‘यलम्बर नाईट- तेस्रो’
January 30th, 2010
‘यलम्बर नाईट- तेस्रो’ भिडियो झलकः
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ३१-
नेपाल स्टार विष्णु चेम्जोङसहित श्रेया र नविन हङकङमा
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ३०-
नेपाल स्टार विष्णु चेम्जोङसहित गायिका श्रेया सोताङ र गायक नविन राई शनिवार साँझ हङकङ आएका छन्।
किरात राई यायोक्खा, हङकङको आयोजनामा आइतवार साँझ याउ मा तेईस्थित हेन्री जि लियुङ कम्युनिटी हलमा हुने ‘यलम्बर नाईट- तेस्रो’ का लागि उनीहरू हङकङ आएका हुन्।
नेपालबाट हङकङ आएका कलाकारहरू चेम्जोङ, सोताङ र राईले एचकेनेपाल डट कमसंग गरेको छोटो कुराकानी, साथमा कार्यक्रम संयोजक किसन राईः भिडीयो
पाठक विचारः सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
—————————————————————-
यलम्बर नाईट- तेस्रो
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी १५-
येले सम्वत ५०७० को उपलक्ष्यमा आयोजित ‘यलम्बर नाईट- तेस्रो’ मा उपस्थितिका लागि हङकङका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
आयोजकः किरात राई यायोक्खा, हङकङ
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. ThuleDai | January 21st, 2010 at 8:32 pm
किरात राई यायोख्खा हंग कंग ले आयोजना गर्न गएको यलम्बर नाईट को सफलताको कामना चाहन्छु साथै सम्पुर्ण कि.रा.या.का सदस्यहरुमा येले सम्बत ५०७० को हार्दिक मंगलमय शुभकामना चाहन्छु |
उदघोसक मित्रलाई मेरो बिनम्र अनुरोध: समयले साथ दिएमा मेरो शुभ सन्देश पुर्याई दिने आग्रह गर्दछु , धन्यबाद !
सिंगापुर
2. Kisan Rai | January 22nd, 2010 at 6:35 pm
ठूलेजी !
प्रतित्रियाका लागि धन्यवाद् !
येले संवत ५०७० को शुभकामना !
समयले पुगेमा तपार्इँको सन्देश प्रवाह गने कोशिश गने छौं ।
किरात राइ यायोक्खा हङकङ
3. Bikram Singh Bohra | February 3rd, 2010 at 3:28 pm
Hi dear
I m Bkram Bohara from india Delhi
4. Subir Rai | April 26th, 2010 at 3:31 am
I would like to give big thumbs up and cheer you up “Kirat Rai Yayokkha Hong Kong and its organizers teams”.
It is great news to hear from you.
We all proud of you (management teams, members and organizers).
Keep up good work.
Subir Rai
from Canada
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed