नेपाली जनसम्पर्क समिति हङकङको वार्षिक उत्सव

March 11th, 2010

नेपाली जनसम्पर्क समिति हङकङको वार्षिक उत्सव
तथा विविध साँस्कृतिक कार्यक्रम

सूचना ! सूचना !! सूचना !!!

नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा समिति स्थपना भएको १४औ वार्षिक उत्सव मनाउनको लागि नेपाली काँग्रेसका कार्यवाहक सभापति शुशिल कोइराला तथा यूवा नेता तथा सभासद गगन थापाज्यूको उपस्थितिमा प्रथम पटक भब्य रुपमा निम्न लिखित स्थान र समयमा वार्षिक उत्सव मनाउने निधो भएको हुदा सम्पूर्ण हङकङवासी नेपाली दाजुभाई तथा दिदी वहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

स्थानः- काउलुन पार्क पियाजा
समयः- दिनको ठिक १ वजे
साथै
जनसम्पर्क समितिका सम्पूर्ण साधरण सदस्यज्यूहरुलाई क्रियाशील सदस्यता फारम केन्द्रबाट पहिलो पटक प्राप्त भएको हुदा चाँडो भन्दा चाँडो यहि मार्च महिनाको अन्तिम मितिभित्र भरेर केन्द्रमा पठाउनु पर्ने हुंदा सोको समेत जानकारी गराउदै तुरुन्त समितिमा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गरिन्छ।

जनम्पर्क समिति हङकङ

कार्यक्रम सम्बन्धी थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोला।

Popularity: 4%

Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Himalee  |  March 12th, 2010 at 10:53 am

    शुसिल कोइराला र गगन थापालाइ केहि प्रश्नहरु

    १. संबिधान निर्माण गर्ने तिमीहरुको प्राथमिक दायित्व पुरा नगरी तिमीहरु किन यता तिर ?
    २. संबिधान निर्माण गर्नु तोकिएको समय सीमाको ८० % भन्दा बढी समय सकिसक्दा कति प्रतिशत त्यो तिमीहरुको जिम्मेवारी पुरा गरिसकेउ ? १% ?
    ३. तिम्रो आफ्नै पार्टीको महाधिबेशन को मिति तय गर्ने जिम्मा पाएको शुसिलले मिति निर्धारण गरेउ त ?
    ४. तिम्रो पार्टीको उपप्रधानमन्त्रि जस्तो पदमा बस्ने सुजाताले अनुशासनहिन काम गरेर देश विदेशमा नै नेपालको बद्नाम गरिसकी, त्येस लाई प्रशिक्षण दियेउ त?

    होइन भने किन यता तिर ?
    बास्तवमा भन्ने हो भने यी सभासदले अहिले सम्म जनताले तिरेको करबाट पारिश्रमिक लिएर जनताको हितमा २ शब्द पनि लेखेको छैन / केवल भत्ता पचाएर बसेको छन् / नालायक कामचोरहरु हुन् यिनीहरु, अनि येस्ता भातमराहरुलाई किन बोलाउनु पर्यो यहा ? बरु सबिधान चाडो बनाऊ, समय कम छ २ बर्ष त त्येतिकै खेर फ़ालेउ फ़ालेउ अब बाकि रहेको ३ महिना चाही राम्ररी काम गर पो भन्नु पर्ने मा झन् निमन्त्रणा गरेर त्यसै त पथभ्रस्टहरुलाई अझ विदेश भ्रमण को लोभ देखाउने ” जनसम्पर्क समिति ” लाई पनि धिक्कार छ /

    जय नेपाल
    हिमाली

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in March, 2010

Most Popular Posts