देशको तापले पग्लियो हिमाल (राष्ट्रिय गीत) - दिलिप योन्जन

March 1st, 2008

देशको तापले पग्लियो हिमाल (राष्ट्रिय गीत)
- दिलिप योन्जन
देशको तापले पग्लियो हिमाल हामी झै रोएर
सकिन्न कहिले युद्धको पीडा आँसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ हामी हौ नेपाली।

आमालाइ रुवाई यो भूमि रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखौ बीरता
मतभेद त्यागि बैरीभाब छाडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ हामी हौं नेपाली।

बीरता देखाइ नहसाउ शत्रु दाजु भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सूर्य हातले कहिल्यै छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ हामी हौं नेपाली।

Texas, Autin, USA

Popularity: 32%

Entry Filed under: गीत/गजल

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Raj  |  March 14th, 2008 at 2:02 am

    Dilip Ji ko rastriy geetale jhai, nepal ma pani paribartan aosa, nepali le nepalilai marna chadau ani desako bikasa ra maya mamta ma bhacna sikau, thanks, i am waiting your new articals.
    Raj

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts