फक्ताङ्लुङ्की रानी….(गीत) - लोकेश याक्थुङ्बा

January 13th, 2008

- लोकेश याक्थुङ्बा
फक्ताङ्लुङ्की रानी तिमी यलम्बरकी छोरी
कहाँ गयौ आज तिमी मलाई एक्लै छोडी

यात्री थिएं तिम्रो निम्ति टुटाई दियौ बाटो
दोबाटोमै अल्मलायौ गन्तब्यको साटो

ठुस्स पर्दा काली हुन्थ्यौ हाँस्दा खेरी गोरी
कहाँ गयौ आज तिमी मलाई एक्लै छोडी

भूल्यौ कि तिमीले संगसंगै धान नाची पालाम गाएको
मुक्कुम्लुङमा भाकल गरी चोखो माया लाएको

खोजी रहेछु बनजंगल तराई पहाड फोडी
कहाँ गयौ आज तिमी मलाई एक्लै छोडी।

फाकुम्बा-१, ताप्लेजुङ
हालः-मलेशिया

Popularity: 34%

Entry Filed under: गीत/गजल

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Rai yang pitang chhu  |  February 2nd, 2008 at 3:38 pm

    hau Lunga,kabita ta sahrai mitho kornu bhae6 ni hau.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in January, 2008

Most Popular Posts