हङकङमा कवि र कविताहरु (17 August 2008)

हङकङमा कवि र कविताहरु (17 August 2008)हामीले सोच्यौं-
टेकेर भूगोलको यो कुना हङकङमा, मेट्रोसिटी विचोविच, आईतबारको मध्यान्ह ! कसो होला विविक्यूहरुका मासुका गन्ध र अन्य भेलाहरुबाट उम्किएर सृजनशिल मनहरुसँग अलिकति समय फच्छे गर्दा - (more…)

Popularity: 1%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 3rd, 2008

हङकङ सरकारबाट नेपाली विद्यार्थीहरु पुरस्कृत (+Photo)

देवराज राई / एचकेनेपाल डट कम, जुलाई २ -
हङकङ सरकारले वर्षेनी प्रदान गर्दै आएको ‘हार्मोनी स्कोलरशिप’ यस वर्ष अधिकमात्रामा गैर चिनिया विद्यार्थीहरु अध्ययनरत १७ प्राथमिक तथा ५ माध्यामिक विद्यालयका ६१ जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ। त्यस मध्येमा विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका १२ जना नेपाली विद्यार्थीहरु समेत रहेकाछन्। (more…)

Popularity: 1%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2008

नेपाली साहित्य प्रतिष्ठान हङकङको वार्षिकोत्सव सम्पन्न (+Video)

एचकेनेपाल डट कम, जुलाई १-
नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव जोर्डनस्थित नेपाल क्लवमा जुलाई १ तारिख मंगलवार सम्पन्न भयो। सोही अवसरमा गीतकार डी.बी. पालुङवाद्वारा रचित नेपाली आधुनिक गीति संग्रह ‘आलाप’ को लोकार्पण महावाणिज्यदूत केशवप्रसाद भट्टराईबाट भएको थियो। प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा विशेष अतिथिका रूपमा र विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। (more…)

Popularity: 3%

3 प्रतिक्रियाहरू / comments July 1st, 2008

मगर संघ हङकङको छैटौं अधिवेशन (10 August 2008)

मगर संघ हङकङको छैटौं अधिवेशन (10 August 2008)
मगर संघ हङकङको छैटौं अधिवेशन नियमित समयमा नै तल उल्लेखित मिति, समय र स्थानमा सम्पन्न हुन गईरहेको हुनाले उक्त अधिवेशनलाई भब्यताका साथ सफल रुपमा सम्पन्न गर्न सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित हुनको लागि अनुरोध गर्दै मगर संघ हङकङको सदस्यता नविकरण तथा नयाँ सदस्यता ग्रहण गरीदिनहुन मगर संघ हङकङ हार्दिक आव्हान तथा अनुरोध गर्दछ। (more…)

Popularity: 1%

3 प्रतिक्रियाहरू / comments July 1st, 2008

मगर संघ हङकङद्वारा शैक्षिक जानकारी (+Photo)

एचकेनेपाल डट कम, जून २९ -
मगर संघ हंगकंग र युन लोङ टाउन हलको संयुक्त आयोजनामा युन लोङस्थित चोमोलोंगमा बहुसांस्कृतिक केन्द्रमा जुन २९ तारिख आइतबारको दिन हङकङको शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। (more…)

Popularity: 1%

1 प्रतिक्रिया / comment June 29th, 2008

संखुवासभा समाजद्वारा लान्ताउमा बृक्षरोपण (+Photo)

एचकेनेपाल डट कम, जून २९ -
संखुवासभा समाज हङकङले जुन २९ तारिख आइतबारका दिन लान्ताउ आइल्याण्डस्थित मुइओ आसपास करीव २ सय ५० विभिन्न जातका बोट विरुवाहरु बृक्षरोपण गरेका छन्।

(more…)

Popularity: 1%

3 प्रतिक्रियाहरू / comments June 29th, 2008

अनेसास हङकङ च्याप्टर पुनर्गठन (+Photo)

एचकेनेपाल डट कम, जुन २६ -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हङकङको जुन २६ तारिख विहीवार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा बसेको भेलाले च्याप्टरलाई पुनर्गठन गरेको छ। अनेसास हङकङको निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रीय सचिव पशन तमूको अध्यक्षतामा बसेको भेलाले मोती चाम्लिङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। (more…)

Popularity: 2%

4 प्रतिक्रियाहरू / comments June 27th, 2008

नेपालीलाई निःशुल्क कानुनी सल्लाह दिइने (+Photo)

एचकेनेपाल डट कम, जुन २६ -
के तपाईलाई हङकङमा कानुनी समस्या परेको छ ? तपाई हङकङमा हुनुहुन्छ र तपाईलाई कानुनी समस्या परेको छ भने तपाईलाई हङकङका व्यवसायीक वकिलहरुले निःशुल्क कानुनी सल्लाह दिएर सहयोग गर्ने भएका छन्। (more…)

Popularity: 1%

5 प्रतिक्रियाहरू / comments June 27th, 2008

नेपाली निर्माण मजदुरहरुको अवस्थाबारे विवरण सार्वजनिक (+Photo)

सत्य घले / एचकेनेपाल डट कम, जुन २२ -
नेपालीज कन्सट्रक्सन वर्कर्स युनियन र हङकङ कन्सट्रक्सन वर्कर्स जनरल (चाईनिज कन्सट्रक्सन वर्कर्सहरुको युनियन) ले एचके सिटीयुको कार्यालय मङकोकमा जुन २२ तारिखका दिन संयुक्त रुपमा पत्रकार सम्मेलन गरी हाल हङकङमा रहेका नेपाली कन्सट्रक्सन मजदुरहरुको अवस्था बारे यथार्थ विवरण सार्वजनिक गर्‍यो।

(more…)

Popularity: 1%

1 प्रतिक्रिया / comment June 26th, 2008

ट्यालेन्ट हण्टमा सहभागीको लागि आवेदन खुला (News update)

ट्यालेन्ट हण्टमा सहभागीको लागि आवेदन खुला (News update)
एचकेनेपाल डट कम, जुन २५ -
ड्रिम्स अनलिमिटेड हङकङद्वारा आयोजना गर्न गैरहेको मेघा मोडल कन्टेस्ट ट्यालेन्ट हण्ट २००८ मा सहभागीता जनाउन चाहनेहरुका लागि आवेदन फारम खुल्ला गरिएको छ। कोरियोग्राफर ममिता गुरुङले दिएको जानकारी अनुसार यो न्युज अपडेट भएको मितिदेखि जुलाई १८ तारिखसम्म सहभागी हुन चाहनेहरुले आवेदन फारम भर्न सकिने छ। (more…)

Popularity: 14%

33 प्रतिक्रियाहरू / comments June 25th, 2008

Previous Posts


D-PAL-Your Photo Gallery!!





Categories

Links

Feeds

Most Popular in June, 2008

Most Popular Posts