आदिकवि भानुभक्त आचार्यको १९६औं जन्म जयन्ती (13 July 2009)

आदिकवि भानुभक्त आचार्यको १९६औं जन्म जयन्ती
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको १९६औं जन्मजयन्ती निम्न मिति, समय र स्थानमा हुने भएकोले हङकङका समस्त नेपालीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। (more…)

Popularity: 1%

Share this Post[?]
        

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2009

नेपाली साहित्यकर्मीहरू चीनबाट हङकङ हुदै नेपाल फर्किए

देवराज राई, हङकङ / एचकेनेपाल डट कम
करीव दुई साता लामो चीन यात्रापछि नेपाली साहित्यकर्मी, सञ्चारकर्मी र संस्कृतिकर्मीहरू नेपाल फर्केका छन्। साहित्यकार रामबाबु सुवेदीको नेतृत्वमा ५४ जनाको टोली चीन यात्रामा सरीक थिए। (more…)

Popularity: 1%

Share this Post[?]
        

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 1st, 2009

‘नेपाल महोत्सव २००९’ च्यारिटो शो (22 August 2009)

‘नेपाल महोत्सव २००९’ च्यारिटो शो (22 August 2009)
श्री जन विकाश माध्यमिक विद्यालय म्याग्दी र श्री राष्ट्रिय मनिप्रसाद माध्यमिक बिद्यालय खोटाङको सहयोगार्थ ‘नेपाल महोत्सव २००९’ (च्यारिटी शो)मा सहभागी र उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रमका विशेषताहरुः
संगीत तथा नृत्य (तीन विभिन्न रंगमञ्चहरुमा)
तीज कार्यक्रम
पेय तथा खानाका स्टल
डिजे डान्स प्रतियोगिता
फेन्सी ड्रेस तथा सारी प्रतियोगिता (more…)

Popularity: 1%

Share this Post[?]
        

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment June 30th, 2009

नेपालमा पर्यटन प्रबर्द्धनका लागि अन्तर्क्रिया

एस, हङकङ / एचकेनेपाल डट कम, जुन २६ -
नेपालमा पर्यटन प्रबर्द्धनका हेतु हङकङस्थित नेपाली महाबाणिज्यदूतावासले अन्तर्क्रियाको आयोजना गर्‍यो। चिम सा चोइस्थित होटल मिरामारमा शुक्रबार साँझ आयोजित समारोहमा स्थानीय झण्डै साठी ट्राभल एजेन्सीका प्रतिनिधि सहभागी थिए। (more…)

Popularity: 1%

Share this Post[?]
        

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment June 26th, 2009

म नमरूञ्जेलसम्म नेपाली नागरिकता त्याग्दिंनः डा. महतो

एस, हङकङ / एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोले आफू नमरूञ्जेलसम्म नेपाली नागरिकता त्याग नगर्ने बताएका छन्। (more…)

Popularity: 5%

Share this Post[?]
        

6 प्रतिक्रियाहरू / comments June 21st, 2009

काग्रेस नेतृ शैलजा आचार्यप्रति श्रद्धाञ्जलि

एस, हङकङ / एचकेनेपाल डट कम, जुन २१ -
हङकङेली नेपालीले एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसकी नेतृ तथा पूर्वप्रधानमन्त्री शैलजा आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। (more…)

Popularity: 1%

Share this Post[?]
        

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment June 21st, 2009

‘तनहुँ..’ वृत्तचित्र प्रदर्शन (5 July 2009)

तनहुँ वृत्तचित्र प्रदर्शन
हङकङका तनहुँबासीहरुद्वारा तनहुँको भौगोलिक तथा ऐतिहासिक विषय वस्तुमाथि निर्माण गरिएको पहिलो वृत्तचित्र ‘तनहुँ..’ प्रदर्शन कार्यक्रममा तनहुँलाई माया गर्ने हङकङका तनहुँबासी तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। (more…)

Popularity: 3%

Share this Post[?]
        

4 प्रतिक्रियाहरू / comments June 19th, 2009

बधाई तथा डिनर पार्टी (1 July 2009)

बधाई तथा डिनर पार्टी
मिस्टर नेपाल, धर्मश्री उपाधि विजेता तथा यस संस्थाका सदस्य सानु गुरुङले हालै हङङकङमा सम्पन्न ‘हङकङ बडीविल्डिङ च्याम्पियनशिप २००९’ मा दुई सेकण्ड रनर अपसहित दुई सर्वश्रेष्ठ पोज उपाधि हासिल गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै यस सुखद अवसरमा आयोजित डिनर पार्टीमा सम्पूर्ण हङकङवासी नेपालीहरुमा उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौं। (more…)

Popularity: 5%

Share this Post[?]
        

8 प्रतिक्रियाहरू / comments June 19th, 2009

सानु गुरूङलाई दुई सेकेण्ड रनर अपसहित दुई बेस्ट पोजको उपाधि

सानु गुरूङलाई दुई सेकेण्ड रनर अपसहित दुई बेस्ट पोजको उपाधि
एस, हङकङ / एचकेनेपाल डट कम, जुन १४ -
नेपालीको तर्फबाट ‘हङकङ शारिरीक सुगठन प्रतियोगिता २००९’ मा सहभागिता जनाएका सानु गुरूङले दुई सेकेण्ड रनर अप र दुई बेस्ट पोज गरी चार उपाधिको जितेका छन्।


सानु गुरूङलाई चार उपाधि (more…)

Popularity: 19%

Share this Post[?]
        

114 प्रतिक्रियाहरू / comments June 14th, 2009

बहुसाँस्कृतिक कार्यक्रम - पोखरेली मञ्च,युके (15 August 2009)

बहुसाँस्कृतिक कार्यक्रम - पोखरेली मञ्च,युके
पोखरेली मञ्च, युकेद्वारा अगष्ट १५ तारिख शनिवारका दिन निम्न स्थान र समयमा आयोजना गर्न गैरहेको बहुसाँस्कृतिक कार्यक्रम, खेलकुद, डिजे डान्स तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी बनौं।

आयोजकः पोखरेली मञ्च, युके
स्थानः Oak farm school, Chaucer Road, Farnborough, GU14 8SS
समयः विहान ११ बजेदेखि साँझ ८ बजेसम्म

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्। (more…)

Popularity: 5%

Share this Post[?]
        

9 प्रतिक्रियाहरू / comments June 12th, 2009

Previous Posts


Hong Kong Weather

Add me on facebook!

D-Pals !!

Categories

Links

Feeds

Most Popular in June, 2009

Most Popular Posts