तो ल्होसार भव्यताले मनाऔं
December 11th, 2009
तो ल्होसार भव्यताले मनाऔं
तमुहरूको महान पर्व ल्होसार (तो ल्हो) को शुभ अवसरमा तमु प्ये ल्हु संघ हङकङ शाखा हङकङ तथा विश्वभर छरिएर बस्नुभएका सम्पूर्ण तमु वर्गहरूमा तो ल्होसारको हार्दिक मंगलय शुभकामना व्यक्त गर्दछ।
तो ल्होसारको अवसरमा आयोजित कार्यक्रममा यहाँहरू सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
आयोजकः तमु प्ये ल्हु संघ हङकङ शाखा हङकङ
स्थानः ताई मोशान कन्ट्री पार्क
मितिः १ जनवरी २०१०
सययः दिनको १० बजेदेखि राति ११ बजेसम्म
थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्
Recent Videos:
Popularity: 4%
Entry Filed under: हङकङको समाचार
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed