बसन्तीको सहारा विमोचित

February 28th, 2010

भिडीयो अपडेटः
बसन्तीको ‘रोई रहें म..’ म्युजिक भिडीयोः

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

बसन्तीको सहारा गीति एल्बम विमोचनको भिडीयो झलकः

बसन्तीसंग एचकेनेपाल डट कमका लागि शारदा गुरूङले लिएको छोटो भिडीयो अन्तर्वार्ताः

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
______________________________________

बसन्तीको सहारा विमोचित
एस, हङकङ/ अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कम, फेब्रुअरी २८-
मिस ट्यालेन्ट हण्ट हङकङ २००६ बसन्ती पुनले बसन्तीको सहारा गीति एल्बममार्फत नेपाली साँगीतिक क्षेत्रमा डेब्यू गरेकी छिन्।


Basanti’s SAHARA: Basanti Pun - a debut musical journey….

बसन्तीले आइतवार जोर्डनस्थित कङगन रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गर्दै गीति एल्बम सहारा सार्वजनिक गरेकी हुन्।


वायाँबाट क्रमशः चेतमान गुरूङ, पशन तमू, दिनेश सुब्बा र बसन्ती पुन। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

वरिष्ठ संगीतकार दिनेश सुब्बा, एचकेनेपाल डट कमका डाइरेक्टर तथा प्रधानसम्पादक पशन तमू र बसन्तीकी अभिभावकका तर्फबाट संगीतकर्मी चेतमान गुरूङले संयुक्त रूपले वसन्तीको सहारालाई विमोचन गरे।

विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार दिनेश सुब्बाले आफूले सोचेंको भन्दा बढी प्रभावकारी ढंगले गीति एल्बमबाट बसन्तीले नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेको बताए। नेपालका केही गायिकाहरूसंग तुलना गर्दै बसन्तीबाट धेरै आशा गर्न सकिने संगीतकर्मी सुब्बाले बताए। ‘तर, बसन्तीले नेपाली उच्चारणमा र साधनातर्फ ध्यान दिनुपर्छ’- सुब्बाले भने।

बसन्तीको सहाराको अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कमका डाइरेक्टर पशन तमूले कार्यक्रममा बोल्दै बसन्तीका थुप्रै सपनाहरूमध्ये म्युजिक एल्बम निकाल्ने सपना पूरा भएको बताए। ‘ उनका थुप्रै सपनाहरूमध्ये एउटा सपना पूरा भएको छ’ - तमूले भने। ‘हमेशा नयाँ सोच्ने र नयाँ गर्न चाहने बसन्ती हङकङका नेपाली नयाँ पूस्तामध्ये एक प्रतिभाशाली युवती हुन्’- तमूले भने।

अभिभावकका तर्फबाट संगीतकर्मी चेतमान गुरूङले कार्यक्रममा बोल्दै बसन्तीको साँगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरे। त्यसैगरी, कार्यक्रममा सहभागीहरूले बसन्तीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।


विमोचनपछि कार्यक्रममा बोल्दै बसन्ती पुनले आफ्ना अनुभवहरू सेयर गरिन्। ‘नेपाली लेख्न र पढ्न नजान्ने र ठूलो भएपछि पहिलो पटक नेपाल गएर गीति एल्बम निकाल्नु मेरो लागि चुनौतिपूर्ण थियो’ -बसन्तीले भनिन्। ‘तर मैले हारेश खाईंन, मैले पशन दाई र दिनेश दाईलगायत अन्य अग्रजहरूसंग बुझेर पूर्ण तयारीका साथ नेपाल गएकी थिएं।’ ‘सुरूमा केही स्ट्रगल गर्नु परेपनि पछि स्थिति सहज बन्दै गयो। अहिले बसन्तीको सहारा तयार भएको छ र मेरा थुप्रै सपनाहरूमध्ये एउटा पूरा भएको छ’ उनले भनिन्। ‘मेरो पहिलो साँगीतिक यात्राका सबै सहयोगीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ - बसन्तीले भनिन्।

बसन्तीले आफ्ना गीति एल्बमबाट विक्री भएर उठेको रकम नेपालका अनाथ तथा बेसहारा बालबालिकालाई उपलव्ध गराउने बताईन्। ‘त्यसको लागि वरिष्ठ गायक दीप श्रेष्ठसंग छलफल जारी रहेको छ’- बसन्तीले भनिन्।

सञ्चारकर्मी देवराज राईद्वारा सञ्चालित पत्रकार सम्मेलन तथा विमोचन कार्यक्रममा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम समापनपछि बसन्तीस डुइङ हर डेब्यू एल्बम जोर्नी… वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। बसन्ती स्वयं र अन्य सहयोगीहरूले खिचेका र पशन तमूले समपादन गरेका वृत्तचित्रमा बसन्तीका गीत रेकर्डिङ, फोटो सेशन र म्युजिक भिडियो छायाँकनका दृश्यहरू समेटिएका छन्।

द रिबल क्रियशनले बजारमा ल्याएको बसन्तीको सहारामा ७ वटा गीत र एउटा म्युजिक ट्रयाक समावेश छन्। ‘तिमीलाई चाहें’ प्रणय गुरूङको कम्पोज र अन्य सबै गीतमा वसन्तीकै स्वर, संगीत र रचना रहेका उनका गीतका एरेञ्जरहरूमा गोपाल रसाइली, सरोज लामा र सिद्धार्थ तामाङ रहेका छन्। उनका गीतहरू द रिबल र ओपस स्टुडियोमा रेकर्ड भएका हुन्।

कान्तिपुर टेलिभिजनका सुरजसिंह ठकुरीले निर्देशन गरेको बसन्तीको ‘रोई रहें म..’ म्युजिक भिडियो नेपालका टेलिभिजनहरूबाट प्रसारण हुदै आईरहेका छन्। एचकेनेपाल डट कमले बसन्तीको सहारा म्युजिक एल्बमलाई अफिसियल मिडीया पार्टनरको रूपमा सहयोग गरेको छ।

बसन्तीको ‘रोई रहें म..’ म्युजिक भिडीयोः

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
Making of Basanti’s Music Video Royee Rahen ma…

Basanti Pun- a debut musical journey…

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

______________________________________

बसन्ती पुन गीत रेकर्डिङमा व्यस्त…
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १९-
हङकङकी बसन्ती पुन (मिस ट्यालेन्ट हण्ट २००६) आफ्नो आगामी गीति एल्बम ‘बसन्तीको सहारा’ को लागि गीत रेकर्डिङका लागि अहिले काडमाडौंमा व्यस्त छिन्।

कलिलो ६ वर्षको उमेरमा बाबु आमाको साथ लाएर हङकङ छिरेकी २१ वर्षीया बसन्ती १५ वर्षपछि पहिलो पटक नेपाल फर्किएकी हुन्। नेपाली गीत संगीतप्रति अत्यधिक मोह राख्ने बसन्ती आफ्नै गीत, संगीत र स्वरमा गीत रिकर्डिङका लागि नेपाल गएकी हुन्। सानै उमेरमा नेपाल छोडेपछि नेपाली लेख्न र पढ्न नजान्ने बसन्ती रोमन अक्षरमा लेखेर गिटार बजाउंदै नेपाली गीत तयार पार्छिन्।

गीत रेकर्डिङमा व्यस्त बसन्ती
‘नेपाली भाषामा लेख्न र पढ्न नजान्दा सारै पछुतो लागि रहन्छ’- उनी भन्छिन्। एक महिनाको लागि नेपाल छिर्नुअघि एचकेनेपाल डट कमसंग कुरा गर्दै भनिन्। ‘समय मिल्यो भने नेपाली भाषा अध्ययनको लागि ट्युशन कक्षा लिने ईच्छा छ।’ नेपालीमा गीत रचना गर्दा उनी नजिकका साथीभाईबाट शुद्ध अशुद्ध भए नभएको बारे उनी सुझाव लिन्छिन्। ‘अहिले तन्नेरी पुस्तालाई मन पर्ने खालका गीत रचना र गाउने गरेकी छु’, उनी बताउंछिन्।

पेशाले विश्व विख्यात जेपी मोर्गन बैंककी कर्मचारी बसन्ती मिस ट्यालेन्ट हण्ट २००६ की शीर्ष उपाधि विजेता हुन्। त्यति मात्र नभएर पार्ट टाइम जबका रूपमा क्यान्टोनिज भाषाकी शिक्षिका, योगा प्रशिक्षिका, मोडल, हङकङ प्रहरी कार्यालयमा दोभाषे, सामाजिक सेवा, यस वर्षदेखि ट्यालेन्ट हण्ट (ईन हण्ट फर ए रोल मोडल) का आयोजकमध्येकी एक हुन् बसन्ती पुन। अधिकांश समय व्यस्ततामा बिताउंन मन पराउने बसन्तीले ‘साइबर अर्थ’ नामक साइबरसमेत खोलेर व्यापारमा हात बढाएकी छिन्।

थप तस्वीरहरू

हङकङका तन्नेरी पुस्ताहरूका लागि एक रोल मोडलका रूपमा अगाडि बढिरहेकी बसन्ती अब चाँडै गायिका भएर देखिदै छिन्। काठमाडौंबाट फोनमा बोल्दै तीन वटा गीतहरूको रेकर्डिङ कार्य सम्पन्न भैसकेको बसन्तीले बताइन्। आफ्नै शव्द रचना, संगीत र स्वरमा रेकर्ड भैसकेका गीतहरूमा ‘सम्झना…’, ‘चिनि सकें…’ र ‘रोइ रहें..’ रहेको उनले बताइन्। बसन्तीको गीतमा सरोज लामा र गोपाल रसैलीले संगीत एरेन्ज गरेका छन्। उनले ‘रोइ रहें…’ गीतमा म्युजिक भिडीयोसमेत बनाउने तयारी भैरहेको एचकेनेपाल डट कमलाई बताइन्।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

Popularity: 17%

Entry Filed under: हङकङको समाचार

103 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. हङकङ समाच&hellip  |  December 19th, 2009 at 9:58 pm

    […] विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस् […]

  • 2. देश/ विदे&hellip  |  December 19th, 2009 at 10:05 pm

    […] एस, हङकङ/ एचकेनेपाल डट कम- हङकङकी बसन्ती पुन (मिस ट्यालेन्ट हण्ट २००६) आफ्नो आगामी गीति एल्बम ‘बसन्तीको सहारा’ को लागि गीत रेकर्डिङका लागि अहिले काडमाडौंमा व्यस्त छिन्। (more…) […]

  • 3. Kapil  |  December 19th, 2009 at 10:16 pm

    Hi basanti, Best of luck and Congrats! …

  • 4. Anil Gurung  |  December 19th, 2009 at 10:35 pm

    Basanti, wish you very best of luck and hope, you may do work done well….cheers…..

  • 5. rai  |  December 20th, 2009 at 3:32 am

    best of luck dalli!!!
    but i’am relly surprise because i don’t think you have music knowledge ,so please don’t waste your money!!!

  • 6. Gurung DB  |  December 20th, 2009 at 6:41 pm

    Dear Basanti,
    Firstable Weldone and big congratualation for your great job your own life route……Its just a beginning or base of your skill influence to world…..strive more and more continuing without arrogantly ! May you will STRIKE YOUR FINAL GOAL soon….? Note - Help the poor people if you dont mind and instead f your fashion expense….You should know wats the value of economic your life style and other poor people life style aroud the Global….Your small contributions can change others life style…..thats I always beg you….
    Thats all

    May god bless you always……

    Bye

    Sincerely,

    Gurung DB ( Japan )

  • 7. yam poon  |  December 21st, 2009 at 9:23 pm

    woow basanti good job best of luck

  • 8. Pratik Chamling  |  December 21st, 2009 at 11:19 pm

    Good job and best of LUCK !

  • 9. hk nepali  |  December 22nd, 2009 at 12:26 am

    I love to say firstable and……………..big congratulation,……………

  • 10. raja rai  |  December 22nd, 2009 at 7:26 pm

    hello! goog job basanti best of luck

  • 11. samir  |  December 22nd, 2009 at 8:05 pm

    hi basanti best of luck good and make your future so i wiss to you.

  • 12. P.GURUNG  |  December 22nd, 2009 at 8:43 pm

    SAPHALTA KO CHARM SIKHAR CHUMOS.TARA BOLDA SADHARAN NEPALI JHAI BOLDA SARAI NAI SUNMA SUGANDHA HUNE THIYO…….

  • 13. dan bahadur magar  |  December 23rd, 2009 at 4:37 am

    basanti baini tapaiko sangitik yatra safal rahos yehi tapailai shubha kamana la and with best wishes you on the occassin of happy new year

  • 14. Prem  |  December 23rd, 2009 at 3:40 pm

    Hi,
    Basanti…….welldone & keep up your best.

  • 15. rai Hasimoto (s.korea)  |  December 24th, 2009 at 11:02 am

    its really2 great…………….

  • 16. binod pun  |  December 25th, 2009 at 12:22 pm

    good job baini…. best of luck

  • 17. Aquila  |  December 29th, 2009 at 9:03 am

    to b success is to b bussy in d world. most of peoples running to achieve name & fame. If some one has a inner eye they can c these r all vanity.
    All go to one place; all are from the dust, and all return to dust.

    We brought nothing in to this world, and it is certain we can carry nothing out. as we came from our mather’s womb, naked shall we return to go as we came.

    Therefore, I would like to suggest every one to know the eternity things. Which is with God. Creater of all.

  • 18. Kalu  |  December 30th, 2009 at 9:30 am

    ati ramro……….ati uttam……..keep rocking

  • 19. babu  |  December 31st, 2009 at 7:40 pm

    good luck.im waiting your voice on record an on my ear.

  • 20. DAMN_HEART  |  January 4th, 2010 at 6:42 pm

    HEllo! Comment no.5 - don’t us pls say dat, she actually has lots of knowledge in this music fields because she can play guitar, writes and composes her own songs.Hey u rai, haven’t u listen 2 her lots of song in youtube, if you haven’t jus go to www.youtube.com and type her name basanti pun or her channel user name basanti007, der u can find her singing show and her concert. she is really kool. Don;t mind 4 this, I’m in fact jus her big fans. I really luv her.thxxx

  • 21. OM NAMA SHIVAYA  |  January 4th, 2010 at 10:59 pm

    Basanti, God shiva bless you and i wish your all songs will be famous.good luck and OM NAMO SHIVAYA.

  • 22. Ray Tse  |  January 5th, 2010 at 3:13 pm

    Well Done!!!!! I Like You sing a Song….

  • 23. ruben pun  |  January 7th, 2010 at 7:47 pm

    congratulation sister basanti be successe always on your musical way. pun bro ruben

    baglung
    now malaysia

  • 24. bissi chhetry (germany)  |  January 14th, 2010 at 5:42 pm

    ma yesto kalakar ko ejwat garchhu.
    best of luck.

  • 25. adhikari s.  |  January 16th, 2010 at 5:19 pm

    hi basanti i alwyas lissen your musical way.and best of luck .

  • 26. Anuz Kulung  |  February 1st, 2010 at 6:58 pm

    Best of luck for your music carrer

  • 27. yumee12  |  February 9th, 2010 at 5:13 pm

    hello, Ms.pun
    I’m Ms.chan remember? we used to teach together in Bee Bee Learning! umm I hope u remember. well just wanted to congratualate you for your dream come true finnally. Enjoy with full of happiness. Imee

  • 28. Pidit Magar  |  March 1st, 2010 at 9:41 am

    congratulation dai som

  • 29. DAMN_HEART  |  March 1st, 2010 at 3:56 pm

    WAH WAH GIVE A HUGE CLAP CLAP TO OUR BASANTI PUN LAI. WHAT A GREAT OF HER. I REALLY APPRICIATED OF WHAT SHE DID. I’VE WATCH HER MV AND LISTENED TO ANOTHER SONG ALSO —- OH MY GOD HER IS UNIQUE I WAS LOOKIN FOR LIKE THIS KINDA VOICE. IT’S COMPLETELYL DIFFERENT. THANK YOU BASANTI FOR MAKING YOUR SONG REALLY UNIQUE AND GOOD TUNE ONE. MAY YOU HAVE A LONG JOURNEY ON THIS MUSIC FIELD AND DON’T GET LOST LIKE OTHERS. AND THX TO HKNEPAL FOR POSTING ABT HER. PLS KEEP UPDATE MORE ABT HER IN COMMIN DAYS…….

  • 30. Jasle jahchha tesle hanchha  |  March 1st, 2010 at 4:32 pm

    Hahahaha Yesta besura pani gayak.Yesto bhayepachhi nepaligayan ko k halat holla yaar…………………Aafnai geet besura gaune le k garlla…..jamma 2 mahin Dinesh dai sanga gaunna sikyo gayak bhayo…….Ani Basanti nani k chakap de ko paisa paye aafai nakkal parna thikka hunchha k ko aanath aasram lai ni tyo ta eeuta paisa kamaune natak matra ho……….j hos album nikalau…….gayera nabhyepani hknepal.com le timilai hit banaidinchha……surta nagara tara stage performance garne galti chai nagara hai……..

  • 31. anil  |  March 1st, 2010 at 4:46 pm

    hello baini very good job. I’d look to hear your music. Where can I buy your cd? is available in hk market? pls let me know. thanks

  • 32. ganesh  |  March 1st, 2010 at 4:52 pm

    Eric Clapton and Slash were my best guitarist. But once I heard ur guitar play OMG it was …………. I am confident that it will be a super……….. overnight. see you on the red carpet soon.

  • 33. chau-chau  |  March 2nd, 2010 at 9:31 am

    well its her first effort so i have to say its good enough though since you are in nepali try to pronounce like in nepali not like some khaire singing nepali song .It really dosent suit or you can sing in english .another thing if you are taking vocal lesson with dinesh subba than you are going in a wrong place .he is for adhunik and classical may be .since you are singing pop songs you vocal should learn western vocals and there are plenty of teachers in hong kong who are from rnown institues. about your guitar plainyg you dont have to play like any guitar gods if you can strum chords while singing thats already a plus point. ** dont waste your time taking lesson from some one who is not from that field ***

  • 34. bishal  |  March 2nd, 2010 at 10:03 am

    namaste hajur basanti
    I really loved your music video royee rahen I even watched in nepal when i was there, i just come to hk and see your released it makes me happy.I luv your song so much. Lookin’ forward to listen other song. Bishal

  • 35. bhoj ale  |  March 2nd, 2010 at 10:31 am

    miss basanti you are i con of the magar girl…

  • 36. Stupin Man  |  March 4th, 2010 at 5:52 pm

    hello Basanti sister you are a great person I salut you. Thanks for making such a lovely and heart touching song. I really like it. But though you still need some improvement but that doesn’t mean you’re song and vocal is not good. Even now it’s ok and sounds good but if you keep on practising more I swear you will be on the top of every female artist of nepal because I know you can do it and you never let it go since you are a hard working guy.I’m always curious to know about you. thxxx to all esp.to this hknepal for her news.

  • 37. dhanush  |  March 5th, 2010 at 1:29 am

    hi basanti best of luck n many many congratulationnnnnnnnnn

  • 38. Hari Bdr  |  March 8th, 2010 at 8:18 am

    hi dear
    saw your music video and listened to few songs of yours. YOu’re really with talent girl thats why people call you talented girl and no wonder you got your Miss.talent hunt 2006 title.Wah amazing and different. In future hope to listen to your more songs.
    hari bdr

  • 39. gopal  |  March 10th, 2010 at 2:50 pm

    hi, sis
    u’re doing great job. Keep it you talent hunt 2006 girl. I think you’re da only talent hunt winner is doing something……at least ….making the name talent hunt famous……….but where are da other winners….like diptee, susmita, rina, anju………and wat are they doin’ so far…..can someone update……

  • 40. need_honestopinion  |  March 10th, 2010 at 4:02 pm

    Watta load of ribbish………….people are not being honest here………if you guys really care, tell her the truth…….flattery lead you nowhere………a blind leading a blind?

    patient!

  • 41. rekha  |  March 12th, 2010 at 3:36 pm

    my dear, basanti baini congrats on your success.Honestly u r really a talented girl with beauti.Eversince I know this talent hunt is only because of you.Except you I think non of the Miss talent hunt winner or Miss hong kong nepal winner or Miss pearl winner are doing somthing!!!! where are they you’re right Mr. Gopal they all should learn from this girl BASANTI PUN.I really admire you. Thank you hknepal for this lovely news.YOu should put more update of her so that our young people can have chance to get inspired of her. LOVE REKHA

  • 42. pasang  |  March 14th, 2010 at 6:01 pm

    miss basanti,timile hamro nepali bhasa alik ramro bolnu shiknu paryo la !!! ra alikati aphu lai sabhlnu parcha la !!! ki bhana timi nepali amako chori ho la !!!

  • 43. ROCKERS  |  March 16th, 2010 at 3:23 pm

    hahaha, wat a comments…..for her. wel just want to drop by…..
    comment no. 40: You are just so jealous of her and can’t bear it, o my god just shut the hell out of my fren Basu.

    You know wat if you are against her than not only me, we everyone of her fans will come get you and do something to you so just don’t be that jealous of her. And just appriciaite of what she did so far and you know this is her only starting and her first debut album, who knows maybe in the future wat she comes with……??

    My fren Basu; I wish I could be with you but sorry at this time I can’t since I’ve lost your contact but I’m sure I’ll definately find you thru somefren out here. Or maybe this hknepal will help me out. ahhaaha. Congratualation……for your success…..may you have more successes in comming new days, weeks, months, years………..

    yours only fren
    Robin (Motu-don’t you remember me?? the name you made it)

  • 44. raaz raper  |  March 18th, 2010 at 8:36 am

    Dherei dherei ramro cha hei her song lyrics, music composition ra everything.
    Ma thaa theo abt this that someday she will be hit in Nepal and among Nepalese people becoz she’s very true fr her heart ra honest with talent ra beauti.
    Eversince I know her she’s really a great person.Dherei dherei dhandhebaat timilai yo ramro geet ko lai.Timilai ajhei safaltale chumus.RAAAZ

  • 45. limbu gk  |  March 21st, 2010 at 4:51 pm

    hi
    wishing you best of luck , keep going ahead till the your destination cuz you have a bright future .
    thanks.

  • 46. hiphopboi  |  March 24th, 2010 at 9:52 am

    La la dammi cha hei basanti pun ji, dherei ramro gareo ani malai teo royi rahe ko lyrics and composition music tune sarai ramro layo I have uploaded on my mobile and listen everyday and night dhereiii dhandhebaat yo aati ramro geet ko lai.By the where can I buy your album cd in HK?

  • 47. Pritam chhetri  |  March 29th, 2010 at 12:54 am

    Dear Sis,
    Firstly, i must say cong… for your hard work. However sis you have to practice more in your vocal side. Hope you will not take it negative. Next time song la mann touch huna sor and geet nekal nu hola. Best of luck for your next Album. Hope i will get free cd next time coz in this Cd songs i didn’t really enjoyed it. Jai mata di lets Rock …. comments paw nu ko lagi u have to practice n practice…

  • 48. anusha  |  April 2nd, 2010 at 7:45 pm

    good luck basanti

  • 49. rupaal_m  |  May 5th, 2010 at 10:44 am

    ooi, basu
    Chinis malai. lalaa thik cha heii. Geet dammi cha. Ma ta yha Pokhara chu bai because mum gets sick. I’ll come to HK soon. You know your song Royee Rahe is hit in Nepal now because not only in Kantipur TV but they are also showing in Chanel Nepal, Nepal 1 and NTV..Yo girl, I ‘m really proud of you and you did a great job. I’m very lucky to say that you’re my friend. ooi please email me and we’ll have a talk hai.

    Take care. Everyone pls appreciate her talent instead of complaining because you know she never got a vocal classes before, its her own natural tone. Got it.!!!

    Love…Rupaal

  • 50. sambhu gurung  |  May 8th, 2010 at 9:35 am

    hi heart me deeeply
    so glad to see ur video wid wel tuned song

  • 51. ffffffffff  |  May 9th, 2010 at 1:10 am

    hi damn heart
    thanks for ur information!!…
    but ‘am 100% disappoint with u becoz she got the result/..just i wann to know how many cds she sold until now?except pushing sell! 5-20??????

  • 52. yam yam  |  May 10th, 2010 at 11:21 am

    basantiiiiiiiiiiiiii you’re a great person with beauti and talent but I’m upset kina ki hajur ko married bhayo ho? yahha hallla sunincha ni!!! hehe. keto ramrei rahecha…ramro cha heii jodi.

    basantiiiii you’re SONG has really touched my heart and it matches with my current situation because my girl just left me.
    You’re album name “Basanti’s Sahara” is good because you song ROYEE RAHEE is my sahara now. I also want to see more music video of you. please upload it HKNEPAL team. Thanks

  • 53. radha thapa  |  May 10th, 2010 at 11:27 am

    CONGRATUALATION BASANTI SIS. YOU DID A GREAT JOB.I YEKDAM LOVE YOUR SONG ROYEE RAHEE, DIKHAARCHU, SAMJHANA, MANPARAUCHU BECAUSE AS I’VE HEARD IT IN RTHK RADIO WHEN YOU WERE INTERVIEWED WITH CHURA THAPA AND HE PLAYED YOUR SONG.
    SIS WHERE CAN I FIND YOUR CD BECAUSE I REALLY WANT TO HAVE YOUR CD. PLS CONTACT ME ON RADHATHAPA24@YAHOO.COM WILL WAIT FOR YOU.

  • 54. beautiful man  |  May 12th, 2010 at 1:57 pm

    I can’t find her CD’s anymore.I tried finding in some store in jordan, yaumatei but they said it’s been sold out.I heard Basanti’s gonna ask her publishing company to copy more of her debut album CD and send to HK. I heard either than this Royee Rahe, her other songs from debut album such as samjhana and dikharchu about life song is great.I’m dying to listen to her other songs. Somebody please help me out on this matter.THXXXXXXXXXXXX

  • 55. DAMN_HEART  |  May 12th, 2010 at 2:10 pm

    HI, COMMENT NO. 51 FFF IS THAT MEAN FXXK, I KNOW U MUST BE 1 OF BASANTI’S ENEMY OR JUST 2OO JEALOUS OF HER & SAYING THOSE STUFF TO TRY HURTING HER …HAHAHA HOW FUNNY U R COULDN’T STAND TO C HER SUCCESSFULL.INSTEAD Y DON’T JUST CLAP HANDS AND RESPECT HER THINGS THAT SHE DID AS HER 1ST TIMER. NOT ONLY ME BUT EVERYONE KNOWS THAT SHE DIDN’T TAKE HER VOCAL CLASSES AT ALL ALL DA AFFORDS ARE ALL FROM HER OWN “NATURAL GIFT” BUT U KNOW WAT I HEARD TO IMPROVE MORE ON HER 2ND ALBUM SHE’LL TAKE A VOCAL CLASS WITH SOME PROFFESSIONAL SOON.GOT IT U A PERSON WITH JEALOUS HEART.YETI SAKCHAS BHANE, NEPAL GAYERA GEET GAYERA TA HEER, U THINK ITS EASY TO DO ? NO ONLY A TALENT PERSON LIKE BASANTI AND SOME OTHER GOOD ARTIST CAN DO SO……………….

  • 56. love  |  May 17th, 2010 at 9:34 am

    Hello basanti
    I love the song MV Royee Rahe,Samajhana and Dikharchu songs so much.thxx a lot.
    Love

  • 57. fan's of you  |  May 17th, 2010 at 12:46 pm

    basanti jiu. K cha.good to see your video.I like it.I have listened to your all the songs and I like the best is of course Royee Rahee, Samjhana (This song I heard it in Talent Hunt show) I really liked it thats why, Man parauchu(guitar sound is really amazing), and dikharchu (abt life can relate everyone’s life) very good basanti I support you and hoping to hear more abt your on this hknepal. thx to brothers who are the directors of this website.

  • 58. magar  |  May 18th, 2010 at 1:30 pm

    hi sis basanti.tapaile garnu vayko paryas akdamai ramro cha.tapaiko music feature pani ramro nai dekheko chu.tapaima voice power pani cha.tara sis basanti malai asto lagcha tapaile nepali language ma alikati sudhar garnu parcha.ani nepali language lai morden nabanayra suddha tarikale use garne paryas garnu hola.ani sis basanti arko kura songs compose garda sakvar new words haru rakhne paryas garnu hola ki jun words le sabaiko heart touch garus. ALL THE BEST.

  • 59. Indra Rana  |  May 26th, 2010 at 12:05 pm

    hi, everyone
    you all have different view of basanti and her affords.From me I would say well done Basanti for her try at least a try.She’s my brother friend. They used to have a band named “Himaliyan”. I know her very well.I really like her style of making songs because she always write a songs which can relate to reality.She really did a good job even at her first time.I know she hasn’t ever try with her vocal classes and musical classes thats why people are saying; “the song is good but the vocal needs to practise and bla bla” in fact they don’t abt the fact.I feel that her natural vocal is OK and I passed her for this song Royee Rahe , I heard this is really hit in Nepal these days.you know kohi kohi manche haru choice and taste different huncha so it depends on the people choices.SORRY FOX writing many many things abt her but I really need to let others know about the fact and the truth about her…and I should say; you all people must know that she didn’t have any vocal classes and musical classes but still she tried her best to perform well in her debut album.

    Please give her a big clap …ladies and gentlement.

    Well done Basanti one more time. Thxxxx for that beautiful song. Me and your friend Gopi, We are going to UK now. GOD bless you there. Take care. We are always there to support you. urs only; Indra kumari

  • 60. MER SING THAPA  |  May 27th, 2010 at 10:50 am

    बसंती बहिनी,
    नेपाली भासा पढना र लेखन नजाने पनि गिदाउन भने प्रयाश गरेऊ, हांगकांगमाँ रहेर पनी नेपाली SANSKIRITI,र भाषाको बिकाश,अथवा प्रचारमाँ तिमीले जून किसिमको योगदान दिदै छौ,त्यों अति नै प्रसनिय काम हो,तिम्रो यो पहिलो प्रयाश( गीत) भये पनि राम्रै छ /Well done sis You R genius .Go ahead बसंती The sky is limit for you . May god bless you .हंगकंग महिले मेरो दोस्रो घरको रुपमा थान्दछु, यो न्यूज़ पढ्दा मेरो खुसिको सीमानै रहेना.
    मेर सिंग थापा
    ब्रिजबेन,आस्ट्रेलिया

  • 61. FANS  |  June 2nd, 2010 at 10:32 am

    NAMASTE SABEI LAI
    CONGRATS BASANTI LAI TIMRO PAILO ALBUM KO LAI.GEET DHEREI RAMRO CHA.KEEP IT UP.
    MALAI TAPAI KO DEBUT ALBUM KO CD BUY GARNA MAN LAGYO! KA PAAYINCHA HO? YESO ANYONE HELP ME TO GET HER ALBUM CD. OR I CAN BORROW FROM TO GET COPY HER SONGS IN MY COMPUTER.PLS HELP ME
    HKNEPAL COOPERATE TEAM MEMBER,PLS FIND ME ONE ALBUM CD OF HER!!! DHANDHEBAAT….

  • 62. tika tube  |  June 2nd, 2010 at 11:03 pm

    o ho basanti jiu

    hajur le dherei ramro gareo.Malei hajur ko MV geet yekdam man pareo.Khoi ta aru geet ko MV. ANy new MV releasing soon.Pls HK nepal keep updating abt her new song MV.Ma jhaile visit garchu yo hajur haru ko website.Malai yekdam man parch yo hknepal.THnks u

  • 63. rani  |  June 3rd, 2010 at 3:54 pm

    I like her song Royee Rohe can relate my story.Thanks hknepal for her MV.Anymore MV?

  • 64. dhiraj subba  |  June 3rd, 2010 at 4:20 pm

    basanti sis malai tapai ko bolne style and personality man parcha.I wish I have a lover like you.You are my dream girl who got the real talent.Future ko music video mah ma sangha shoot garnu hai.

  • 65. man bdr  |  June 6th, 2010 at 3:04 am

    ramro cha hei geet.best of luck for other mv.

  • 66. paul  |  June 6th, 2010 at 6:32 pm

    song dammi and singer pani ramri cha.Basanti sis gudd job.gud luck for your next album…………………………………………………………………kina mero yaadma royee rahyeu…chinchaii rahyeu..mata timlai still maya garchu ta…hahahaha ….

  • 67. raaj bhadari  |  June 7th, 2010 at 12:33 am

    BASANTI HEARD UR SONG BEFORE FOR MANY TIMES WHEN U WEREN’T A SINGER N AT THAT REALLY LIKED UR SONG N KNEW THAT SOMEDAY U CUD B THE STAR N 2DAY U DID IT.WID GREAT PERSONALITY N TALENT BASANTI——-THE BEST. I HEAR YOUR SONG ROYE RAHE VIDEO IT’S REALLY GUD N WELL TONE ONE BUT U KNOW I USED 2 LIKE UR SONG “DIKHARCHU” ABT A LIFE SONG U KNOW 1 TIME U SANG WHEN ME N UR FRENZ WERE THERE AT THE BEACH N U PLAYED WITH GUITAR——–I WANT 2 GRAB UR ALBUM CD BECAUSE I REALLY WANT 2 HEAR THAT SONG—- DIKHARCHU IS THE BEST—I SHUD SAY—-

  • 68. Mr.?  |  June 7th, 2010 at 2:15 pm

    Royee Rahi Mah is the best song I ever heard.This is my type u know a slow rock style ani it really has a music feeling ani ramro tone cha.Wanna see more video song of yours in future days.
    bye Basanti ani Hknepal.

  • 69. prasid chetri  |  June 8th, 2010 at 1:46 pm

    aati ramro cha hei timiro geet
    good job.
    aghei prakati garnu baini le.
    u better try singing english song also
    kina bhane timro english tone rahecha

  • 70. ramro  |  June 9th, 2010 at 2:23 pm

    hello basanti,I wanna hear ur song name Samjhana!where can I dowload your album songs?jewosh your royee rahe is very beautiful song and it touches my heart.Keep it up.

  • 71. bahadur  |  June 10th, 2010 at 9:52 am

    bahadurni..Basanti hehe …aaayee kutiii sammne maat gaaa….natra…?…haha.. geet chai ramro cha hei…waiting 4 another music video of urs,,,,,, ,,,,, —————–/////bahaDUR

  • 72. roseena  |  June 10th, 2010 at 10:08 pm

    I love ur song so much,thanks for such lovely song,pls make more beautiful song like “ROYEE RAHEE MA”…..someday I wanna be like u…didi …ur my idol.got u.

  • 73. Krisna grg  |  June 11th, 2010 at 12:40 pm

    Basanti hajurle ramro garnu bhhayo esp yo Royee Rahe son ma tara please do more excercise in your vocals.It would be very nice if you do that and I can assure you that your vocal can be very good than this one because ahile ta timro vocal yekdam loud and ramro cha bhane

  • 74. dil kum  |  June 13th, 2010 at 6:00 pm

    i love ur song. thank u basanti your;re the genius. i wanna see ur more music video

  • 75. tirtha raj pun  |  June 13th, 2010 at 10:09 pm

    hi baini basanti tapainko pahilo prayash ramro chha taipani ajhaipani prayash garema jhan sunma sugandha jhain hunthyo ra tesh ko sathai lok pop pani samabesh garna sakyo bhane gaun gaunma pani chalthyo ani ajhain dherai manchhele chinnethiyo huna ta ma pani rock gana mann parchha tara rock gana sunne manchhe ko sankhya ekdam kam chha tesaile next time please sister try to make folk song for all the neplease people who r living all around the world .

  • 76. Krisna grg  |  June 15th, 2010 at 3:54 pm

    COMMENT NO. 75
    I AGREE WITH YOU.SHE SHUD ALSO TRY SINGING OTHER TYPE OF SONG BECAUSE IT CAN BE ADVANTAGE FOR HER AND NOT ONLY SOME BUT ALL NEPALESE PEOPLE WILL KNOW HER AND LIKE HER..
    BASANTI PLEASE TRY TO THINK ABT IT.

  • 77. himal thapa  |  June 16th, 2010 at 3:34 pm

    hamro magarni baini is doing good.I happy for you.i have enjoyed listen to timro song. himal

  • 78. YASHIR  |  June 21st, 2010 at 8:51 am

    STILL REMEMBER YOU WHEN U TAUGHT ME CANTONESE.ALTHOUGH I AM INDIAN GUYI STILL ENJOY HEARING YOUR LOVELYSONG.I HAVE ADORE U MISS SHE’S GREAT AND TALENT GIRL.

  • 79. gopal dada  |  June 22nd, 2010 at 12:17 pm

    baini malai chineo?kasto na chine ko!I know her very well.she used to sing with us in the park when she was at around 16 -17 years old. at that moment her vocal was ok tara ahile maile huge improvement dhekhe…dammi cha hei vocal keep it up sis ur gopal dada

  • 80. 1973 years person  |  June 22nd, 2010 at 12:38 pm

    recently got your CD from 1 of the store in jordan.i hear all song ani i like the most is no.4 song teo Dikharchu) bhanne coz it’s about life ra it touched my heart ra i cried. dherei thx for such a touchful song . now that I ‘m going to go UK i will miss you basanti sis but will keep visiting hknepal.com for your update

    dherei thx to hknepal for putting abt our basanti pun.

    old person of 1973

  • 81. Ron  |  June 23rd, 2010 at 10:00 am

    you r a great person!i shall say this darling i love u n will never change.still very cute and young just like before.

  • 82. RAM KUMAR SUBBA  |  June 23rd, 2010 at 5:42 pm

    SWEET BASANTI SIS TIMLE DHEREI RAMRO GAREO MALAI TEI MA KHUSI CHA RA TIMRO YO GEET NI MALAI YEKDAM MAN PAREO HKNEPAL LAI DHEREI DHEREI THANKS FOR UPLOADING HER MUSIC VIDEO ANY MORE SONG OF HER?

  • 83. biswash magar  |  June 24th, 2010 at 11:59 am

    aati ramro cha hei timro geet…weldone & keep it up girl & someday u will much up higher in the sky. Biswash Magar UK

  • 84. basanti ko dushman  |  June 26th, 2010 at 8:46 pm

    ramro cha tara still needs improvement, but malai ta teo dhikharchu banee song manpareo yo bhanda ta http://www.youtube.com/watch?v=21KupaTOlCk
    please listen its urgent…

  • 85. lobbi  |  June 29th, 2010 at 2:01 pm

    sis le ramro gareo. geet ko music,composing,lyrics sapei ramro cha tara please improve on your Nepali pronouciation and also a bit of your vocal power.Don’t be sad by saying this thing to you but this is for your own benefits in future because I want to see u to be more successful and able artish in Nepal*)*%&#*@**)(*$)(*)(%*)(#*(* LOBBI Man bhaako dai,,,,,

  • 86. Life mero name  |  July 2nd, 2010 at 9:59 am

    hello basu! remember me mah k timi sangha paila guitar bajjhaute ne??I wish you still remember me.you are a super star now.I am Nepal now and have seen you in Kantipur and Chanal Nepal.Sis your song is really beautiful because its abt broken love and you sang in a beautiful tone.good job and keep it up basu.

  • 87. suvas  |  July 5th, 2010 at 12:03 am

    HI SIS WELL DONE.I’M IMPROVING MY CHINESE BECAUSE OF UR CLASS.THANK U.YOU’RE THE GENIUS.NGO HOU HOU CHUNG NGI LEI KO KO!TOCHE FO LIKO HOU HOU KO.CHOIGIN.

  • 88. Kancha  |  July 6th, 2010 at 1:56 pm

    Lei hou ms.pun basanti (my cantonese teacher) ani ahile ta busy hunu huncha hai hajur ta kina ki mero cantonese class cancel garnu bhayecha even last! I am sorry to myself.Miss you did a great job.looking to another Music Video of urs

  • 89. RADHA KUMARI  |  July 7th, 2010 at 8:39 am

    BAINI YEKDAM RAMRO GARDEI CHAU,CONGRATULATION! ALL THE BEST FOR YOUR FUTURE LIFE.HAVE LIKED YOUR SONG.YEKDAM TOUCHHY CHA HAI

  • 90. Bipan Newar  |  July 9th, 2010 at 8:49 am

    basanti iin HK ke kute & kuti samne maat gaaa but meerre samne aah gaa.,….beutiful song.Keep it up……

  • 91. William  |  July 9th, 2010 at 10:31 pm

    Is that the Girl I know at at the university who studies with me?Recently she told me that she has done her debut album in Nepal but I never believe her but than she gave me this link hknepal to visit and now that I can really see her there singing on her music video and she got lovely voice. She’s very smart girl even on her studies at University and every teachers love her. Someday she can be a very great person. So pls all of u support her and especially for upcomming event Talent Hunt International ………something like that because she’s really trying to do something for our young generation people to make complete changes in their life. Thanks to her.

    I’ll be one the MC guy at that show.

    God Jesus Bless u all. William Lam

  • 92. some1  |  July 13th, 2010 at 8:55 am

    Her name is Kelly Pun or Basanti Pun? we call her Kelly Pun. She’s our Kelly Pun (the best girl and smart girl that I ever met at the University)..go go there you’ve still got a long way to go….Jennice Tse

  • 93. 123  |  July 14th, 2010 at 12:25 pm

    Hi, good job girl and pls upload other mv of yours because other songs pani I really love it. it has differents voacl. This is the type of song that we are been looking for. Thnkas. Kelly

  • 94. ravi rai  |  July 15th, 2010 at 9:35 pm

    baini ramro cha hei geet, ajhei ramro garnu aru k bhanu cha ra timi ma sabai chiiz cha ani best of luck for ur international talent hunt 2010, heard this time gonna be dammi, i will for sure come with frens haru sangha and support u, worry hunu pardeina u r doing good n thsi something different cha kina aaru kasai ko yesto himmat chaina timro jasto= ma timilai yekdam maanchu…salaam cha …

  • 95. TIKAa uk  |  July 19th, 2010 at 11:11 am

    royee rahee..ma, chiichaai rahe ma, `haattama timro naau korriii jhhido laasa baanee maahh…..”"”wah aatii dami yo lyrics paaka timle lekhhe ko ho? Nepalese bolna aaudheina bhancha fheri katii dammi cha heii lyrics…ki mero aashu jhareo…..thanks for lovely song”"”"”"UK tika

  • 96. DHANU  |  July 20th, 2010 at 4:39 pm

    HI, BASANTI MA TIMRO DHANU CHINIYO? ANYWAY RAMRO LAGEO TIMRO GEET.KEEP IT UP AND I’LL SEE YOU ON YOUR TALENT HUNT INTERNATIONAL CONTEST DAY

  • 97. hajur  |  July 21st, 2010 at 9:20 am

    good song and good video shooting. keep your best of all. I heard this time you;re doing an international —-wats up with any updating on that?pls update thx

  • 98. prakash bhattarai  |  July 22nd, 2010 at 8:05 pm

    VERY GOOD SONG

  • 99. sandesh gurung  |  July 24th, 2010 at 6:42 pm

    Dear sister,
    you have really great vocal and hope to hear more songs in future .I m really impressed by the way u sang in this your age. So just go through it and come with the flying colours.Good luck

  • 100. BISHAL GRG  |  July 26th, 2010 at 9:35 am

    NAMASTE SIS WELLDONE FOR YOUR DREAM COME TRUE FINALLY I STILL REMEMBER WHEN YOU SANG FOR ME AND U USED TO SAY SOMEDAY YOU WILL GO TO NEPAL FOR YOUR ALBUM AND YOU MADE IT AND THE MUSIC VIDEO IS SUPER I HOPE I CAN GET ONE OF YOUR ALBUM CD. BISHAL GRG

  • 101. jyoti  |  July 27th, 2010 at 2:59 pm

    go go basanti sathi you can mke it. I have loved your music.What about the other song YO K BHAYO?? that is more better I think

    Jyoti

  • 102. RaME  |  July 29th, 2010 at 11:47 am

    Hi, mero bhoteni
    very very good job. I like your song.KEep it up basanti bhoteni hhahaha.sorry miss.talent hunt 2006 sis.YOu finally showed people that how talented you are bhanera…hehee

  • 103. bhote  |  July 29th, 2010 at 11:48 am

    mero bhoteni
    very very good job. I like your song.KEep it up basanti bhoteni hhahaha.sorry miss.talent hunt 2006 sis.YOu finally showed people that how talented you are bhanera…hehee

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in February, 2010

Most Popular Posts