Posts filed under 'युके (बेलायत)'

बहुसाँस्कृतिक कार्यक्रम - पोखरेली मञ्च,युके (15 August 2009)

बहुसाँस्कृतिक कार्यक्रम - पोखरेली मञ्च,युके
पोखरेली मञ्च, युकेद्वारा अगष्ट १५ तारिख शनिवारका दिन निम्न स्थान र समयमा आयोजना गर्न गैरहेको बहुसाँस्कृतिक कार्यक्रम, खेलकुद, डिजे डान्स तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी बनौं।

आयोजकः पोखरेली मञ्च, युके
स्थानः Oak farm school, Chaucer Road, Farnborough, GU14 8SS
समयः विहान ११ बजेदेखि साँझ ८ बजेसम्म

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 7%

15 comments June 12th, 2009

नेपालीज फ्रम हङकङ एण्ड युके समर गेट-टुगेदर (+Photo)

नेपालीज फ्रम हङकङ एण्ड युके समर गेट-टुगेदर
एस, हङकङ / एचकेनेपाल डट कम, मे २३-
नेपालीज फ्रम हङकङ एण्ड युकेको आयोजनामा समर गेट-टुगेदर कार्यक्रम मे २३ तारिखका दिन सम्पन्न भएको छ। हङकङबाट युके आएका र युकेमा बसोवास गरिरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच भेटघाट तथा परिचय आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको ओम गुरूङले एचकेनेपाल डट कमलाई टेलिफोनमा बताए। ओक फार्म्स स्कूलमा सम्पन्न भएको भेटघाटमा नेपालीहरूको ठूलो संख्यामा उपस्थित थिए।

कार्यक्रमका चित्रमय झलकहरू। तस्वीरः मिलन तमु, बेलायत / एचकेनेपाल डट कम


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Recent Videos:

Popularity: 8%

32 comments May 23rd, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category