आवाज दबाउन खोज्ने - राकेश कार्की

August 3rd, 2006

- राकेश कार्की

आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर
आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर

खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि
आखिर सकेन मोड्न आंशू रगतको खोली हेर

अशान्ति अब सहन्नौं शान्ति हाम्रो मूलमंत्र
रगतले हैन खुशीले खेल्छौं सप्तरंगी होली हेर

भूपी जन्म फेरी मुलुकमा दुइचार सपुत मरे
लेख जनताको राष्टि्यगान विसाइ झोली हेर

खबरदारी गर्दै सधैं, परे देशको लागी मर्दै
पक्कै पनि जन्माउनेछौं गणतन्त्र भोली हेर

क्यानाडा


Popularity: 59%

Entry Filed under: कथा

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. k20 thapa  |  November 20th, 2007 at 11:54 pm

    bahut ramro cha aajhai pryash garnush hai

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Nov    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2006

Most Popular Posts