जुलेका रिवेरा बनिन् मिस युनिभर्स

एचकेनेपाल डट कम सम्वाददता -
प्युर्तो रिकोकी १८ बर्षीया जुलेका रिवेरा यो बर्षको मिस युनिभर्स बनिन्। मिस युनिभर्स आइतबार लस एन्जेलसको स्रिन अडिटरममा सम्पन्न भएको थियो।

विश्वका ८६ देशका सुन्दरीहरू बीच भएको प्रतियोगतामा जुलेका रिवेरालाई मिस युनिभर्सको उपाधि प्राप्त भएको हो। प्रतियोगितामा जापानकी कुरारा चिबानालाई फस्ट रनरअपको उपाधि प्राप्त भएकोछ।




Photo Courtesy: BBC/ Click here to view more pictures.

  • Share/Save/Bookmark

Leave a Reply