हङकङ नेपाली फुटबल टिमद्वारा सहारा क्लबलाई सहयोग (+Photo)

May 4th, 2008

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, मे ४ -
फुटबलमा ख्याति कमाएको सहारा क्लब पोखरालाई हङकङ नेपाली फुटबल संघले आइतबार पोखरामा ७५ हजार रुपैया सहयोग प्रदान गरेको छ।


अनाथ असहाय बालकहरुको सहयोगका लागि हङकङबाट आएका संघका खेलाडी अनिल गुरुङले क्लबका अध्यक्ष विक्रम थकालीलाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका हुन्। सहाराका अनाथ बच्चाहरुलाई केही गरौ र फुटबल खेलौ भनेर सहयोग प्रदान गरिएको हो, गुरुङले भने। हङकङमा रहेका नेपाली फुटबलप्रेमीहरुले आर्थिक सहयोग संकलन गरेर जम्मा भएको रकम सहारा क्लबलाई प्रदान गरेका हुन्।

सहारा क्लबले विगत तीन वर्षदेखि असहाय अनाथ बालकहरुलाई संरक्षण गरी बाल एकेडेमी संचालन गदै आएको छ। हङकङको नेपाली फुटबल टोली सेभेन ए साइड अन्तर्राष्ट्रिय फुटबल खेल्न पोखरा आएको बेला सहयोग हस्तान्तरण गरेको हो।


पोखराबाट: धन बस्नेत, तस्विरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम।

Popularity: 4%

Entry Filed under: हङकङको समाचार, खेलकुद

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. bikas  |  May 4th, 2008 at 10:59 pm

    badhai cha hai hong kong bata gayaka khelade lai

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in May, 2008

Most Popular Posts