Posts filed under 'शुभकामना / बधाई'

‘सम्वाद र सन्देश’ कार्यक्रम, ऋंखला- ३

एस, हङकङ/ एचकेनेपाल डट कम-
सम्वाद र सन्देश ऋंखला -३:

तीज विशेषः
सम्वाद र सन्देश ऋंखला- २:

सम्वाद र सन्देश ऋंखला- १:

एचकेनेपाल डट कमद्वारा सञ्चालित ‘सम्वाद र सन्देश’ कार्यक्रम सुरू भएको छ। कार्यक्रममा समसामायिक विषयमा सम्वादका साथै दर्शक स्रोताबाट प्राप्त शुभकामना तथा बधाई सन्देशहरू प्रसारण हुने छन्।

सन्देशहरू hamrotv@gmail.com, info@hknepal.com वा तल उल्लेखित लिङ्कमा रहेको फारममार्फत पठाउन सक्नु हुनेछ। सन्देश पठाउंदा कसले कसलाई, ठेगाना र सन्देशको विषय स्पष्ट पार्नु पर्ने हुन्छ। पहिलो प्राप्त सन्देशलाई प्राथमिकता दिइने छ। सन्देश पठाउंदा छोटो र मिठो भाषा प्रयोग गर्नुहोला।

सन्देश पठाउन यहाँ क्लिक गर्नुहोस्
(सन्देश पठाउंदा प्रेषकले आफ्नो तस्वीरसमेत पठाउन सक्नुहुनेछ।)

थप जानकारी सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्

सन्देश पठाउन यहाँ क्लिक गर्नुहोस्
(सन्देश पठाउंदा प्रेषकले आफ्नो तस्वीरसमेत पठाउन सक्नुहुनेछ।)

Recent Videos:

Popularity: 6%

3 comments October 7th, 2010

Congratulation to Mr. Gambahadur Gurung

Congratulation to Mr. Gambahadur Gurung
Chief Team Leader Kulbahadur Burathoki & All the Gurkhas in the Team would like to Congratulate Mr. Gambahadur Gurung for Receiving 35th Hong Kong Good Citizen Award 2008 Jointly presented by Mr. Li Kwok Ying MH. JP, Member of the Fight Crime Committee, Ms Teresa Yang, Vice Chairman of Manpower Committee the Hong Kong General Chamber of Commerce (HKGCC) and Mr. Michael Brain DOWIE the Director of Management Services, The Hong Kong Police Force in appreciation of his outstanding action in the fight against crime, on 27th November 2008 at Metropolis Mall Hung Hom, Kowloon, Hong Kong.

Good Citizen Award (27th November 2008)
Gurung, Gam Bahadur (Western Police Region)

On 1st july 2008, a Chinese male armed with a knife entered a convenient store at Aberdeen. He threatened two staff and then grabbed cash from the cahsier machine before he escaped form the scene. those 2 store keepers immediately rushed behined him and yelled for help. Right at that moment , Mr Gam Gurung happened to pass by the shop and he immediately chased the suspect and subsequently captured him. the suspect was later convicted of “Robbery” and sentenced for 3 years imprisonment.

Popularity: 10%

64 comments December 2nd, 2008

हङकङ नेपाली महासंघको शुभकामना प्रेस विज्ञप्ति

हङकङ नेपाली महासंघको शुभकामना प्रेस विज्ञप्ति
एचकेनेपाल डट कम, मे ३० -
देशमा २ सय ४० वर्षीय राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कार्यान्वयन भएको सुखद उपलक्ष्यमा हङकङस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै हङकङ नेपाली महासंघद्वारा जारी गरिएको शुभकामना प्रेस विज्ञप्ति -

Popularity: 5%

1 comment May 30th, 2008

हङकङ नेपाली महासंघको नयाँ वर्ष शुभकामना

हङकङ नेपाली महासंघको नयाँ वर्ष शुभकामना
हङकङ तथा देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली नयाँ वर्ष २०६५ को सुखद अवसरमा सुख, शान्ति तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं। साथै देशमा भर्खरै सम्पन्न संबिधानसभा निर्वाचनपछि नयाँ नेपाल निर्माणसंगै हरेक नेपालीको मनको चाहना पूरा बनोस् भन्ने मनोकांक्षा व्यक्त गर्दछौं।

हेम लिम्बू
अध्यक्ष तथा
हङकङ नेपाली महासंघ

Popularity: 6%

12 comments April 14th, 2008

नयाँ वर्षको शुभकामना (+E-Card)

हाम्रा समस्त पाठक, बिज्ञापनदाता, सहकर्मी, शुभचिन्तक तथा मित्रहरूमा ‘नयाँ वर्ष २०६४’ को उपलक्ष्यमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना ।
- एचकेनेपाल डट कम परिवार


आफ्ना प्रियजनलाई नयाँ वर्षको शुभकामना सन्देश पठाउन माथिको कार्डमा क्लिक गर्नुहोस्। अथवा अन्य शुभकामना कार्ड पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

35 comments April 13th, 2007

दीपावलीको शुभकामना (Greetings)

दीपावलीको शुभकामना -
दिपावलीको उपलक्ष्यमा सुख, शान्ति र मंगलमय शुभकामना !
दिपावली सुखमय बनोस्!

एचकेनेपाल डट कम परिवार, हङकङ


दिपावलीको शुभकामना कार्ड आफ्ना प्रियजनलाई पठाउंन यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

56 comments October 21st, 2006

हार्दिक बधाई !

हाम्रा EGBOSA-HK का कोषाध्यक्ष श्री कमल गुरुङ तथा श्रीमती जयन्ती गुरुङलाई पुत्र लाभ भएकोमा हार्दिक बधाई! - EGBOSA-HK

ठूलो साइजमा हेर्न तलको इमेजमा क्लिक गर्नुहोस्।
हार्दिक बधाई !

Popularity: 6%

28 comments October 16th, 2006

रुमा र चम्पालाई हार्दिक बधाई !

रुमा र चम्पालाई हार्दिक बधाई !



Popularity: 7%

32 comments July 31st, 2006


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category