मेरी माया कस्ती छिन्? - नवीन वि.क.

August 3rd, 2006

- नवीन वि.क.

थाहा छ ! मेरी माया कस्ती छिन्?
स्वर्गकी परी, धर्ती मा झरे जस्ती छिन् ।
धर्ती को फूल भनु ,या आकाश को चन्द्रमा ,
उनी जस्ती मायालु ,सायदै छन् संसारमा।

गुलाब भए उनीलाई, कोट मा उनि सजाउँथे ,
सयपत्री भए उनीलाई, माला उनी लगाउँथे ।
झरि भए मेरी माया , त्यही झरिमा रुझी बस्थे ,
सागर भए मेरी माया, त्यही सागर मा गै खस्थे ।

मिर्मिरेको घाम भए , अघाउन्जेल तापी बस्थे ,
सिरी सिरी हावा भए, यो छाती थापी बस्थे ।
मेरी माया नजिक भए, दिनै भरि हेरी बस्थे ,
मलाई हेरी मुस्काएको, उनको तस्वीर कोरी बस्थे ।

परी भनु भने उनीलाई, यस धर्ती को बास छ,
उनको सम्झनाले न त निन्द्रा , न त गाँस् छ।
यो स्वार्थी संसार मा, उनीको नै आश छ ,
उनी बिना यो जीवन एउटा जिउँदो लास छ,
उनी बिना यो जीवन एउटा जिउँदो लास छ !!
Guangzhou, China


Popularity: 36%

Entry Filed under: कविता

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. prakash bisswokarma  |  August 7th, 2006 at 3:00 pm

    nice poim thanks to u and god bless u

  • 2. dilip kumar gotame  |  October 20th, 2006 at 6:17 pm

    नबिन जि तपाइले लेख्न्नु भएको कबिता धेरै राम्रो लाग्यो फेरि फेरि पनि यस्तै गरेर लेख्दै गर्नु होला भन्दै तपाइको कबिताको आशामा बसेको छु ल
    my E- mail add
    dilip_k41@yahoo.com

  • 3. yam (Tanahun)  |  March 29th, 2007 at 11:44 pm

    very nice,i like it
    yam1987_pardesi@yahoo.com

  • 4. surendra  |  April 17th, 2007 at 12:50 am

    hi
    i like u
    meri maya kasti chen

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in August, 2006

Most Popular Posts