इण्डियन आइडल प्रशान्त तामाङको जितमा हङकङमा खुसियाली (+Photo)

September 30th, 2007

एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
हालै इण्डियन आइडल - तेस्रो उपाधि जितेर चर्चामा आएका प्रशान्त तामाङको जितको उमंग हङकङसम्म आईपुगेको छ।

दार्जिलिङबाट हङकङमा आई विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरुको साझा संस्था कञ्चनजंगा एशोसियशनद्वारा आइतबार जोय बनाना बारमा आयोजित कार्यक्रममा प्रशान्त तामाङलाई बधाई तथा शुभकामना सन्देश व्यक्त गरिएका थिए।


आयोजक संस्थाले हङकङमा रहनुभएकी प्रशान्त तामाङकी फुपु मिना तामाङमार्फत प्रशान्तलाई बधाई पत्र प्रदान गरिएको थियो। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।


सोही दिन पोखराको कन्सर्टमा दीपाली र अंकितासंग प्रशान्त तामाङ। तस्विरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाली महा संघ हङकङका अध्यक्ष हेजेन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष महेन्द्र थापाले गर्नुभएको थियो। कार्यक्रममा जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, नेपाली महासंघका महासचिव हेम लिम्बु, आलोपालोका देवराज राई आदिले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बाले कार्यक्रमबारे बोल्नुभएको थियो।

कार्यक्रममा नेपाली कला मन्दिरका अध्यक्ष अमोद राई, गीतकार सोम थापाको समेत उपस्थिति रहेको थियो।

Popularity: 5%

Entry Filed under: हङकङको समाचार

6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. sumii  |  October 4th, 2007 at 4:07 am

    gr8 newz*
    1st of all …respectfully congrats to Mr prashant tamang.

    proud of him..
    he won the title of an indian idol…
    thts a great news.
    best of luck in the future.

    best wishes,
    $umii

  • 2. gurung subash  |  October 4th, 2007 at 4:19 pm

    First of all , congratulation to Mr Prasant Tamang.
    I wish all the best in the future.

  • 3. phul tamang  |  October 7th, 2007 at 5:47 pm

    Prasanta Tamang indian ideal banekoma dilai vaya pani yo paraibhumaibata hardik badhai.

  • 4. SANTOSH LAMA TAMANG USA  |  October 8th, 2007 at 2:21 am

    PRASHANT TAMANG LE INDIAN IDOL JITNU NAI SARA NEPALI HARU KO JIT HO .
    HAMI GURKHAS HARUKO PROUD HO.

  • 5. M-anju Thapa  |  October 9th, 2007 at 10:42 pm

    I think he realllllllllly work very hard to a achieve his dream and he got it.I am very proud of him.We should .

  • 6. dipen  |  October 11th, 2007 at 9:54 pm

    badai cha parshant g u rocked it man tapai la nepali geet pani gauna parcha .pachi nepal lai nabirshanu hai .u are our pride

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2013
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in September, 2007

Most Popular Posts