के तपाई विश्वास गर्नुहुन्छ ? अर्को लोकमा मानिस छन् रे ।
Click here to read full story.
Read the rest of this entry »
अर्को लोकमा मानिस
October 6th, 2005जेलमा पनि को सुन्दरी ?
October 5th, 2005जनआस्था, दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सबैभन्दा ठूलो जेलमा ‘सुन्दरी प्रतियोगिता २००५’ सम्पन्न भएको छ । हातहतियारको कालोबजारी गर्ने हेइदी लियोन र लागुपदार्थको तस्कर युरी युरिबे प्रतियोगिताको अन्तिम चरणमा पुगेको सो प्रतियोगिता आधा केजी हिरोइन पेटभित्र लुकाएर अमेरिका प्रवेश गर्दै गरेको बेला पक्राउ परेकी युरिबे जेल सुन्दरी हुन सफल भएकी थिइन् भने ब्वेन पास्तोर प्रथम रनरअप बनेकी थिइन् ।
कुमारी रहनु असम्भव: मनीषा कोइराला
October 5th, 2005नेपाल समाचारपत्र,
ख्यातिप्राप्त बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालाले बलिउड चलचित्र उद्योगमा कुमारी बनेर काम गर्छु भन्नु नायिकाहरूका लागि दिवास्वप्नबराबर भएको बताएकी छन्। कोइरालाले एजेन्सीसंग कुरा गर्दै भनेकी छन्- ‘यदि बलिउडमा कार्यरत नायिकाले आफूलाई कुमारी छु भन्छे भने त्यहांनेर दुइ वटा कुरा हुन्छन्, या त ऊ झूट बोलिरहेकी छे या त यथार्थ बोल्न डराइरहेकी छे।’
मनीषाले आफू पनि रोमान्सप्रेमी भएको स्वीकार गर्दै आफ्ना सम्बन्धलाई मिडियामा ल्याउनु जरुरी नभएकोमा जोड दिएको एजेन्सीले उल्लेख गरेको छ। तैपनि उनले भनेकी छन्- ‘कुमारी भएर बलिउडमा बस्न सम्भव छैन।’ आफ्ना थुप्रै पुरुष साथी भएको र महिलाभन्दा पनि पुरुष साथी आफूलाई बढी मन पर्ने उनले एजेन्सीलाई बताएकी छन्। Read the rest of this entry »
गिनिज बुकमा नेपाली महिलाको नाम दर्ता
October 1st, 2005नेपाल समाचारपत्र काठमाडौं, अक्टोबर १ -
एकैचोटि ७३ वटा शब्द कण्ठ गरेर नेपालकी प्रतिष्ठा अमात्य विष्ट (२९) ले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाएकी छिन्। Read the rest of this entry »
लारा अर्थात लक्ष्मी थापा राई
September 24th, 2005- पशन तमू
लारा अर्थात लक्ष्मी थापा राई
साहित्यिक नाम लारा अनि वास्तविक नाम लक्ष्मी थापा राई ।
विवाह पूर्व राई, विवाह पश्चात थापा । Read the rest of this entry »
गाउंलेले माटो खान थालेपछि
September 21st, 2005एकजना भारतीय व्यक्तिले माटो खान थालेपछि गाउंका जनता प्रशासनको शरणमा पुगेका छन् । उत्तर प्रदेशको करिमपुर निवासी ३५ वर्षीय बर्सातुलालले विगत ८ वर्षअघिदेखि मलिलो माटो खान थालेका हुन् । Read the rest of this entry »
अपाङ्गहरुलाई स्त्री सुख
September 20th, 2005डेनमार्कको सरकारले अपाङ्गहरुका निम्ति बेश्या उपलब्ध गराउने निर्णय गरेको छ । शारीरिकरुपमा ठगिएकाहरुको हेरचाह गर्ने योजनामुताविक अपाङ्गहरुसंग यौनसर्म्पर्क गर्न लगाउने र यसबापत वेश्याहरुले पाउनुपर्ने ‘पारिश्रमिक’ सरकारले उपलब्ध गराउने कामसमेत शुरु भइसकेको छ । Read the rest of this entry »