Comments on: एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: prashant
what amount is required to use this?

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: binod
i am a regular listener this radio since 3 years and its excelent.

But SIRIS SUNUWAR SISTER i request to you please dont read fast news . News means we should understand not only listen sound only. Your news reading only for sound not for to understand. So pease make slow your speech then news will be news.

Thanks

your listners

binod

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: Rajendra Khanal
आस्था

आस्था  अर्को शब्द मा विस्वास Iआस्था जीवन को मूल आधार होI  आस्था कसको? स्वयेम मा आस्था, सिधान्त मा आस्था, धर्म मा या इश्वर मा आस्था? आस्था कसै मा पनि होस् , तर आस्था आफू बाट अभिव्यक्ति आफू संग नी हुन्छ I आफ्नो परिभाषा के? शरीर आफ्नो हुदेंन, स्वयम को अभिव्यक्ति एवंम परिचयको माध्यम होI जे गरे पनि शरीरले त्यसको अनुभव शरीर लाइ मात्र होइन, आत्मा भनेको मन् लाइ पनि हुन्छ I मन शरीर को भित्रि इश्वर हो I

आफुमा विश्वास भनेको नै आस्था हो I आफू  माथी यहि आस्था को अर्थ नै इश्वर या आफ्नो भित्रि मन् मा आस्था हो I योः त् सब को अनुभव हो की हर ग्रह-नक्षत्र ले हाम्रो जीवन मा प्रभाव पारेको हुन्छ I सुर्य, वायु, आकाश आदि ले हाम्रो जीवन चक्र चलाउने गर्छ, तर यो व्यवारिक मन होइन I यो त् तीन गुण मा फसेको सांसारिक यात्रा हो I यो भन्दा जो अलग छ त्यो नै मन् हो मन् श्री कृष्णा को रुप जस्तो चंचल र सबै को हिर्दयमा बिराजमान छ है I

स्वयेम मा आस्था को अर्थ हो I यस्तो शक्ति को प्रति जसले सब लाइ संचालन गर्छ  I हाम्रो जीवन चक्र शक्ति को रुप मा हिर्दय मा विलिन भै संचालित रुप मा रहन्छ I यस को प्रति यो हुन् छ की हामी आफू लाइ निर्मित मात्र मानछौ I यो हुनाले हाम्रो विनयशीलता बनी रहन्छ I अहङ्कार घटेर जान्छ र जीवन दोषमुक्त हुन्छ I

आस्था को परिणाम यो भएर आउछ की हाम्रो शरीर भित्र शक्ति को संचार आफ़ेइ अनुभव हुन् लाग छ है, फेरी शरीर को कार्य लाइ सम्झने मौका पनि हामी लाइ हुन्छ अनि हामी आफ्नु कार्य को स्वभाव सम्झन सक्छौ I हाम्रो आत्मा बल बढेर आउछ र गरेको कार्य सफल हुनमा बेर लाग्देंन, साथै गरेको कार्य सफल पनि हुन्छ I कसै संग गरेको व्यवहार पनि गलत हुदैन I सफलता शिखर सम्म पुग्छ, अन्य आशावादी, निर्भिक र साहसी व्यक्तित्व को निर्माण हुन्छ I विचार हरु सकरात्मकता को बाहेक अन्य केहि आउदैन, सब संग प्रेमभाव नै बन्छ सकरात्मकता अर्थात् निर्माण नकारात्माकता अर्थात् दुर्भाग्य I

आस्था को लाभ यो हुन्छ की विषय परिस्थितिहरुमा पनि विचलन भाव हुदैन I कर्तव्य को अपेक्षा देखन र जान्ने प्रयास हुन्छ I प्रश्न उठन सक्छ नया नया तर उत्तर आफै नै निस्कन्छ  I

आस्था बीना को जीवन अर्थहीन नै होइन्  I असभ्य पनि हुन्छ कुनै उदेश्य नै बन्दैन किन भने उदेश्य पनि बिना आस्था को पुरा हुदैन I आस्था नभए पछी कसरी पुरा हुन्छ ? मित्र, नाता-पाता छिमेकी हरु र आफुलाई आवश्यक पर्दा काम लाग्ने इस्ट हरु सब लाइ आस्था ले नै बलियो बनाएको हुन्छ अत: भन्नु पर्दा आस्था भन्नु नै जीवन को यात्रा को मार्ग हो I

राजेन्द्र खनाल

चण्डीगढ़

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: tikaram bhattarai
hi ma ka banchu bana nepali mantri harulai apno swartko lagi matra ho bani politics ma auna banda naayeko bas kati ladi ghjada matra be peace in nepal i thnk so .i am frm dubai

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: raj shrestha tirtha
dear,sir,,,

its really great site,, i have been surfing wit this site for long time, i would like to be a members of this site, and want to post some of my poems and articles , so how can i be a members,, what is the processing of being members,,, and how can i post my articles,,, if i get proper answer i will be so happy,

how ever this is one of my best site

thanks a lot,

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: krishnaraj paneru
This is the best way sharing the information with our people…let it continue..

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: केशु बिरही
धेरै धेरै धन्यवाद ।

एउटा सुन्दर तथा महत्वपुर्णा वेभ पत्रिकाको लागि धेरै धेरै धन्यवाद । प्रवासमा रहेर तपाईहरुले जुन कदम चाल्नु भएको छ यसले गर्दा नेपाली साहित्यलाई उचो राख्न मद्धत मिलेको छ। आज यस्ता पत्रिकाको माध्यमबा नै सारा नेपाली त्यसमा पनि प्रवासी साहित्यप्रेमी नेपालीहरुले आफ्ान भावनाहरु राख्ने अवसर पाएका छन । यसलाई ठुलो कुरो हो भन्ने ठानेको छु मैले । एच के नेपालको महिमा चारै तिर फैलिएको पाएको छ ु । ज्यादै खुशी लाग्छ ।

तपाईको यो महान यात्रामा आफूलाई पनि समायित गर्ने रहर लागेको छ । मैले नेपाली गजलमा एउटा अभियान चलाएको छु । त्यो अभियानको एउटा छुट्टै अवधारणा पत्र पनि रहेको छ। यदि मिल्छ भने तपाईको यो पत्रिका मा पनि राखिदिनु होला भन्न चाहन्छु । जस्ले गर्दा प्रवासमा रहेका तमाम गजल प्रेमीले थाहा पाउने छन । र मलाई अभियान अगाडि वढाउन सहयोग मिल्ने छ भन्ने आसा लिएको छु ।

धन्यवाद । प्रतिकृयाको आसामा छु ।मेरो इमेल ठेगाना रहेको छ keshubirahi2008@yahoo.com

केशु बिरही

नेपाल गजल प्रतिष्ठान

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: Nagesh
I have send my Time Pass under hknepal3@gmail.com typed in roman gorkhali grateful confirm the e.mail add correct! vmt

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: nick
sir can you tell me the about the influence of Guru Omnanda on chriatians and non-christians becasue i am a student of theology and i am doin a reearch on him

Comment on एचकेनेपाल डट कमलाई सुझाब तथा प्रतिक्रिया by: Ghost Town
Why the news headline of ” Nepali Netaharu ko Hatyeko plan” has been removed from your website instantly it was published.