बाटो कुर्ने आँखा.. (गजल)- भूपेन्द्र महत

February 25th, 2008

बाटो कुर्ने आँखा.. (गजल)
- भूपेन्द्र महत
बाटो कुर्ने आँखा लुकेछन कतै हेराइ फेरियो कि
माया रोप्ने मन झुकेछन कतै पराइ बेरियो कि

दिलको चौतारीमा मन डुलाउदा खिलखिलाउथेउ
मुन्टो अब निहुरिएछन कतै देखाई घेरियो कि
चाहको छहारीमा तिमीलाई नै देखे भन्थेउ
आज सबै मेटिएछन, कतै लेखाइ केरियो कि

मायाको गीतमा पिरतिको संगीत गुनगुनाउथेउ
सुरको ताल फेरिएछ, कतै गवाइ भासियो कि
भएभरको साधना भत्काइ आगो लगायौ
पीडामा मन जलेछ, कतै दबाइ नासियो कि

boulder co usa
720-771-3050

Popularity: 33%

Entry Filed under: गीत/गजल

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Dil kumari budha  |  June 8th, 2008 at 10:29 pm

    it,s nice gajal Mahat bro!!!

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts