‘मेरो युद्ध’ (कविता) - भानु अर्याल

December 11th, 2007

- भानु अर्याल
घाईते भएका यी छातीहरु
हत्या गर्न लम्केका ती हातहरु
अभ्यस्त भैसकेका हातहरु
बानी परिसकेका छातीहरुमा
निर्ममताको पराकाष्ठासंगै
एउटा विजयी अभियान जस्तै
श्वेततामा कालो धब्बाहरु
ती पुलकित अनुहारहरु
घात प्रतिघातका दृष्टिहरुमा
हरेक पटक घाइते पार्ने समयमा
विविधताको चक्रब्यूह भित्र पनि
थुनिएका मिनेटसंग
वास्तविकतामा
जिन्दगीका असफलताहरुसंग
आज,
म हरपल युद्धरत छु ।

Popularity: 33%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts