‘सम्वाद र सन्देश’ कार्यक्रम, ऋंखला- १

August 28th, 2010

एस, हङकङ/ एचकेनेपाल डट कम-
एचकेनेपाल डट कमद्वारा सञ्चालित ‘सम्वाद र सन्देश’ कार्यक्रम सुरू भएको छ। कार्यक्रममा समसामायिक विषयमा सम्वादका साथै दर्शक स्रोताबाट प्राप्त शुभकामना तथा बधाई सन्देशहरू प्रसारण हुने छन्।

सन्देशहरू hamrotv@gmail.com, info@hknepal.com वा तल उल्लेखित लिङ्कमा रहेको फारममार्फत पठाउन सक्नु हुनेछ। सन्देश पठाउंदा कसले कसलाई, ठेगाना र सन्देशको विषय स्पष्ट पार्नु पर्ने हुन्छ। पहिलो प्राप्त सन्देशलाई प्राथमिकता दिइने छ। सन्देश पठाउंदा छोटो र मिठो भाषा प्रयोग गर्नुहोला।

सम्वाद र सन्देश ऋंखला- १:

थप जानकारी सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्

सन्देश पठाउन यहाँ क्लिक गर्नुहोस्
(सन्देश पठाउंदा प्रेषकले आफ्नो तस्वीरसमेत पठाउन सक्नुहुनेछ।)

Popularity: 3%

Entry Filed under: शुभकामना / बधाई

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Shyam lama  |  August 25th, 2010 at 3:13 pm

    Darsak namaste album dherai manparyo

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in August, 2010

Most Popular Posts