आँखा भित्र राखें तिमीलाई ( गीत) - कृष्ण गुरुङ

March 1st, 2008

आँखा भित्र राखें तिमीलाई ( गीत)
- कृष्ण गुरुङ
आँखा भित्र राखें तिमीलाई मुटु भरी साँचें
छात्ती भरी पीडा बोकी तिम्रै लागि हाँसें
फेरी किन पराइ बन्यौ मलाई एक्लै छोडि
सँगै जिउने सँगै मर्ने वाचा कसम तोडी

तिम्रै लागि साथी सङगी सारा संसार छाडें
तिम्रो दु:ख लिई मैले आफ्नो सुख बाँडें
तर आखिर के पाएं खै सिवाय यो आँसु
जिउँदो लाश बनेर अब खै कति बाँचुं

हिजो सम्म लाग्थ्यो माया जिन्दगीको सार हो
तर आज लाग्छ माया मुटु रेट्ने धार हो
त्यै मायाले गर्दा आज मेरो यो हाल भो
तिम्रै मायाले गर्दा आज यो कृष्ण पागल भो!!!

यु के

Popularity: 33%

Entry Filed under: गीत/गजल

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Anti Rhitik Roshan  |  March 17th, 2008 at 11:55 pm

    Geet ramro chha recording garnu bhayo kaslai gauna dinu bhayo sayad rajesh payal rai hola! ramro geet ko nimti tapainlai badhai chha.

  • 2. daisy  |  March 18th, 2008 at 11:59 pm

    wow its damn gud em really impressed by this poem and very true

  • 3. Rajendra Khanal  |  May 12th, 2008 at 4:10 pm

    Jivan ko Sath sab sang hunnchh
    tar jivan jivane yaha ko chha ra
    aaf no pet sab le bharekei chhan,
    aaru ko bhok yeha kasle dekhe ko chha ra,
    0091-9780255968

  • 4. Rajendra Khanal  |  January 26th, 2009 at 2:14 pm

    माया को बाटो के हो ? कहिलेई गएर त हेर’
    सधेई हसाछोऊ तिमी’ कहिले रुवाएर त हेर !
    आखामाँ भारियेछ, मायाको समुन्द्र’
    न पताये माँ कहिले माया ब्तायेर त हेर !!

    चादनी पाऊने इच्छा सबको भयो’
    प्रश्न यो छ ? आफुलाइ चादनी बनाएर त हेर !
    पानी परदा ओरालो माँ बग्ने गर्छ ,
    जानने भए आफु लाइ बगाएर त हेर !!

    आवाज बंद छ नजर संग हुदैछ बात’
    कहिले काही नजर संग नजर मिलाएर त हेर!
    दौडी अओने छू काखमा म तिम्रो,
    माया भएमा मलाई भोलायेर त हेर!!
    माया पनी अचम्मेइ को हूदो रहेछ ‘ राजू”
    बुझने भए एक पल्ट माया लगाएर त हेर

    राजेंद्र खनाल

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts