तेलखानी बिनाको नेपाल र ठमेलहरु…
- बृत आधार
तेलखानी बिनाको नेपाल
आज इराक हुनु परेन
बारुदको तुवाँलोभित्र रुमलिनु परेन
हिटलरी दमनभन्दा दर्दमूलक
भयंकर अमेरिकी सेनाको
पदचापद्वारा कुल्चिइनु परेन (more…)
Popularity: 51%
Share this Post[?]
January 15th, 2009
जरासन्ध*

- कृष्ण प्रसाई
जरासन्ध फेरि बिउँझिएको छ-
उसलाइ थाहा छ,
फैलिनुको मजा ।
उस्लाई थाहा छ,
बन्दी बनाउनुको मजा । (more…)
Popularity: 39%
Share this Post[?]
January 15th, 2009
उच्छवासले चाप्दै लग्यो ..
- एकलव्य राज
उच्छवासले चाप्दै लग्यो पहेलिने सन्ध्यामा
विदृण बन्दै गयो इच्छा ओझेलिने सन्ध्यामा
अलिनो प्रकाशमा छामछुम गर्दै प्रदीपक
छायो कलेटी अन्धकारको रुमलिने सन्ध्यामा (more…)
Popularity: 40%
Share this Post[?]
January 15th, 2009
शहीद विद्युत र श्रद्धाञ्जलि…
- दीपेन्द्र के.सी.
सुनसान, सामसुम, शान्त
उदाश, निराश, सन्तप्त चिमहरु
सूर्यको प्रकाशले गिज्याउछ
हरेक अँध्याराहरुले अंठयाउंछ
टुकी र मैनहरुले घेरिएर (more…)
Popularity: 38%
Share this Post[?]
January 15th, 2009
जाडो…

- ईन्द्र थापामगर
एक-
एक सरो लुगा यो जाडोमा ,
बाबै ! जीवनको सपना भयो ।
पैतलाहरु खिउदै जादाँ ,
अलि पर जीउने रहरहरु कठै ! (more…)
Popularity: 42%
Share this Post[?]
January 12th, 2009
नयाँ नेपालको बृत्त चित्र..

- गणेश खड्का ” प्रतिक्षा”
साइँली बज्यै !
नातीको फोटो हेरेर
किन रुन्छ्यौ बेकार
सतीले सरापेको देशमा
अब फेरी तिम्रो सराप ?
चुपो लाग
यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती
कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो,
ठूलीकान्छी भाउजु ! (more…)
Popularity: 43%
Share this Post[?]
January 10th, 2009
फूल खोज्ने भमरा झैं..
- नरेश माङपाहाङ राई
फूल खोज्ने भमरा झैं यतातिर आईयो
विष छर्ने साँप जस्तो मायालुलाई पाईयो (more…)
Popularity: 50%
Share this Post[?]
January 10th, 2009
सपनाहरू देख्ने गर्थे..
- मनोज केसी
सपनाहरू देख्ने गर्थे
देख्दा देख्दै भताभुङग भए..
कल्पनामा कल्पिन साह्रै मजा हुन्थ्यो
मानस पटलमा नै आउन छाडे
यौटा मायाको छायाँ थियो (more…)
Popularity: 44%
Share this Post[?]
January 10th, 2009
सैद्धान्तिक मृत्यु..
– अप्जसे कान्छा
ढुङ्गा
कट्टी
बन्दुक
मोर्टर
रकेट
मिसाइल
अणु बम
रासायनिक बम
जैविक बम
दार्शानिक बम
राजनैतिक बम
थाहा भएका
थाहा नभएका (more…)
Popularity: 40%
Share this Post[?]
January 10th, 2009
लोकतन्त्र ..
- खडकबिक्रम खाँड
अन्याय र अत्याचारको जरै फयाँक्नु लोकतन्त्र
विकृति र बिसंगतीको अन्त्य गर्नु लोकतन्त्र ।। (more…)
Popularity: 35%
Share this Post[?]
January 10th, 2009
हामी धृतराष्ट्र, हाम्रो देश धृतराष्ट्र …
-विनोद रोका
हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आंखा चाहिन्छन्
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिनि हाल्यौ भने पनि
इर्ष्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन…. (more…)
Popularity: 38%
Share this Post[?]
January 10th, 2009
माया भनिदेऊ…
- केदार श्रेष्ठ”गगन”
प्यार गर्दै नजिक आउछु माया भनिदेऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ । (more…)
Popularity: 40%
Share this Post[?]
January 10th, 2009
क्षणिक हाँसोका वीच अलमलिएका मानिस ….

- कुमारी लामा
‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश फुङ्गै फुलेकी अनि दुब्ली कम्जोर देखिने बृद्धा आँखाभरि आँसु पार्दै कराउँदै थिइन्। (more…)
Popularity: 39%
Share this Post[?]
January 10th, 2009
शून्यतामा…

- उषा गिरी
आजकाल किन
दोबाटोमा अतृप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र शून्यतामा? (more…)
Popularity: 37%
Share this Post[?]
January 10th, 2009
उदाउँदै गरेको नयाँ संबिधानलाई…

- अर्जुन दुङ्मेन्
पर्खाईमा छन् आमा-बाबा अनि नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोसाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई,
उहि धर्तिमा विलय भएका चिरात्माले पनि सलामी चढाउँनेछ,
आउँ तिमी, जात, जाति, भाषा, धर्म, लिङ्ग र बर्णलाई समेटी
जसले तिमीलाई गर्वको आशुँ चढाउँनेछ… (more…)
Popularity: 35%
Share this Post[?]
January 10th, 2009
माटोको नयाँ गीत गाउँदै छु..

- राजेश राई
यो गीत गाउँदा गाउँदै
वा गाई सकेपछि
म यो राष्ट्रको लागि
बिखण्डनकारी
अराष्ट्रिय
अथवा आंतककारी बन्नेछु
मेरो टाउकोको मुल्य तोकिने छ
र फरमान आदेशहरु जारी हुनेछ, मेरो नाउँमा (more…)
Popularity: 45%
Share this Post[?]
November 8th, 2008
कुरा काट्ने मान्छेहरु…

- आशा ‘विदीर्ण’
‘नारी पुरुष समान भनी’ संसार ढाट्ने मान्छेहरु,
हामी पनि हेरौ लौन कुरा काट्ने मान्छेहरु ।
जतै पनि छरिया’छन् पौरुषता त्यो देखाउंदै,
पैसासंग आफ्ना छोरी चेली साट्ने मान्छेहरु । (more…)
Popularity: 49%
Share this Post[?]
November 8th, 2008
सतीढुङ्गानेर अरूण (कविता)

नवराज सुब्बा
म अरुण !
बगेर यहाँ आइपुग्दा
सती जानेको होड देखेर
आफै अल्मलिएँ !
सर्वाङ्ग भइ सबै
आँ
खा चिम्लेर उफ्रन्छन्
एकअर्कालाई तान्छन् ठेल्छन्
मलामीहरू ! (more…)
Popularity: 41%
Share this Post[?]
November 8th, 2008
ओछ्यान, संम्भोग र समाधि…
- टंक वनेम
परमहंस रामकृष्णले सुत्ने गरेको ओछ्यान
प्रचण्डको पुनःसंरचनाको खटिया
खोई कहाँ छ त्यो तात्विक भिन्नता
त्यही ओछ्यानबाट
प्रमाणीक अस्तित्वको शुरुवात भयो
जहाँ पुरुषको सुक्रकिट र
स्त्रीको पाठेघरमा आरोपित भ्रुण (more…)
Popularity: 50%
Share this Post[?]
November 8th, 2008
नयाँ नेपाल !
- दीपेन्द्र के.सी.
नयाँ नेपाल !
नयाँ नेपाल !
कहाँबाट शुरु हुन्छ ?
नयाँ नेपाल ।
कालीकोटको भोकमरीबाट
वा
काठमाडौको सोल्टीको किचेनबाट ?
हुम्लाको दुर्गमबाट
वा
वीरगंजको सुगमबाट ? (more…)
Popularity: 41%
Share this Post[?]
November 8th, 2008
Previous Posts