लौ न हो साथी हो (कविता) - कृष्ण के सी “छाल”

May 25th, 2007

- कृष्ण के सी “छाल”
लौ न हो साथी हो मेरो एउटा कुरा मान्न पर्यो
मलाई पनि अब तपाईहरु बिदेश तिरै तान्न पर्यो

स्कुल पढे कलेज पढे उमेरले नेटो काट्न लाग्यो
बाउको पैसा धेरै सके अब त कमाउन जान्न पर्यो

धेरै खाए ठक्कर मैले स्वदेशमा जागिर खोज्दै हिड्दा
आशा मर्यो अब बिदेश गएरै भए पनि जीवन धान्न पर्यो

धिका पाए बसेको माया प्रिती बेरोजगार भएकैले छुटी गयो
धन पैसा कमाएर चोखो माया लत्ताउनेको मूखमा हान्न पर्यो

घरको काम भन्दा बढी गाउ छिमेक समाजको काम गर्थे
तर केही पाईएन स्वार्थीको दुनियामा डलरको बोट छान्न पर्यो

पाला 2 खहरे बाग्लुङ
chhalkri@yahoo.com

Popularity: 38%

Entry Filed under: गीत/गजल

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. akle  |  June 1st, 2007 at 5:01 pm

    के सी जी दलरले च्‍याप्‍दाको पिँडा पहिले पर्देश आउनुहोस अनि थाहा होला ।
    thanks

  • 2. bimal  |  June 8th, 2007 at 6:56 pm

    Krishna
    Ramro cha lakhadai gara na la

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts