हावासँगै उडिदिन्छ.. (गीत) - सुरेन्द्र इङ्नाम

December 16th, 2007

- सुरेन्द्र इङ्नाम
हावासँगै उडि दिन्छ, दुःख सँगै रुन्छ यो मन
यै मनलाई डोर्‍याउदैछु कहाँ टुङ्गिने हो जीवन

मन पारी तरि दिन्छ जीबन वारी रहि रहृयो
धेरै जंघार तर्दै जादा मनको डुङ्गा डुबी दियो
सावनको भेलसँगै उर्लि दिन्छ मेरो यो मन
यै मनलाई डोर्‍याउदैछु कहाँ टुङ्गिने हो जीवन

पहाड जस्तो मुटु मेरो समुन्द्रमा डुबी दियो
आकाश झैं बलियो छाति चट्याङले फुटाई दियो
चैतमासको डडेलो झैं जलि दिन्छ मेरो यो मन
यहि मनलाई डोर्‍याउदैछु कहाँ टुङ्गिने हो जीवन

Popularity: 33%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Sangita Subba  |  January 6th, 2008 at 9:22 am

    Geet t ramro lekhnuhudo rahecha. It is good to see your artical on web, keep it on,

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts