12:24:59 AM: पहिलो पटक प्रत्यक्ष ब्लगिङको कोशिस गर्दै
12:26:44 AM: भिसिडी पनि हेर्दै
12:27:24 AM: यो हङकङको समय हो
12:32:39 AM: यो लाईभ ब्लगको परीक्षण हो, जुन आईफोनबाट भैरहेको छ।
12:36:45 AM: आईफोनबाट नेपाली युनिकोड टाईप गर्दा मुस्किल हुदो रहेछ।
12:45:39 AM: यसको लाईभ अपडेट यहाँ हेर्न सकिन्छ-
http://www.hknepal.com/blog/archives/98
12:54:22 AM: यसले काम गरे जस्तो छ। कुनै विशेष कार्यक्रम र ब्रेकिंग न्युज भए हामी लाईभ दिने कोशिश गर्नेछौं । अहिलेलाई यति नै…!!!