जानलाई त आको हजुर मकाउलाई भनेर (गीत) - नबिन बिक

March 13th, 2007

मकाउ जाने भनेर नेपालबाट आएका सयौं युवाहरु चीनको गोङ्जौमै अलपत्र परेका छन्। त्यहाँ बिचल्लीमा परेका नेपाली युवाहरूको पीडालाई आत्मसात गर्दै यस गीतलाई नबिन बिकले लेखेका हुन्।

जानलाई त आको हजुर मकाउलाई भनेर
साँढे तीन लाख दिइयो हजुर दलेदाईलाई गनेर
गाउं घरमा चर्को ब्याजमा खोजि ल्याएको धन
महिनौंदेखि गोन्जाउमै छौं पोलिरहन्छ मन

दुई हप्तामै हुन्छ भन्थे बित्यो कैयो महिना
भिषा सक्यो, ओभर स्टे, खबर केही छैन
जहिले पनि हुन्छ भन्दै भर मात्रै पार्छन्
अब जागिर लाग्छ भन्दै भाको पैसानि झार्छन्

बरालिएर आउछ मन, पिउनै पर्छ रातमा
गोन्जाउ,जुहाए, मकाउ गर्दै खर्च छैन साथमा
कस्तो जालमा पारे हजुर फंसाइ छाडे आखिर
सपना जस्तै लाग्न थाल्यो मकाउको जागिर

नबिन बिक
GUANGZHOU, CHINA

Popularity: 37%

Entry Filed under: गीत/गजल

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. maila  |  March 20th, 2007 at 3:49 pm

    this is very sad news .recently i have read a news about the involvment of some hk id holder peoples as well if so lets find out this culprit

  • 2. netra thapa uk  |  April 9th, 2007 at 5:47 am

    thank you nabin ji . its very nice

  • 3. Gyan thapa  |  April 9th, 2007 at 11:34 pm

    Naveen ji
    Ggarma family ko yadle nasataune chahi hoyeina
    tara drink garne bani naramrai ho ma pani testai bhayako
    chhu.
    INDIA
    GURGAON HARYANA.

  • 4. mr. vishowakarma  |  April 25th, 2007 at 7:50 pm

    ramro chha . bro. sahitya ma. koshish ajhai garnu la

  • 5. surya rai ''laxmi''  |  September 2nd, 2007 at 12:37 pm

    nabeena ji !!
    yahale yasari nirasa nabhai aatma bala ra tapai satha raheka sabai meelera prayasa garnu hola. chhito\dilo hun6. yasko faisala hun6.yasari lekha press garnu bhayakoma hamilai pani kehi sajilo hune6. kinkee pahile nai hami hosiyari rahane chhau.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts