गजल - कृष्ण के सी “छाल”

November 23rd, 2006

- कृष्ण के सी “छाल”
परदेशबाट कति लेखे चिट्ठी हजुर खाम खामको त कुरै छोडौ
टिकट मैले कति किने किने हजुर दामको त कुरै छोडौ

धेरै धाउने गर्थै हजुर हुलाक तिर पत्र हाल्ने बाहानामा
हुलाकमा भिड पनि कति कति हजुर लामाको त कुरै छोडौ

सत्य सत्य फुर्शद मैले पाइन हजुर कहिले पनि
भोकै त कति बस्नु पर्यो पर्यो हजुर मामको त कुर छोडौ

हरेक रातको अनिदोले दिनमा सधैं निद्रा लाग्थ्यो
त्यही कारणले कति छोडे छोडे हजुर कामको त कुरा छोडौ

कति बसे प्रतिक्षामा जवाफ आउने आशा गरी
यही आशाले कति फेरे फेरे हजुर नामको त कुरा छोडौ

- पाला २ खहरे
बगुलुङ नेपाल
chhalkri@yahoo.com

Popularity: 39%

Entry Filed under: गीत/गजल

8 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. yang pitang chhu  |  December 7th, 2006 at 11:03 pm

    KCjee kavita dherai ramro chha.aauda dinharuma pani yastai kavitako apechchha gardachhu.

  • 2. nanu  |  December 12th, 2006 at 9:17 am

    hi ramro cha ne kina yati dukha garako ta kham ra dam ko nash banayako

  • 3. ramu  |  December 21st, 2006 at 7:53 pm

    la la lekdai jau na hami hardi janchau
    haaaaaaaaaaa

  • 4. ASHA BHUTIYA 'BIDEERNA'  |  December 21st, 2006 at 11:40 pm

    आखिर घरै भत्किएर गएपछि थामको के कुरा गर्ने?
    सवारी नै भीरबाट खसेपछि जामको के कुरा गर्ने?
    सहनै नसक्ने पीडा अनि चोट हृदयमा भए
    बाहिर देखिने घाउ अनि डामको के कुरा गर्ने?
    सदा समुद्रमा मात्र उर्लिरहने ‘छाल’ लाई पनि
    घरि घरि फेरिइ रहने तुच्छ यामको के कुरा गर्ने?
    फेरि एक पटक प्रयास गर्नुहोला न ।
    Just kidding, Shubhachintak -Asha

  • 5. Tilak  |  December 24th, 2006 at 10:39 pm

    its really nice.
    mailing me hai

  • 6. krishna kc  |  December 26th, 2006 at 10:04 am

    प्रतिकृया लेख्नु हुने सबै साथीहरु लाई धन्यबाद दिन चाहान्छु अनि आशा जि एक पटक मेल गर्नु न ल

  • 7. dhanegopal doha Qatar  |  March 1st, 2007 at 4:50 pm

    धन्ने बाद हजुर लाई साह्रै मिठो मुक्तक लेख नु भए को मा अनि हजुर ले अजै पनि यस्तै यस्तै मुक्तक लेखेर दर्सक हरु को मन जित्नु होला । थ्यांक्उ बा बाइ

  • 8. bishnu hari paudel  |  March 16th, 2007 at 6:40 pm

    Please in nepali font usrd for comment
    thinks

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in November, 2006

Most Popular Posts