एस /एचकेनेपाल डट कम-
हङकङ, २७ डिसेम्बर । नेपाली सप्ताह २०११ को तेस्रो दिन नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकी तथा साहित्यिक गोष्ठी डिसेम्बर २७ तारिख युनलङ टाउन हलमा सम्पन्न भयो। (more…)
Popularity: 4%
December 27th, 2011
एस / एचकेनेपाल डट कम-
हङकङ, २६ डिसेम्बर । संखुवासभा समाज हङकङले “संखुवासभा प्रतिभा पुरस्कार”को घोषणा गरेको छ। (more…)
Popularity: 3%
December 26th, 2011
पोखरेली झ्याल कप रेसुङ्गा क्लवलाई
एस / एचकेनेपाल डट कम-
हङकङ, २५ डिसेम्बर । पोखरेली झ्याल कप सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि रेसुङ्गा फुटबल क्लवले जितेको छ। (more…)
Popularity: 4%
December 25th, 2011
एस / एचकेनेपाल डट कम-
हङकङ, २५ डिसेम्बर । किरात राई यायोक्खा हङकङको आयोजनामा ‘यलम्बर नाइट-४’ आइतबार युनलङ थियटरमा सम्पन्न भयो। (more…)
Popularity: 15%
December 25th, 2011
एस / एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर ।किरात राई यायोक्खा हङकङले आइतबार विविध कार्यक्रमसहित साकेला उधौली सम्पन्न गरेको छ। (more…)
Popularity: 3%
December 18th, 2011
एस/ एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर । नेपाली आयोजक रहेको ट्यालेन्ट हण्ट प्रतियोगिताको शीर्ष उपाधि फिलिपिनो युवतीले जितेकी छन्। (more…)
Popularity: 5%
December 18th, 2011
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, ११ डिसेम्बर । किरात लिम्बू जातिहरुको न्वागी पूजा अर्थात चासोक तङनाम हङकङको मंकी हिलमा पूजाआजा गर्दै विविध कार्यक्रमहरुसहित यहाँ रहेका लिम्बू समुदायले डिसेम्बर ११ तारिख आइतबारका दिन मनाएका छन्। (more…)
Popularity: 4%
December 12th, 2011
गंगा खतिवडा / एचकेनेपाल डट कम-
एशियामा नेतृत्वदायी भूमिका खेलिरहेको आप्रवासी कामदारहरुको मञ्च माइग्रेण्ट फोरम इन एशिया (एम एफ ए) को सातौं सम्मेलन अक्टोबर २७ र २८, २०११ मा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको छ। (more…)
Popularity: 5%
November 12th, 2011
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, १२ नोभेम्बर । नेपाली राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक समाज सुधारक महागुरु फाल्गुनन्दको १२७ औं जन्मजयन्ती हङकङमा समेत मनाइएको छ। (more…)
Popularity: 4%
November 12th, 2011
बिश्लेषण
जेबी पुन मगर-
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत संसारभर छरिरहेका थिए। कुरा नचपाएर भन्ने हो भने र्सवप्रथम हङकङेली नेपाली र तिनका मुद्दालाई विश्वव्यापीकरण गर्ने श्रेय डम्बरकृष्णलाई दिनुपर्ने हुन्छ। (more…)
Popularity: 4%
November 10th, 2011
Next Posts
Previous Posts