रोविन श्रेष्ठ नाइट सम्पन्न

August 29th, 2011

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, एक ताका ‘छेक्यो छेक्यो देउराली डाँडा..’, ‘हे लजाउने मायाको..’ जस्ता कर्णप्रिय गीतहरू गाएर चर्चित बनेका गायक रोबिन श्रेष्ठ फेरि हङकङको रंगमञ्चमा त्यही जोश, जाँगर र उत्साहका साथ देखा परे।

नेपथ्य ब्याण्डका पूर्वसदस्यसमेत रहेका रोबिन श्रेष्ठलाई पोखरेली झ्याल आइडल्स र स्थानीय कलाकारहरूले साथ दिएका थिए।


गीत प्रस्तुत गर्दै रोविन श्रेष्ठ। तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम

हङकङमै रहेका गायक रविन श्रेष्ठ बेलाबखत यहाँका रंगमञ्चहरूमा देखा परिरहेका भएपनि उनैको नाममा लाइभ कन्सर्ट शो भएको पहिलो पल्ट हो।

याउ मा तेइस्थित कम्युनिटी हलमा आइतवार साँझ सम्पन्न ‘रोविन श्रेष्ठ नाइट वीथ पोखरेली झ्याल आइडल ०९-१०’ लाई मितेरी सेवा समिति हङकङ पोखराले आयोजना गरेको थियो।

कार्यक्रमको भिडियो झलक हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts