फियोनाको शुभकामना आदान प्रदान सम्पन्न (+Photo)
October 16th, 2007
एचकेनेपाल डट कम, अक्टोबर १६ -
हिन्दूहरुको महान चाड दशैं तथा दीपावलीको सुखद अवसरमा फियोनाले भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो।
गत आइतबार मङ्की हिलमा आयोजित कार्यक्रममा बिबिक्यु पार्टी, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका थिए।
फियोनाका अध्यक्ष सत्य घलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रुपमा सल्लाहकार ओमराज सम्वाहाम्फे, कमल पौडेल, रमेश गुरुङ, च्याम्बर अफ कमर्सका अध्यक्ष तेजबहादुर राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
कार्यक्रममा सल्लाहकार रमेश गुरुङको शुभकामना मन्तव्य, उपाध्यक्ष बसन्तकुमारी राईको स्वागत मन्तव्य र सञ्चालन सचिब कर्ण कोरंगीको रहेको थियो।
Popularity: 3%
Entry Filed under: हङकङको समाचार
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed