नेपाल समाचारपत्र,
ख्यातिप्राप्त बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालाले बलिउड चलचित्र उद्योगमा कुमारी बनेर काम गर्छु भन्नु नायिकाहरूका लागि दिवास्वप्नबराबर भएको बताएकी छन्। कोइरालाले एजेन्सीसंग कुरा गर्दै भनेकी छन्- ‘यदि बलिउडमा कार्यरत नायिकाले आफूलाई कुमारी छु भन्छे भने त्यहांनेर दुइ वटा कुरा हुन्छन्, या त ऊ झूट बोलिरहेकी छे या त यथार्थ बोल्न डराइरहेकी छे।’
मनीषाले आफू पनि रोमान्सप्रेमी भएको स्वीकार गर्दै आफ्ना सम्बन्धलाई मिडियामा ल्याउनु जरुरी नभएकोमा जोड दिएको एजेन्सीले उल्लेख गरेको छ। तैपनि उनले भनेकी छन्- ‘कुमारी भएर बलिउडमा बस्न सम्भव छैन।’ आफ्ना थुप्रै पुरुष साथी भएको र महिलाभन्दा पनि पुरुष साथी आफूलाई बढी मन पर्ने उनले एजेन्सीलाई बताएकी छन्।
मुम्बइका महिलाहरू यौनका मामलामा उदार भएको महसुस गरेको पनि उनले बताएकी छन्। मनीषाले थपेकी छन्- ‘यौन पुरुषलाई जति आवश्यक छ, त्योभन्दा बढी आवश्यक छ महिलालाई। पुरुष र महिलाको सहमतिमा हुने शारीरिक सम्बन्धलाई आजको जमानामा नाजायज र नकारात्मक पक्षका रुपमा लिइनु हुन्न।’ मनीषाले अझै केही वर्षबिहे नगरी उन्मुक्त भएर जीवन बिताउने आकांक्षा पनि व्यक्त गरेकी छन्।
So please stop to giving such things that might harm your feature. I like to advise you read Islam and Qur;an it may bemifit you in the both life.
1- I know you are alone although you have a lot of wealth.
2- I know you have nothing accept a innovative things that will not go with you on your grave.
3- I know you have nothing accept some suporters and personalities.
4- I know you have nothing for the life of hereafter.
5- I know you have nothing beside some ammusement.
6- I know you have nothing beside you alone.
7- I know none of your things will go with you while you will pass away from this world.
So do something that will be a Charity for ever even you passaway from this world. Do something that might pleased your creator. and He is the true God. Do something that will clear all kinds of obstacle on the path of Paradise.
this is my phone number +974 680 5942 email prabing708@yahoo.com
manisha ta ra
k ko muslim bana ra k k jati bhannu paryo butta bhaye timi pani manisha le jasto moj masti garana
s i agree with u