हङकङ तेह्रथुम मञ्चको पाचौं वार्षिक कार्यक्रम
January 22nd, 2010
हङकङ तेह्रथुम मञ्चको पाचौं वार्षिक कार्यक्रम
भव्यताका साथ मनाऔं, मंकि हिल जाऔं।
यंही आउदो २८ फेब्रुवरी २०१० आइतवारका दिन हङकङ तेह्रथुम मञ्चको पाचौं वार्षिक कार्यक्रम भव्यताका साथ हुन गई रहेकोले सम्पूर्ण तेह्रथुमवासीलगायत सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थित भई उक्त कार्यक्रमलाई सफल पारी दिन हङकङ तेह्रथुम मञ्च हार्दिक अनुरोध गर्दछ।
कार्यक्रमहरूः
बिबिक्यूको साथमा बिभिन्न मनोरन्जनात्मक खेलकुद, भाग्यशाली चिट्ठा, गीत-संगीत, नृत्य हाक्पारे आदि प्रस्तुत गरिनेछ।
मितिः २८ फेब्रुवरी २०१० आइतबार
स्थानः मंकि हिल
समयः ११ बजे बिहानदेखि राति १० बजेसम्म
खेलहरुः डोरी तान्ने, हाँडी फुटाउने, भाग्यशाली चिट्ठा आदि।
थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

Popularity: 3%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed