मनको चङ्गा (गीत) इश्वर चाम्लिङ

December 11th, 2007

- इश्वर चाम्लिङ
फूलको रङ्ग चोरी यो मनको चङ्गा
उडी छोऊ ताराजून भन्छ म सँग

आखा भित्र भित्रै हर्राई रन्छ मन
गुराँस झै रातै रंगाईदिउ की बन

गुरासकै रङ्ग चोरी यो मनको गंगा
बग्दै सागर पुग्छु आजै भन्छ म सँग
चरा झै माथि माथि उडु भन्छ मन
उड्दै हिमाल पारी पनि पुगुं भन्छ तन

हिमालकै हिँउ चोरी यो मनको चङ्गा
उडी छोऊ ताराजून भन्छ म सँग

Popularity: 34%

Entry Filed under: गीत/गजल

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts