दिलवहादुर स्मृति भेला
March 15th, 2010
दिलवहादुर स्मृति भेला
गत वर्ष मार्च १७ तारिख हङकङ प्रहरीद्वारा निर्ममता पूर्वक हत्या गरिएका दिलवहादुर लिम्वूको प्रथम वार्षिकीमा उनको आत्माको चिर शान्तिको कामना गर्दै धुपवत्ती वाल्ने कार्यक्रम निम्न स्थान, मिति र सयमयमा सम्पन्न हुने भएकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
मितिः १७ मार्च २०१०
समयः दिनको ठीक १२:३० वजे
स्थानः होमान्टिन डाँडा (दिलवहादुर मारिएको स्थान)
नोटः दिनको १२ वजे जोर्डन पार्क (CLP Building) अगाडिवाट वस छुट्ने छ ।
सम्पर्क फोन नम्वरः ९७१७८८६१, ९६१२१०४९ र ९७७३०२६४
आयोजकः हङकङ नेपाली महांघस दिलवहादुर लिम्वू हत्या संघर्ष समिति
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Dev Gurung | April 6th, 2010 at 11:41 pm
His departed soul may rest in peace, AMEN.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed