‘सगरमाथाको भूमि’ मा का यान ली सर्वोत्कृष्ट

August 14th, 2011

एस, हङकङ/ एचकेनेपाल डट कम-
नेप्सटाइम सोसाइटीले आयोजना गरेको ‘सगरमाथाको भूमि’ शीर्षक निवन्ध प्रतियोगितामा का यान ली सर्वोत्कृष्ट ठहरिएकी छन्।

आठ विश्वविद्यालयका करीव दुईसय विद्यार्थी सहभागीमध्ये विजेता बनेकी लीले पुरस्कारस्वरूप नेपाल घुम्ने अवसर पाएकी छन्। आयोजकले उनलाई काठमाण्डौं, पोखरा र नगरकोट घुम्ने ६ दिन ५ रातको भ्रमण प्याकेज उपलव्ध गराउने भएको छ।

चाइनीज युनिभर्सिटी अफ हङकङका पत्रकारिताका विद्यार्थी लीले ‘सगरमाथाको भूमि’ नेपालबारे चिनीयाँ भाषामा निबन्ध लेखेकी थिइन्।

नेपाल भ्रमण वर्ष २०११ को प्रचारपसार गर्ने उद्धेश्यले निवन्ध प्रतियोगिता गरिएको आयोजकले जनाएको छ।

याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा सम्पन्न कार्यक्रममा लीसहित १० उत्कृष्ट सहभागीहरू ची यु एलेक्स, च्याङ हेङ्ग कान, युएन इ कुङ्ग, डोन्गर पेङ्ग, जिडियन चान, उन लिङ चाङ, सि चुङ योङ्ग, युएन वाई किट र इना कुओक फाइलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगिताका निर्णायकहरूमा जोन हवेल्टन, सिन्डी च्याङ, मारिया सिउमाइ ताम, टिफानी मा र हङकङस्थित नेपाली वाणिज्यदूत किरण शाक्य थिए।

कार्यक्रमको फोटो झलक हेर्न यहाँ क्लिक गर्नुहोस्..

Recent Videos:

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts