी जनताले एमाले लाई जिम्मेवारी बनाउनु पर्छ्|

    अन्त्यमा हङकङ बाशी हरुलाई धन्यवाद दिन चाहन्छु यसरी नै कार्यक्रम चलाऊदै जानु होला भन्न चाहन्छु बिशे गरेर पशन तमु जी लाई र टन्क जी यो समाचारअको लागि बधाई छ|

  5. Ramesh says:

    Dear Madhav Nepal
    Namskar.
    Thank you very much indeed for your marvellous opinion regarding the current nepali political scenario. I really appreciate for your opinion. Modern Nepal is lacking a prime minister like you who has gut and intellectulity. Our beloved country is now passing through a very difficult time in its history since 237 yrs. ago. so always careful making each and every decision from your side which might have a longer term effect for peace and tranquility in Nepal

  6. Kalpana says:

    Good Job HKNepal.com plz keep it up. It’s really nice to know more about current situation of our beloved motherland Nepal through hknepal.com. thanks to the uml general secretary madhav kumar nepal for his valuable time and speech.

  7. Shree Ram USA says:

    Thanks to Hknepal.com,

    Maha sachiv ko bhasan jasta ka tastai dinu bhayeko ma, hami bidesh ma basne nepali haru lai tapai haru le dinu bhayo shuchana, news le dherai kura janne mauka mileko chha.

    I am really eager to watch his valuable interview.
    Thank you !!

  8. [...] एचकेनेपाल डट कम सम्वाददाता - नेकपा एमालेका महासचिव माधवकुमार नेपालसंग एचकेनेपाल डट कमले जुन ४ आइतबारका दिन हंगकंगमा लिएको विशेष अन्तर्वार्ताको भिडियो क्लिप र भाषणको पूर्ण अडियो फाइल सुन्न यहां क्लिक गरेर अर्को पृष्ठमा जानुहोस्। Your browser does not support inline frames or is currently configured not to display inline frames. [...]

  9. pardeshi says:

    Madhav Jyu .. Badai cha desh ma loktantra lyayeko ma .. ab gantantra kahile lyaune hola …
    chito deshma gantantra lyanu paryo ,…

    pardeshi

  10. raj ghale says:

    dear madhab kumar nepal jiu namaskar.
    pradhan mantriko lagi k koirala bhanda aru kohi hunuko lagi layak chhaina? nepal ma santi hunu parchha. yogya neta tyo chair ma hunu parchha.bholi pheri hijoko jasto nahos.
    thank you.

  11. Lara says:

    Ke sachhai, Comrade le padhnu hola ra? that addressed to him here at this blog.

    Well done! and good job Congrats. to HKNepal Team.

    Lara Sis

  12. नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिब माधव कुमार नेपाल को नयाँ नेपाल निर्माण गर्ने सोचाई वास्तवमा जनताको चाहना बमोजिमको भनाइ हो आजको जनता यही चाहन्छ तर यो कसरी सम्भब छ त ?
    यो बिषय नै महत व पूर्ण छ |मेरो विचारमा यो नयाँ नेपालको निर्माण गर्न को लागि त्यती काठइन काम गर्नु पर्दैन अहिलेका माओवादी भनौ या एमाले भनौ यि कम्युनिष्ट शक्ती हरु एक आपसमा मिल्न जरुरी छ यो मिल्नुको लागि मिलन बिन्दु के हो त भन्दा एमाले पनि साँच्चिकै कम्युनिष्ट भएर मदन भण्डारीको जनताको बहु-दलिय जन्-बादमा चल्नु सक्नु पर्छ र माओवादीहरु पनि प्रचन्ड पत र माओबाद लाइ त्यागेर एक यस्तो सङ्गठन निर्माण गर्नु पर्छ जस्को नाम ” नेपाल कम्युनिष्ट पार्टी माक्सबाद लेनिन बाद र बहुँदालिय जन बाद ” हुनु पर्छ यही नेपालको बहुँदालिय जन बाद नै सफल नयाँ नेपालको निर्माण गर्ने पार्टी हो|

  13. deepa says:

    namsthe madhav kumar nepal ji lai badhai chha naya nepal ko nirman ko lagi aphana pahila ra hast haru agadi badhaunu bhayeko le hami asha grachhu ki ye desh ra nepali janata ko lagi awashay pani tapai le ramro karay gradai janu hunchha . desha ma shanti ,subeksha ra susasan ko phulphulaunu hunechha bhanne aam nepali ko kamana chha . deshako bikasha grana party gat rop ma janu bhayena matra desha ra janata ko bhawaa lai bujhera kraye gradai janu hola . yo desha lai surgha banau hola . bhanne hamro chahana ho .

  14. Dirgha says:

    Carry on good way Madhav Jyu ..

Leave a Reply